काठमाडौँ । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पर्व मनाउन आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति आजैदेखि वृद्धि भएको छ । यस वर्ष एक दशकयताकै सर्वाधिक भक्तजन यहाँ आउने विश्वास गरिएको क�. . .
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि तोकिएको विद्यमान नीतिगत दर र निक्षेप सङ्कलन दर यथावत राखेको छ । त्यस्तै, कर्जा नोक्सानीसम्बन्धी व्यवस्थामा बैंक तथा वित्त. . .
विराटनगर । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाको आयोजनामा ‘अन्तर कलेज हाजिरीजबाफ’ प्रतियोगिता हुने भएको छ । विराटनगरमा आज(मंगलबार) क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी गराएको हो । विराटनगरमा फागुन १६ गते हिसान मोरङको सहकार्यमा हुन लागेको अन्तर कलेज हाजिरीजबाफ प्रतियोगितामा १२ वटा �. . .
विराटनगर । विराटनगरको सरस्वती स्कुलले जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । उसले आज भएको फाइनल खेलमा अर्किड स्कुललाई ७ विकेटले पराजित गरि उपाधि जितेको हो । ९६ रनको लक्ष्य पछ्याएको सरस्वती�. . .
भद्रपुर (झापा)। दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को पहिलो सेमिफाइनलमा बङ्गलादेशको काउर्न बजार प्रगति सङ्घलाई पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्स फाइनलमा प्रवेश गरेको छ । मेची रङ्गशालामा आज भएको खेलमा काउर्न बजार आयोजक ब्लेजर्ससँग टाइब्रेकरमा ४–३ ले पराजित भएको हो । ब्लेजर्सका लागि सत्�. . .
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्रि पर्व, २०८१ को पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गर्नुभएको छ । उहाँले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रिको तयारी र व्यवस्थापनबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिनुभएको छ । प्रधानमन्त्री �. . .
विराटनगर । विराटनगरको सहिद रंगशालामा ‘प्रथम कोशी खेलकुद महोत्सव’ आज (मंगलबार)देखि सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले पहिलो पटक आयोजना गरेको खेलकुद महोत्सवको कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले उद्घाटन गरे । फाल्गुन १८ गतेसम्म हुने खेलकुद महोत्सवको उद्घाटन गर्दै सभामुख विष�. . .
इन्दु साह विराटनगर । विराटगरका विभिन्न शिवालयमा शिवरात्रीको लागि तयारी गरिएको छ । हरेक वर्ष महाशिवरात्रीको दिन विराटनगरका शिव मन्दिरमा भक्तजनको घुँइचो लाग्ने गरेको छ । महाशिवरात्रिको दिन विराटनगरका विभिन्न स्थानका शिवलयहरुमा भक्तजनले श्रद्धापूर्वक पुजा आरधना गर्दछन् । विषेश बगरगाछीमा रहेको बा�. . .
काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा एफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मछिन्द्र एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भर्खरै सकिएको खेलको मछिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । मछिन्द्रको . . .
विराटनगर । विगत ४ बर्षदेखी कोशी प्रदेशमा १ नम्बरमा पर्दै आएको विराटनगरको शिक्षादिप कलेजले २ सय ७६ जना विद्यार्थीलाई सम्मान गरेको छ । शिक्षादिप कलेजका कक्षा ११ र १२ का विज्ञान र व्यावस्थापन संकायका २ सय बढी विद्यार्थीहरुलाई कलेजले सम्मान गरेको हो । कलेजले ५७ जना नगद सहित विशेष सम्मान गरेको छ भने २ सय १. . .
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘आमसञ्चार परिषद् विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ । आजको बैठकमा विधेयकमाथि उठेका प्रश्नको जवाफमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जवाफ पेश गर्नुहुँदै प्रेस काउन्सिलले गरिरहेका कामलाई अझ प्�. . .
इन्दु साह विराटनगर । मोरङको कटहरी गाउँपालिकामा बिद्युतको समस्या आए उपभोक्ताले गुनासो गर्ने सम्बन्धित कार्यालय कर्मचारीविहीन हुने गरेको छ । कटहरी ३ मा नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र मातहतको कटहरी फ्युज सेवा छ । स्थानीयबाट बिद्युत सम्बन्धि कुनै गुनासो आए तत्काल समाधान गर्ने गरी प्र�. . .