समाचार


विराटनगर १ का वडाध्यक्षकाे घरमा दिउसै चाेरी

विराटनगर महानगरपालिका वार्ड नम्बर १ का वडाध्यक्ष उद्धव(नानीबाबु) अर्यालकाे घरमा अाज दिउँसै चाेरी भएकाे छ । विराटनगर वाड नम्बर १ पाेखरीया स्थित त्रीवेणी वाचनालय नजिकै रहेकाे उनकाे घरमा अाज दिउसाे चाेरी भएकाे हाे । दिउसाेकाे करिब ३ देखि ५ बजेकाे बिचमा चाेरी भएकाे जानकारी अाएकाे छ । घरमा काेहि नभएकाे म�. . .


अब इटहरी मै बेलायतको डिग्री पढ्न पाईने 

अन्तर्राष्ट्रियस्तरको पढाइको अवसर अब इटहरीमा नै उपलब्ध हुने भएको छ । काठमाडौंको इस्लिङ्टन कलेज , इटहरीस्थित बिश्वआदर्श कलेज र सुषमा गोदावरी कलेजको साझेदारीमा पुर्वको इटहरीमा बेलायतको स्नातक तहको  विजनेस र आइटी डिग्री सुरु गर्ने भएको छ । लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको साझेदारीमा सुन्दरहरैचा -�. . .


बेलबारीमा दुई मोटरसाइकल आपसमा ठोक्किदा ४ घाइते

मोरङ, भाद्र २०  मोरङको बेलबारी नगरपालिका-८ चिसाङखोला नजिकै सोमबार दुई मोटरसाइकल आपसमा ठोक्किदा ४ जना घाइते भएका छन्। पश्चिमबाटपूर्वतर्फ जांदै गरेको को ७ प २५५९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको को २५ प ५३५४ नम्बरको बेलुका ७ बजेतिर आपसमा ठोक्किएको थियो। दुर्घटनामा २५५९ नम्बरको मोटरसा�. . .


कोशी नदिमा नुहाउने क्रममा एक बेपत्ता

सुनसरी, भाद्र २० , सुनसरी बराह नगरपालिका-१ स्थित कोशी नदिमा नुहाउने क्रममा सोमबार एक जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा धरान-१७ रेल्वे बस्ने अन्दाजी ४० बर्षिय राम बाबु साह रहेका छन्। मलामी गएका साह बेलुका ५ बजेतिर नुहाउने क्रममा उक्त नदिमा बेपत्ता भएक हुन्। उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कार�. . .


इलाममा पुल भत्किँदा यातायात अवरुद्ध

इलाम। इलामको सन्दकपुर गाउँपालिका–५ र ३ बीच माइखोलामा रहेको पुल भत्किँदा यातायात अवरुद्ध भएको छ । काठले बनाइएको पुलमा गाडी तर्ने क्रममा पुल भत्किएको हो । जमुना र सुलुवुङबीचको पुल भत्किएपछि त्यस क्षेत्रका बासिन्दालाई सदरमुकाम आउजाउ गर्न समस्या भएको छ । वर्षौंदेखि काठको पुलबाट गाडी तर्दै आएकाले काठ �. . .


कागती बेचेरै करोडपति बने झापाका डिल्लीराम !!

झापा । झापाको मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बनेका छन् । नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्केका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती बेचेरै करोडपति बनेका हुन् । उनले अहिले वार्षिक २० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । �. . .


पौडी खेल्न गएका युवकको डुबेर मृत्यु

सुनसरी, भाद्र १९ , सुनसरीको ईटहरी-२० बस्ने १८ बर्षिय रबि राइको आइतबार पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ। अपरान्ह ४ बजेतिर साथीहरुसंग रामधुनी नगरपालिका-७ चौसठ्ठी बिगाहा स्थित पोखरीमा पौडी खेल्न गएका राइ अचानक डुबेर वेहोस भएका थिए। उनलाई उपचारकोलागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धर�. . .


यस्ताे छ धरान-धनकुटा सडकखण्डकाे अवस्था

केही दिन अघि धरानबाट धनकुटा जाने सडकखण्डमा गएकाे पहिरोका कारण सवारीसाधन आवतजावतमा समस्या भएको छ । अहिले एक तर्फबाट बाट मात्रै सडक खुल्ला गरिएको छ । पहिराेका कारण अवरूद्ध सडक मर्मतको काम जारी रहेको हामीले पाएका छाैं ।तस्विरहरू: अावर विराटनगर. . .


विराटनगरकाे पुरानाे तस्विरहरूसँगै यहाँकाे इतिहास – सुनिल उलक

संकलक तथा शब्द: सुनिल उलक बिराटनगरलाई पहिले गोग्राहा बजार भनेर चिनिन्थ्यो । बि.सं. १९७० मा वडाहाकिम जीतबहादुर खत्रीले रङ्गेलीमा भएका प्रमुख सरकारी कार्यालयहरूलाइ गोग्राहा बजारमा स्थानान्तरण गराए । यसरी ब्यबस्थित भएको गोग्राहा बजारलाई महाभारतकालीन बिराट राजाको नगरकाे मान्यता र एेतिहासिक महत्व दि�. . .


एम्बुलेन्सको ठक्करबाट धरानमा महिलाको मृत्यु

सुनसरी, भाद्र १८ सुनसरीको धरान-१ छाता चोक नजिकै शनिबार एम्बुलेन्सको ठक्करबाट नाम थर खुल्न नसकेकी एक महिलाको मृत्यु भएको छ। कोसी राजमार्गमा धरान घोपातर्फ आउँदै गरेको को १ च ७६४५ नम्बरको एम्बुलेन्सले बेलुका १० बजेतिर अन्दाजी ३५ बर्षिया महिलालाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते भएकी महिलाको. . .


विपक्षी दलका जनप्रतिनिधिले विकास निर्माणको काम गर्न नदिएको इनरुवाका मेयरको गुनासो

इनरुवा, भदौ १६ /  सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले विपक्षी दलका जनप्रतिनिधिले आफूलाई विकास निर्माणको काम गर्न नदिएको गुनासो गर्नुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा बिहीबार पत्रकारसँग अन्तरसंवाद कार्यक्रमको आयोजना गरेर प्रमुख मेहताले सो कुरा बताउनुभएको हो । प्रमुख . . .