समाचार

जिल्ला प्रशासन कार्यालयले छिनोफानो गर्दै आएका मुद्दा अदालततर्फ

बिराटनगर पुस ३० पहिले जिल्ला प्रशासन कार्यालयले छिनोफानो गर्दै आएका मुद्दा अदालततर्फ आउने क्रम बढ्न थालेको छ । नयाँ संविधानमा प्रशासनले छिनोफानो गर्दै आएका सार्वजनिक अपराध, कालोबजारी, खाद्य अपराध, हातहतियार तथा खरखजानालगायत मुद्दा अदालतबाट नै लानुपर्ने व्यवस्था गरेपछि मोरङमा प्रशासनले हेर्दै आ�. . .


मोटरसाइकलमा घर लगिदिने भन्दै नाबालिकामाथी जबरजस्ती गर्ने पक्राउ

पाँचथर, पौष २९ गते। मोटरसाइकलमा घर पुर्याणई दिन्छु भन्दै बाटोमा लागि नाबालिकामाथी जबरजस्ती करणी गर्ने पाँचथरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका ३ बस्ने बर्ष २२ को सुभाष मगर रहेका छन्। उनलाई प्रहरीले पाँचथर सिदिन घर भई फिदिम नगरपालिका २ स्थित आफन्तको घर आ�. . .


सुनसरीको कुसाहामा आज बिहान कार दुर्घटना, एकको मृत्यु

सुनसरी, पौष ३० पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरी जिल्लाको कुसाहामा आज बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तिन जना गम्भीर घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ आउदै गरेको बा. ६ च ८९५२ नम्बरको सेन्ट्रो कार आज बिहान साढे चार बजे कुसाहा ९ स्थित जमुवा खोलाको पुलमा ठोक्किएर दुर्घटनन�. . .


उर्लाबारीमा न्यानो अभियान

मोरंग पौष २९ गत वर्ष यसै महिना र गते बाट हट नेपाली न्यूज डटकमको आयोजनामा सुरु भएको न्यानो अभियान र निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम यस वर्षको पहिलो कार्यक्रम मोरङको उर्लाबारी–१ बक्राहा बाँधबाट पौष २९ गते बुधबारदेखि अभियान सुरु भएको छ । जस्मा २२ जनालाई कम्बल र २० जना बालबालिकालाई न्यानोका कपडा वितर. . .


दुई टुक्रा भएको हात झापामा जोडियो

झापा पुस ३० गत सोमबार विहान १० बजे बुधबारे–१, झापाका हर्कबहादुर सुब्बा (५०) काठ मिलमा काम गर्दै थिए । सोही क्रममा आराले उनको हात काट्यो । देब्रे हातको कुहिनो मुनीबाट आराले उनको हात छिनेको थियो । काठ मिलमा काम गर्दै गर्दा हात दुई टुक्रा भएपछि उनी आफ्नो एउटा हात सधाको लागि गुमाउनु पर्नेमा चिन्तित थिए । घट. . .


नेरुडेको नवौं वार्षिक साधारण सभा सम्पन्न 

बिराटनगर पुस ३० नेरुडे लघुवित्त विकास बैंक लि.को नवौं वार्षिक साधारण सभा बैंकका सञ्चालक समितिका अध्यक्ष डा. भेष प्रसाद धमलाज्यूको अध्यक्षतामा विराटनगरको उधोग संगठन मोरङ्गको हलमा सम्पन्न भयो । उक्त सभामा संचालक समितिको तर्फवाट अध्यक्ष डा. भेष प्रसाद धमलाज्यूले आर्थिक वर्ष २०७१/७२ को वार्षिक प्रतिव�. . .


तोयम रायमाझी मोरङको नयाँ प्रजिअ

बिराटनगर पुस २९ गणेशराज कार्कीको सरुवा भएको तीन सतापछि नयाँ सिडिओले कार्यभार सम्हाल्ने तय भएको छ ।  तोयम रायमाझी नयाँ प्रजिअको रुपमा मोरङ आउन लाग्नु भएको हो । रायमाझीले यसअघि मोरङमा प्रशासकीय अधिकृत भई काम गरिसक्नु भएको छ ।. . .


कञ्चनपुरमा प्रहरी र भारतीय नागरिकबीच दोहोरो गोली हानाहान

बिराटनगर पुस २९ कञ्चनपुरको बेलौरीमा प्रहरी र भारतीय नागरिकबीच दोहोरो गोली हानाहान भएको छ।  बेलौरी नगरपालिका–१० मा हतियारसहित नेपाल प्रवेश गरेका चार भारतीय नागरिकलाई गएराति प्रहरीले नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली प्रहार गरेपछि दोहोरो गोली हानाहान भएको हो। प्रहरीले चारजना मध्ये एकजना भ�. . .


बिराटनगरबाट चार हजार लिटर तस्करी गरेर ल्याइएको डिजेल नियन्त्रणमा

बिराटनगर पुस २९ विराटनगर उपमहानगरपालिका २२ स्थित मटेरुवा सीमा नाकाबाट तस्करी गरेर ल्याइएको अवस्थामा चार हजार लिटर डिजेलसहित प्रहरीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । भारतबाट तस्करी गरी ल्याइँदै गरेको अवस्थामा गएराति गस्तीको प्रहरी टोलीले डिजल नियन्त्रणमा लिएको हो । को १ त ३०५८ र ९९१८ नम्बरक�. . .


विश्व शान्तिको कामना गर्दै २०५६ सालदेखि निरन्तर मौन व्रत

बिराटनगर पुस २९ जनकपुर घर भई हाल म्याग्दीमा बस्दै आउनुभएका ५१ वर्षीय रामानन्द सरस्वती विश्व शान्तिको कामना गर्दै २०५६ सालदेखि निरन्तर मौन व्रत बस्दै आउनुभएको छ । विश्वमा व्याप्त अशान्ति, क्रोध, गरिबी, हत्या र हिंसाले आक्रान्त मानिसको दिनचर्यालाई देखेपछि त्यसबाट वाक्क लागेर आफूले मौनव्रत लिएको जान�. . .


यौन कार्यमा फसाउन खोज्नेलाई प्रहरीले उन्मुक्ति दिएको आरोप

बिराटनगर पुस २९ विराटनगर ११ मा बस्दै आएकी मन्जु मुखियाले आफूलाइ भारतीय बजारमा लगेर यौन कार्यमा फसाउन खोज्ने मिना यादवलाई प्रहरीले उन्मुक्ति दिएको आरोप लगाउनुभएको छ । विराटनगरमा पत्रकार सम्मेलन गरी पीडितले विराटनगर–१३ मा बसोवास गर्दै आएकी मीना यादवले विराटनगर क्षेत्रबाट विवाहित तथा अविवाहित महिल. . .


जोगबनीस्थित भारतीय भन्सार भारत प्रवेश गर्ने नेपाली सवारीसाधनसँग रकम उठाउदै

बिराटनगर पुस २९ जोगबनीस्थित भारतीय भन्सारले चौबीस घन्टाका लागि भन्दै भारत प्रवेश गर्ने नेपाली सवारीसाधनसँग रकम उठाउन थालेको छ । नयाँ नियमअनुसार भारतीय भन्सारमा नेपाली सवारीसधानलाई प्रतिमोटरसाइलक ३० रुपैयाँ, सिटीरिक्सा ७० रुपैयाँ, साना चारपांग्रे साधन ८० रुपैयाँ र बसलाई १ सय ५० रुपैयाँ शुल्क लिन थ. . .