मोरङ, भाद्र २४ , मोरङको विराटनगर-१८ स्थित जोगवानी-बिराटनगर सडक खण्डमा शनिबार माइक्रो बसको ठक्करबाट एक महिला घाइते भएकी छिन्। घाइते हुनेमा विराटगर-१० बस्ने ५० बर्षिया मैया देवी कुमाल रहेकी छिन्। उनलाई प बा ३ ख ८२६२ नम्बरको माईक्रो बसले विहान ६ बजेतिर ठक्कर दिएको थियो। घाइते महिलाको न्युरो अस्पताल विरा. . .
विराटनगर २४ भदौ । सवारी चलाउने चालकले ट्राफिक नियमको पालना गरे सवारी दुर्घटना न्यूनिकरण हुने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । मोरङ मिनीबस व्यवसायी संघ विराटनगरको संयोजन र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा विराटनगरमा शनिबार भएको ट्राफिक सचेतना अभियानमा सहभागिहरुले यस्तो बताए�. . .
विराटनगर २४ भदौ । बेलबारी र कानेपोखरी गाउपालीकाले आव २०७४ र०७५ मा ४० करोड १८ लाख ६४ हजार ६६ रुपैया १८ पैसा बराबरको निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । सडकको स्तर उन्नती कालो पत्रे गा्रभेल कल्भट निर्माण सिचाई तटबन्धन बिधुत खानेपानी भाषा संकृतको संरक्षण गर्ने लगायतका बिषयलाई समेटेर उत्त बजेट सार्बज�. . .
विराटनगर २४ भदौ । बाढी प्रभावित क्षेत्रका बालबालिकालाई तनाब व्यवस्थापन तालिम र शैक्षिक सामाग्री वितरण गरिएको छ । लियो क्लब अफ विराटनगर गुराँसले अमेरिकामा रहेको नेपाल क्म्युनिटी अफ फर्टहुडका सयोजक सन्तोष खरेल को सहयोगमा लियो क्लब अफ विराटनगर गुराँसले उक्त कार्यक्रम आयोजना गरेको थियो । विराटनगरको स�. . .
विराटनगर २४ भदौ । स्कुल स्तरमा अध्ययनरत छात्रा विद्यार्थीहरुमा लुकेर बसेका भित्रि प्रतिभालाई प्रस्टफुटन गराउने उद्धेस्यका पहिलो पटक विराटनगरमा बौद्धिकताका सहितको सौर्दन्य प्रतियोगीताको पहिलो अडिसन यही भदौ ३१ गते हुने भएको छ । ड्रिम्स मिडिया एण्ड ईन्टरटेडमेन्ट मेनेजमेन्ट प्रालि विराटनगरको आये�. . .
विराटनगर २३ भदौ । लायन्स क्लब बिराटनगर युनिकले क्लब सदस्य लायन प्रबिन अग्रवालको जन्मदिनको अवसरमा विद्यालय परिसरमा बृक्षरोपण गरेको छ । जन्मदिनको अबसरमा कोसीहरैचा नगरपालिका स्थित जुडि आधारभुत बिद्यालयमा १ सय १५ वटा फलफुल तथा अन्य जातका बिरुवा रोपेको हो । अग्रवालले बिद्यार्थीहरुलाई स्कुल ब्याग ६५ था�. . .
विराटनगर २३ भदौ । काठमाडौंमा आगामी कार्तिक १२ देखि १८ गतेसम्म हुने राष्ट्रिय भलिबल प्रतियोगिताको लागि मोरङबाट ३० जना खेलाडी छनौट भएका छन् । राष्ट्रिय प्रतियोगिताको लागि विद्यालय भलिबल कमिसन मोरङले उत्कृष्ट ३० जना खेलाडी छनौट गरेको छनौट समितिका संयोजक इन्द्र राईले जानकारी दिए । उनका अनुसार १८ वर्ष म�. . .
गत हप्ता काठमाडौमा सम्पन्न अखिल क्रान्तिकारीको २१ औ राष्ट्रिय सम्मेलनबाट निर्वाचित मोरङका केन्द्रिय सदस्यहरुलाइ बिराटनगरमा स्वागत सम्मान गरिएको छ । चुनावी प्रतिस्पर्धाबाट खुला सदस्यमा निर्वाचित जिसस नेउपाने र प्रदेश नम्बर १ को मधेसी कोटाबाट निर्वचित दिपेन्द्र मेहतालाइ अखिल क्रान्तिकारी तथा मा. . .
मोरङ, भाद्र २३, मोरङको जहदा-१ स्थित राजबंशी टोलमा विहीबार सिटी सफारीको ठक्करबाट एक बालिका घाइते भएकी छिन्। घाइते हुनेमा सोही ठाउँका आनन्द राजवंशीको ४ बर्षिया छोरी आरपिता राजवंशी रहेकी छिन्। उनलाई साँझ ५ बजेतिर को १ ह १४१७ नम्बरको सिटी सफारेल बाटो काट्ने क्रममा ठक्कर दिएको थियो। घाइते बालिकाकको को. . .
झापा, भाद्र २३ . झापाको मेचीनगर नगरपालिका-६ बसपार्कबाट प्रहरीले विहीबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतबाट नेपालतर्फ आउदै गरेका मेचीनगर नगरपालिका-१३ बस्ने २२ बर्षिय सुनिल थापा मगर रहेका छन्। उनलाई इलाका प्रहरी काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले दिउँसो २ बजेतिर पक्र�. . .
मोरङ, भाद्र २२ , मोरङको बेलबारी नगरपालिकामा-२ आज विहान मारुती भ्यान र मोटरसाइकल आपसमा ठोक्किदा १ जनाको ज्यान गएको छ भने अन्य दुई जना गम्भिर घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ च १२६३ नम्बरको मारुती भ्यान र पश्चिमबाट पूर्वतर्फ जादै गरेको को ९ प८८१३ नम्बरको मोटरसाइकल विहान २ बजे आपसमा ठ�. . .
सुनसरी, भाद्र २१, सुनसरीको धरान उप-महानगरपालिका-१० बाट प्रहरीले ६ जना जुवाडे पक्राउ गरेको छ। स्थानिय सरोज श्रेष्ठको घरमा भाडा लिई बसेका गोबिन्द उदासले आफ्नो कोठामा जुवा खेलाउदैछन भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले मंगलबार विहान पक्राउ गरेको हो। पक्राउ प. . .