समाचार

भोजपुरमा चट्याङ लगेर महिलाको मृत्यु

भोजपुर, असोज २ , भोजपुरको अरुण गाउँपालिका-५ आरुखर्क बस्ने ५९ बर्षिया सहर माया श्रेष्ठको आइबार चट्याङले ज्यान गएको छ। आफ्नै घरमा बसीरहेकी उनलाई बेलुका ८ बजेतिर अचानक चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो। घाटनाबरे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तिवारीभन्ज्याङले जानएको छ।. . .


विराटनगरमा ट्रकले सिटीसफारीलाई ठक्कर दिँदा दुई घाइते

विराटनगर महानगरपालिका-१३ स्थित जोगबनी विराटनगर सडक खण्डमा १ ह ४३७० नम्बरको सिटीसफारीलाई भारतीय नम्बर डब्लु बि ११ ए ३८४९ नम्बरको ट्रकले ठक्कर दिँदा सिटीमा सवार विराटनगर- ५ बस्ने ३६ बर्षिय राम कुमार मण्डल र भारत मधुवनी बस्ने ३५ बर्षिया बिनादेवी साह घाईते भएकी छिन्। घाइतेको बिराट नर्सीङ होम िराटनगरमा �. . .


राजपाका वडाध्यक्ष उम्मेदवारको निधन

राजविराज । राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का लागि वडा अध्यक्षका उम्मेदवार महन्थी यादवको निधन भएको छ । साविकको देउरी भरुवा गाविस, हाल राजविराज–१५ बस्ने ६५ वर्षीय यादव रक्त क्यान्सरबाट पीडित थिए । उनको घरमै निधन भएको राजपा नेपालका महासचिव मनिष कुमार सुमनले जानकारी दिए । यही असोज �. . .


विराटनगर-१९ मा दुर्घटना , एक घाइते

मोरङको विराटनगर-१९ स्थित विराटनगर बिराटचोक भित्री सडक खण्डमा ज ८ प ४१० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री ग्रामथान गाउँपालिका-२ झोराहाट बस्ने २६ बर्षिय नगिन महमद घाइते भएका छन्। उनको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। दुर्घटनामा मोटरसाइकल चालक बिराटनगर १२ बस्ने बर्ष २२ बर्षिय बि�. . .


विराटनगरमा एक जनाकाे करेन्ट लागेर मृत्यु

मोरङ, भाद्र ३१ गते। विराटनगरमा एक जनाकाे करेन्ट लागेर मृत्यु भएकाे खबर अाएकाे छ । वडा नम्बर १ महेशपुर बस्ने १६ बर्षिय गौरब खवासको शनिबार करेन्ट लागेर ज्यान गएको हाे । सोही ठाउँमा रहेको सिँगियाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा खवासलाई दिउँसो २ बजेतिर अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भ�. . .


मेरिल्याण्डमा दशैँ कार्निभल हुने , एड्रिन प्रधानको ब्याण्डले प्रस्तुति दिने 

बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा संचालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजले यस वर्ष पनि दशैँ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । कलेजका बिबिएम अध्यनरत ३५० भन्दा ब. . .


काँग्रेसका उम्मेदवार आनन्द झाको घरमा लाखौँको चोरी

राजविराज । सप्तरीको राजविराज–१ बाट नेपाली काँग्रेसका उम्मेदवार आनन्द झाको घरमा चोरी भएको छ ।  राजविराज नगरपालिका–१, पडरिया निवासी झा सोही  वडाका लागि यही असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षका उम्मेदवार हुन् । मंगलबार राति जितिया पर्वको अवसरमा घरका सबै सदस्य छिमेकमा भइरहेको न�. . .


अन्नपुर्ण सिमेन्ट विराट फुटसल कपकाे सुरूवात अाजबाट हुँदै

अाजबाट पुर्वाञ्चल कै सबै भन्दा ठुलाे फुटसल प्रतियाेगिता 'अन्नपुर्ण सिमेन्ट विराट फुटसल कप' अाजबाट सुरू हुँदैछ । ओवी मिडीया प्रालीले आयोजनामा हुन लागेकाे उक्त प्रतियाेगिताकाे पहिलाे खेल अाज साढे पाँच बजेदेखि मकालु टेलिभिजन र नेपाल एसबिअाइ बैंक बिच हुनेछ । मकालु टेलिभिजन गत संस्करणकाे उपविजेता हाे ।�. . .


५१४१ औं जयन्तीको अबसरमा विराटनगरमा विविध कार्यक्रम हुने

विराटनगर २९ भदौ । नेपाल अग्रवाल युवा मंच विराटनगरले ५१४१ औं अग्रेसन जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । दिवसको अबसरमा आगामी भदौ ३१ गते देखि विराटनगरमा विविध कार्यक्रम गरी ५१४१ औ दिवस मनाउने भएको छ । आगामी भदौ ३१ गते विराटनगरमा टेवल टेनिस,व्याड मिन्टन,स्लो साईकल,पिट्टो,सेक रेस,हाउजी र �. . .


विराटनगर अाएका प्रचण्डले भने “देउवाले संक्रमणकालको अधिकतम लाभ लिए”

विराटनगर २७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेर संक्रमणकालको अधिकतम लाभ लिएको टिप्पणी गरेका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले संक्रमणकालको अन्तिम सरकार भएको कारण. . .


राउन्डटेवलद्धारा शैक्षिक सामाग्री वितरण

अावर विराटनगर डेस्क विराटनगर २६ भदौ  / राउन्डटेवल विआरटी पाँचले सुशिक्षा निकुन्ज प्राविमा अध्ययनरत छात्र र छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । सोमवार राउडटेवलले विद्यालयका बाढीपिडित विद्यार्थीलाई झोला ,किताव,कलम लगायतका शैक्षिक सामाग्री वितरण गरेको हो । कार्यक्रममा विराटनगर महानगरपाल�. . .


सामाजिक संजालबारे बालबालिकालाई तालिम

बिराटनगर भदौ २६ , बिराटनगर-११ स्थित जनपथ स्कुलमा अध्ययनरत बिद्यार्थीहरुको लागि सामाजिक संजाल बिषयमा तालिम कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ बिराटनगर इनोभेटिभको आयोजनामा उक्त कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा युवा अभियन्ता सबिन दाहालले बालबालिकालाई सामाजिक संजालको सहि प्रयोग बिष�. . .