उदयपुर, २७ चैत । उदयपुरको कटारी नगरपालिकामा रहेको इलाका मालपोत कार्यालयमा सेवाग्राहीभन्दा दलाल र लेखनदासको भीडभाड हुने गरेको छ । दैनिक १० देखि १५ जना सेवाग्रही हुने कटारीमा तीन दर्जन बढि दलाल र लेखनदासले सेवाग्राही तानातान गरिरहेको भेटिन्छ । साविकको मयाँखु गाविसबाट जग्गा नामसारी गर्न आएका भिमबहाद�. . .
सप्तरी, २९ चैत । नेपालमै पहिलोपटक सप्तरीको छिन्नमस्ता (सखडा) लक्षचण्डी रुद्र महायज्ञ सोमबारदेखि सुरु भएको छ । नेपालका विभिन्न शक्तिपीठका साथै भारतको विभिन्न ठाउँबाट पण्डितहरु यज्ञमा सहभागिता जनाउन आएका छन् । करिब २७ सय पण्डितद्वारा सामूहिक रुपमा मन्त्रोच्चारणसहित यज्ञ गरिने छिन्नमस्ता शक्तिपीठक�. . .
बिराटनगर चैत २९ । बिराटनगरमा एक विद्यार्थीले आज आत्महत्या गरेको खबर प्राप्त भएको छ । पुष्पलाल चोक घर भई हाल महेन्द्र मोरङ क्याम्पसमा बिबिए अध्यानरत पुर्णिमा काफ्लेले आफ्नो घरमा झुन्डिएर आत्महत्या गरिएको बुझिएको छ । उनको साथबाट सुसाईट नोट पनि भेटिएको छ । सुसाइड नोटमा स्वेच्छाले आत्महत्या गरेको उल्ल�. . .
प्रबिन दाहाल विराटनगर, चैत्र २९ विराटनगरको रानीदेखि सुनसरीको धरानसम्मको व्यापारिक लोकमार्गलाई ६ लेनको बनाउने काम रोकिएको छ । काम गरेको रकम दुई महिनादेखि नपाएको भन्दै ठेकेदारले काम रोकेको हो । रानी, विराटनगर, इटहरी, धरान सडक खण्ड व्यापारिक मार्ग विस्तार आयोजनाले सम्पन्न गरेको कामको करिब १५ करोड भु. . .
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको विकासका लागि झापाका एक नागरिकले नगद सहयोग प्रदान गरेका छन् । पाथीभरा क्षेत्रमा पदमार्ग, खानेपानी, शौचालयजस्ता भौतिक संरचना निर्माण होस् भन्ने उद्देश्यले झापाको बरदशी गाउँपालिका–५ चकचकीका नरेन्द्र योङ्हाङले ५० हजार पाँ. . .
अर्जुन आचार्य विराटनगरमा मन्टेश्वरीका नाममा खुलेका बाल बच्चा स्याहार केन्द्रहरूमा अनुगमन नहुँदा मनपरी शुल्क असुल्न थालिएको छ । नगरपालिकाबाट मन्टेश्वरी सञ्चालनका लागि सहजै अनुमति पाउने भएकाले अहिले विराटनगरका टोलैपिच्छे जसो मन्टेश्वरी सञ्चालनमा छन् । कतिपय मन्टेश्वरीले अनुमतिविना कक्षा ३ सम्म. . .
मोरङ, चैत्र २९ मोरङको कानेपोखरी गाँउपालिका-१ स्थित होक्लाबारी बस्ने ६० बर्षिय पोर्ण बहादुर दर्जी सोमबार मृत अवस्थामा भेटिएका छन्। आइतबार बेलुका घरबाट हिडेका उनलाई आफन्तले खोजी गर्ने क्रममा उनकै घरबाट अन्दाजी ३ किलोमिटर पूर्व सडकको नालामा लडी मृत अवस्थामा भटेपछी प्रहरीलाई खबर घरेका थिए। घटनास्�. . .
विराटनगर, चैत्र २९ पूर्वको विभिन्न जिल्लाहरुमा सोमबार भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्। झापाः झापाको दमक-२ स्थित भित्रि सडक खण्डमा मे ६ प ५२७४ नम्बरको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा स्कुटर चालक दमक ढुकुरपानी-३ बस्ने बर्ष ५५ को लाल बहादुर खतिवडा घाइते भएका छन्। घाइते खतिवडाको आम्दा �. . .
डिपिएलमा विराटनगर किङसकाे पहिलाे खेल अाज, धनगढीसंग भिड्दै https://www.youtube.com/watch?v=KUf_xeK2uiA. . .
विराटनगर, २८ चैत । तेह्रथुम सदरमुकाम म्याङ्लुङमा रहेको कारागारका कैदी भीम नेपाली पहिलो पटक हर्षित थिए । दम, प्रेसर, पायल्स, ग्याष्ट्रिकका विरामी नेपाली हर्षित हुनुको कारण एउटै थियो पहिलो पटक सबै रोगको उपचारका लागि आवश्यक परामर्श र औषधि पाउनु । यो अवसर जुराएको थियो मोरङ लाइन्स क्लव अफ विराटनगर र विराटन�. . .
अर्जुन आचार्य विराटनगर, २८ चैत । ‘सिप सिकेको छु, अब गाउँ फर्केर पनि परिवार राम्ररी पाल्न सक्नु, यही सिकेको सिपलाई प्रयोग गर्छु’ तेह्रथुमको कारागारमा कैद भुक्तान गरिरहेका ४९ वर्षीय भीम नेपालीले भने । जेल पर्नुअघि उनमा खेति किसानी बाहेक अन्य सिप विकास थिएन । तर, जब जेलमा परे तब उनले ढाका टोपि बन्न, कपडा सि�. . .
विजय धिमाल राजघाट २८ चैत्र । मान्छेले गर्दा नहुने यस संन्सारमा केचै छ र ? चाहाना र लगनशील्ता भए आफुले चाहेको हरेक कुराहरु गर्न सकिन्छ । अवसरले आफै खोज्दैन अवसर खोज्न र चिन्न सक्नु पर्दछ । हरेक कुराको सुरुवात हजारौँबाट होइन एकबाट हुन्छ र पछि हजारले साथ सहयोग संगै समर्थन गर्नेहरुको कमि हुन्न । हाल जुन समय�. . .