पर्सा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन् । नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगञ्ज पुगेका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपाल, पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा २०८४ �. . .
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अपाङ्गता भएका ब्यक्तिहरुले ह्विल चेयरमा चढेर बिदा गरेको राजसंस्था आज रथ चढेर फिर्ता हुने आशामा रहेको बताएका छन्। कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै कांग्रेस महा�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी उत्पादनलाई वृद्धि गर्नका साथै उत्पादित वस्तुको प्रयोग पनि बढाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार नेकपा (एमाले) को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा ज�. . .
काठमाडौं । गृह मन्त्रालयले विपद् प्रतिकार्यका लागि आवश्यक सामाग्रीसहित मुलुकभरका स्थानीय तहमा आपतकालिन गोदामहरुको व्यवस्थापन गर्न पहल अघि बढाएको छ । शुक्रबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको विषयगत समितिको बैठकले विपद् जोखिम न्यूनीकरणको कार्यलाई प्रभावकारी बनाउन जोखि. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनामा स्वास्थ्य सेवा विस्तार अभियानको रुपमा थालनी गरिएको जनाएको छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गदै प्रवक्ता प्रकाश बुढाथोकीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षभरी प्रत्येक महिनामा विशेष स्वास्थ्य अभियान सञ्चालन गर्ने निर्ण�. . .
सिरहा । सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई ‘असक्षम’ भन्दै गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ । उनको कार्याकालमा प्रशासन फितलो भएको, नागरिकताको तस्करी भएको, एसईई परीक्षा मर्यादित र व्यवस्थित गर्न नसकेको लगायतको आरोप छ । सिरहाको औरही ५ मा दलित दीपक मरिक डोमको घर भत्काएर यज्ञ लगाउने सवाल�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार नाङ्गिएको भन्दै सरकारको लाज छोप्न आफू अदालत धाइरहेको बताएका छन् । शुक्रबार जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटन पुगेका उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै ठूला दुई राजनीति दल मिल्दा देश भयावह अव�. . .
देवराज तामाङ विराटनगर। विराटनगरको बरगाछी चौकमा हाई मास्ट लाइट जडान गरिएको छ। धेरै दुर्घटना हुने स्थानहरु मध्ये नमुना परीक्षणको लागि विराटनगर महानगरपालिकाले बरगाछी चौकमा लाईट जडान गरेको हो। दुई लाख ८० हजार रुपैया लागतमा उक्त लाईट जडान गरेको विराटनगर महानगरपालिकाले जनाएको छ। हाई मास्ट लाइटले राति. . .
विराटनगर । सञ्चारमाध्यममा प्रकाशित समाचार सामाजिक सञ्जाल फेसबुक पेजमा शेयर गर्दा अपमानजक टिप्पणी लेख्ने एक व्यक्ति बिद्युतीय कारोबार ऐन अन्तरगतको अपराध आरोपमा पक्राउ परेका छन् । मोरङ सुन्दरहरैंचा नगरपालिका १० घर भएका ६२ वर्षीय देवराज कार्कीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । कार्की विरुद्ध जिल्. . .
रियो डि जेनेरो । ब्राजिल पृथ्वीको १२ प्रतिशत ताजा पानीको भण्डार भएको घर हो र यसको धेरै भाग अमेजनमा छ । तर शुक्रबार एक प्रतिवेदनले जलवायु परिवर्तन र वनबाट कृषिमा भूमि रूपान्तरणले प्रभाव पार्दै गर्दा प्राकृतिक सतहको पानी गुमाउँदै गरेको बताएको छ । म्याप बायोमास अनुगमन प्लेटफर्मको पछिल्लो तथ्याङ्कअनु�. . .
इलाम । रोङ गाउँपालिकाले ‘गुरु किसान’ घोषणा गरिएको छ । गाउँपालिकाले एक समारोहका बिच ‘गुरु किसान’ घोषणा गरिएको हो । गाउँपालिका भित्रका करिव पाँच हजार किसानहरुबाट अगुवा किसान छनौट गरिएको छ । छनौट भएका किसानलाई ‘गुरु किसान’ घोषणा गरिएको हो । बुधबार गाउँपालिका ५ मा स्थापना भएको कृषि प्रशोधन उद्योगको �. . .
काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रू एक हजार र चाँदी तोलामा रू ३५ घटेको हो । बिहीबार प्रतितोला रू एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ७५ हजारमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदी प्रतितोला रू एक हजार नौ सय ९५ मा खरिदबिक्री ह�. . .