समाचार

विद्यालयको भवन नहुँदा भुइँमै बसेर पढ्न बाध्य मुगुका विद्यार्थी

मुगु । खत्याड गाँउपालिकाको वडा नं ६ मा पर्ने लाम्र पन्सेरीमा रहेको भगवती माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरु भौतिक पूर्वधारको अभावमा चिसो भुइँमै बसेर पढ्न बाध्य छन् । विद्यालयमा भवन अभाव हुँदा यहाँका विद्यार्थीहरु खुला आकास, टिनको टहरा र बहु कक्षाको ब्यावस्था गरी भुइँमा बसेर पठनपाठन गर्न . . .


५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतबाट सदर

काठमाडौं । विवादमा परेका ५२ जना संवैधानिक पदाधिकारीहरूको नियुक्तिलाई सर्वोच्च अदालतले सदर गरेको छ । बुधबार मध्यरातमा सर्वोच्चले फैसला गर्दै पाँच जना न्यायाधीशको इजलासबाट पदाधिकारीहरूको नियुक्ति सदर गरेको हो । न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुडाल र डा. मनोज शर्माको इजलासले ती पदाधिकारी. . .


अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत निगम (एसजेभीएन) ले उत्तर प्रदेश पावर कर्पोरेशन लिमिटेड (युपिपिसीएल) सँग सम्झौता गरेको छ । भारतीय सरकारको स्वामित्वमा रहेको एसजेभीएनले संखुवासभा जिल्लामा ९०० मेगावाट मेगावाट क्षमताको अरुण तेस्रो परियोजना निर्माण गरिरहेको छ । �. . .


एसीसी यु–१६ : नेपाल मलेसियासँग टस जितेर बलिङ गर्दै

काठमाडौं । नेपालले एसिसी यु–१६ इस्ट जोन कपअन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनल खेलमा टस जितेको छ । मलेसियाको क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबमा भईरहेको खेलमा नेपाली टोलीका कप्तान विपिनप्रशाद शर्माले टस जितेका हुन् । योसँगै उनले बलिङ रोजेका छन् । समूह चरणमा अपराजित रहँदै समूह ‘ए’को विजेता �. . .


रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।बैठक कार्यवाहक सभापति डीपी अर्यालको आह्वानमा बिहान ११ बजे बस्न लागेको हो । बैठक केन्द्रीय कार्यालय वनस्थलीस्थित चःमतिमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार बैठकमा समसामयिक राजनीति, पार्टीभित्रको आ. . .


आज तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा संसदीय समितिको बैठक बस्दै छन् । बिहीबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्न लागेका हुन् । बिहान ११ बजे बस्ने अर्थ समितिको बैठक बस्दैछ । बैठकमा बैङ्क तथा वित्तीय संस्थास�. . .


आज देशभर मध्यम देखि भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णा. . .


कांग्रेस पार्टी कार्यालयमा तरुण दलका असन्तुष्ट समूह आज पनि आमरण अनशनमा

काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा तरुण दलका असन्तुष्ट समूह आज पनि आमरण अनशनमा छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नु एक दिन अघिदेखि कार्यालयको मूल गेटमा रोजन राई र अम्बिका बाँस्कोटाले आमरण अनशन सुरु गरेका हुन् । अनशनमा रहेका उनीहरुले माग पूरा नभएसम्म अनशन नतोड्ने बत�. . .


कोशी प्रदेश मन्त्रिपरिषद् ः यस्ता छन् तीन निर्णय

विराटनगर । कोशी प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतिरमण भण्डारीका अनुसार, कोशी प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीको सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने गरी ‘योगदानमूलक निवृत. . .


विराटनगरमा पशुबधशाला : २०६६ सालदेखि बन्न थाल्यो, आधा बनेपछि खण्डहर बन्यो

इन्दु साह विराटनगर । विराटनगर–८ मा २०६६ सालदेखि निर्माण थालिएको पशुबधशालाका लागि चालु आर्थिक वर्षमा संघीय सरकारको सशर्त अनुदान अन्तर्गत एक करोड रुपैँया बजेट बिनियोजन भएको थियो । सोह्र वर्षदेखि निर्माणाधीन चरणमै रहेको बधशाला आधा बनेर सम्पन्न प्रतिक्षामा छ । तर, बजेट आउँदा समेत त्यस रकम बराबरको निर्. . .


कुलिङ पिरियड’ सम्बन्धी विद्येयक सहमतीभन्दा फरक तरिकाले पारित भएको भन्दै नेकपा माओवादी द्वारा आपत्ति

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी भएको सहमति सदनमा प्रस्तुत र पारित हुँदा फरक पारिएको भन्दै नेकपा माओवादीले आपत्ति जनाएको छ ।बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै राज्य व्यवस्था तथा सुशासन समितिमा भएको सहमतिभन्दा फरक गरेर विधेयक सदनमा कसरी पुग्यो भन्ने प्रश्न गर्दै य�. . .


श्री पोखरिया माध्यमिक विद्यालयले नयाँ उत्साहका साथ कक्षा ११ का लागि भर्ना अभियान सुरु गरेको छ।

विराटनगर । सुलभ र सुविधायुक्त शिक्षाको पहिचान बनाउँदै आएको श्री पोखरिया माध्यमिक विद्यालय, विराटनगरले नयाँ उत्साहका साथ कक्षा ११ का लागि भर्ना अभियान सुरु गरेको छ। विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईका अनुसार कक्षा ११ को प्रवेश परीक्षा यही असार २० गते शुक्रबार बिहान ६:३० बजे विद्यालय परिसरम�. . .