समाचार

मोरंगका १५ बिद्यालयमा लागूऔषध बारे सचेतना

बिराटनगर माघ २० सामुदायिक जनसेवा मन्च हाटखोला र नवज्योति रियाब सेन्टर बिराटनगरबाट मोरंगका १५ वटा बिध्यालयमा लागूऔषध बारे सचेतना कार्यक्रम संचालन गरिएको  छ । धेरै युवा लागूऔषधको प्रयोगमा बिद्यालय स्तरबाट लाग्ने गरेकोले बिध्यलायामा सचेतना कार्यक्रम आयोजना गरिएको अभियन्ता शुशील रिजालले जानकारी द�. . .


टिपर र मोटरसाइकल ठक्करखाँदा दुईको मृत्यु

सुनसरी ,माघ २० गते । सुनसरी जिल्लाको ईटहरी उप-महानगरपालिकामा मंगलबार टिपर र मोटरसाईकल एक आपसमा ठक्करखाँदा दुईको मृत्यु भएको छ । ईटहरी हल्गडा चौक कोशी राजमार्गमा मे.१ ख १८२२ नम्बरको टिपरले को.१३ प ९११९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा सोटरसाईकलका चालक धरान १३ बस्ने ३५ बर्षिय यम राईको घट्नास्थलमा नै म�. . .


सुनसरी र उदयपुरमा भएको सबारी दुर्घट्नामा ६ घाईते

सुनसरी ,माघ २० सुनसरी र उदयपुर जिल्लामा मंगलबार भएको छुट्टा छुट्टै सवारी दुर्घट्नामा ६ जना घाइते भएका छन्। भारदह १ स्थित राजमार्गमा पश्चिम तर्फ जादै गरेको बा.१२ च ९०७ नम्बरको बोलेरो गाडी कोशी पुलको वालमा ठोकिदा दोलखा भिमेश्वर नगरपालिका १ बस्ने चालक बर्ष २५ को रमेश खडका गम्भिर घाइते भएका छन् । खड्का. . .


“मिस नेपालको ड्रेस डिजाइनर मिस पुर्बेली सुपर मोडलमा ल्याउदैछौ “- निराजन लुइँटेल

बिराटनगर माघ १८ पुर्व अहिले सौन्दर्य प्रतियोगिताले एकदम तातेको छ । लगातार एकै महिना ३ प्रतियोगिता आयोजना हुदैछ। सबै प्रतियोगितालाई भब्य र फरक बनाउन सबै आयोजक लागि परेका छन् । सन् २०१२ देखि लगातार रुपमा विराटनगरमा अायाेजना हुँदै अाएकाे मिस पुर्वेली सुपर माेडलकाे पाँचाै संस्करण यस पटक बिशेष रहने मिस. . .


अलैँची कृषक बाँदर र भ्याउसोको आतङ्कले हैैरान

पाँचथर, १८ माघ । जिल्लाको सराङडाँडाका अलैँची कृषक बाँदर र भ्याउसोको आतङ्कले हैैरान बनेका छन् । बाँदरले अलैँची च्यात्ने र भ्याउसोले फल खाइदिँदा उक्त गाविसका अधिकांश कृषक मारमा परेका छन् । सराङडाँडा– ५ का कृषक धनबहादुर बस्नेतले बाँदर र भ्याउसोले अलैँची सखाप पारेकोले यसवर्ष उत्पादनमा कमी कमी आउने तथा . . .


जनकपुरमा ‘प्रहरी दमनविरुद्ध’ भन्दै मधेसी मोर्चाका कार्यकर्ताहरुको प्रदर्शन

विराटनगर १८ माघ । जनकपुरमा ‘प्रहरी दमनविरुद्ध’ भन्दै मधेसी मोर्चाका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् । आइतबारको प्रदर्शनमा प्रहरी दमन भएको भन्दै मोर्चा कार्यकर्ता आज बिहानैदेखि विरोध प्रदर्शनमा उत्रिएका हुन् । त्यसक्रमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । नेपाली कांग्रेसका सांसद �. . .


