विराटनगर । मोरङका पत्रकारहरुले स्थापना गरेको सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि. विराटनगरले १४ औँ स्थापना दिवसमा ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ । प्रत्येक वर्ष स्थापनाको अवसर पारेर प्रदान गर्दै आएको पुरस्कार शुक्रबार नेपाल पत्रकार महासंघमा एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको हो । सहकारी स�. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मोहम्मद राजिक आलमले एमाले नेता शैलेन्द्र साहको कारण आफ्नो बाबुविरुद्ध झुठा मुद्दा चलेको बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफ्ना बाबुविरुद्ध तत्कालीन एमालेका उम्मेदवार साहले आफ्ना बाबुविरुद्ध प्रतिशोध राखेर झुठा मुद्दा लगाएको दाबी ग�. . .
विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सर्वोत्तम नतिजा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ । विराटनगर महानगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरेर सामुदायिक र संस्थागत विद्यालयबाट ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई महानगरले सम्मान गरेको . . .
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने लोकप्रिय क्लोथिङ ब्रान्ड ‘डेनिम एन्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडरमा पुनः नियुक्त भएका छन्। बिहीबार काठमाडौंको होटल हिमालयमा आयोजित एक विशेष समारोहमा सन्दीप र कम्पनीबीच तीन वर्षे सम्झौतामा हस्ताक्षर भएको हो। �. . .
काठमाडौं । नेपाल विद्यार्थी संघ, काठमाडौं कार्यसमितिले आज (शुक्रबार) राजधानीको बालुवाटारमा गरेको प्रदर्शनमा विद्यार्थी नेताहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघ, काठमाडौंका अध्यक्ष अंशुल केसी, सहसचिव दोर्जे तामाङ, बानेश्वर क्याम्पस अध्यक्ष प्रेम श्रेष्ठ, कीर्तिपुर अध्यक्ष रो�. . .
काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष, वरिष्ठ अधिवक्ता प्राडा विजय प्रसाद मिश्रले समस्या निकायमा होइन संस्कारमा रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नीतिगत निर्णय र भ्रष्टाचार सम्बन्धी छलफल कार्यक्रममा उनले भ्रष्टाचार मान्छेले किन कसरी गर्छ भन्ने कुरा आफ्नो ठाँउमा रहेको भन्दै गलत संस्. . .
काठमाडौँ । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी रहेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी छ । मुलुकको समग्र समस्या र समाधानका उपायबारे छलफल गर्नसमितिको ५४ औँ बैठक बसेको हो ।. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा यही असार २९ गते बोलाइएको छ । शुक्रबार ६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन साहले एउटामात्र एजेण्डा प्रस्तुत गरेर बैठक सकिएको हो ।मेयर साहले २९ गते बिहान ९ बजे कार्यपालिका बैठक बस्ने र नगरसभा अधिवेशन दिउँसो २ बजे बोलाउने घोषणा गरे । बैठकका लागि २४ व�. . .
जनकपुर । जनता समाजवादी पार्टी, पूर्व मधेश प्रदेश सभा सदस्य अशोक यादवमाथि लगाइएको मुद्दा खारेज नगरे सशक्त संघर्ष गर्न बाध्य हुने जसपा मधेश प्रदेशले चेतावनी दिएको छ । शुक्रबार जनकपुरधामस्थित मधेश प्रदेश पार्टी कार्यालयमा पत्रकार सम्मेल गर्दै पार्टीले पूर्वसांसद यादवमाथि लगाइएको मुद्दा खारेज गर्नु�. . .
काठमाडौं । नेपालमा जुनसुकै मौसममा पनि वायु प्रदूषणको जोखिम रहने गर्छ । जाडोको समयमा तुवाँलो, चैत–बैशाखमा धुँवा धुलो र वर्खायाममा बाढीका कारण वायु प्रदूषणको जोखिम कायमै छ । हालै विश्व बैंकले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार वायु प्रदूषणकै कारण नेपालमा मानिसको मृत्यदर बढी रहेको छ । प्रतिवेदनले ने�. . .
काठमाडौं । स्वस्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले देशको जनसाङ्ख्यिक अवस्था ऋणात्मक अवस्थामा गइरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित विश्व जनसङ्ख्या दिवस तथा राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिकरण कार्यक्रममा बोल्दै उनले जनसाङ्ख्यिक अवस्था ऋणात्मक अवस्थामा गइरहेको भन्दै यसको . . .
विराटनगर, असार २७ , विराटनगरमा हरेक वर्ष झैं यस वर्ष पनि ‘कोरा साइकल यात्रा २०२५’ आयोजना हुने भएको छ। कार्यक्रम साउन १० गते (जुलाई २६) हुने जानकारी कोराका विराटनगर संयोजक युनेश राज श्रेष्ठले दिएका छन्। उनका अनुसार यस वर्षको साइकल यात्राको सुरुवात उद्योग संगठन मोरङको कार्यालयबाट हुनेछ। सो रुट देवकोटा �. . .