बिर्तामोडस्थित एक होटलबाट एक व्यक्ति मृत फेला

बिराटनगर माघ १८ झापाको बिर्तामोडस्थित नयाँ वसपार्कमा सञ्चालित एक होटलमा हिजो एक व्यक्ति मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायन उपरीक्षक खड्गवहादुर खत्रीले दिएको जानकारी अनुसार सुरुङ्गा– ५ निवासी ५० वर्षीय मनुरथ पाठक वीएनवाई होटलको २०७ नम्वर कोठामा मृत फेला परेका हुन् . . .


लाखौँ रुपैयाँ ठगी गरेर फरार भएका सञ्चार उद्यमी चर्चित ढुङ्गेल इटहरीबाट पक्राउ

बिराटनगर माघ १८ झापाबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार भएका सञ्चार उद्यमी चर्चित ढुङ्गेल भनिने चन्द्रप्रसाद ढुङ्गेल सुनसरीको इटहरीबाट पक्राउ परेका छन् । दुवागढी–४ चारआलीमा शुभलारी मिडिया प्रालिद्वारा सञ्चालित ग्लोवल एफएम ९५.४ मेघाहर्जका सञ्चालक ढुङ्गेल गत जेठबाट फरार भएका थिए । उनले रोजगारी दिने ब�. . .


आगोले मोरङ्मा एक प्रहरी हवल्दारको मृत्यु

माघ १८ विराटनगर । मोरङको सिजुवामा आगोले डढेर आज विहान एक प्रहरी हवल्दारको मृत्यु भएको छ । सिजुवा १ घर भइ इलामको जौबारी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार ३५ वर्षीय रामचन्द्र ताजपुरियाको डढेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोद खरेलले जानकारीदिनुभयो । हवल्दार ताजपुरिया जौबारी प्रहर�. . .


६० बोतल कोरेक्स सहित एक युवक पक्राउ

सुनसरी,माघ १८ गते । सुनसरी जिल्लाको ईनरुवा नगरपालिकामा आईतबार लागु औषध कोरेक्स सहित एक युवक पक्राउ परेका छन् । WB ७४ X ४५२३ नम्बरको मोटरसाईकलमा सवार सुनसरी लौकही २ बस्ने १९ बर्षिय सिधार्थ साहको साथ बाट अवैध लागुऔषध बरामद भएको थियो । उनलाइ ईनरुवा नगरपालिका ६ स्थित सुनसरी खोला नजिकै पुर्व पश्चिम राजमा�. . .


सास्थम कलेज बिराटनगरको नगर सफाई अभियान 

  बिराटनगर  माघ १७ , बिराटनगर स्थित सास्थ्म कलेजको आयोजनामा आज नगर सफाई कार्यक्रम सम्पन्न भएको छ। कलेजका ५० भन्दा बढी बिध्यार्थी र कलेजका शिक्षकहरुले बिराटनगरको रोडषेस चोक , बिराटनगर बस पार्क , ट्राफिक चोक र शनि मन्दिरमा सरसफाई गरेको कलेजका बि.बि.ए कोअर्डीनेटर प्रविन रिमालले जानकारी दिनुभयो । बिद्या�. . .


भारत लगेर युवती बिक्री गर्न खोज्ने विरुद्ध मानव बेचबिखन विरुद्धको मुद्दा दर्ता

बिराटनगर १७ माघ । भारत लगेर युवती बिक्री गर्न खोज्ने दुई जनाविरुद्ध प्रहरीले मानव बेचबिखन विरुद्धको मुद्दा दर्ता गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक गङ्गाप्रसाद पौडेलका अनुसार मोरङको बेलबारी–११ का ३३ वर्षीय वासुदेव राई र सुनसरीको इटहरी–६ का ३१ वर्षीय कैलाश पोख्रेललाई मानव बेचबि�. . .