समाचार

राधाकृष्ण राइस मिल्सले बाढीपीडितका लागि २ लाख १ हजार सहयोग

विराटनगर। विराटनगरको राधाकृष्ण राइस मिल्सले बाढीपीडितको राहत तथा उद्धारका लागि २ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। मिल्सले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले राहत रकम उपलब्ध गराइएको हो।. . .


विराटनगर भन्सार, आफैं जाँचपास, आफैं कारवाही

विराटनगर । भदौ १४ गते राती भारतीय नम्बरप्लेट एनएल ०२ क्यू ०५३२ नम्बरको ट्रकलाई कोशी राजमार्गबाट सशस्त्र प्रहरी बलले राती नियन्त्रणमा लियो । हार्डवेयर, मोटरपार्टस्, मेडिकलका सामान बोकेको ट्रकलाई भोलिपल्ट विराटनगर भन्सारमा बुझायो । भन्सार जाँचपास गरेर छुटेको उक्त ट्रकमा प्रज्ञानपत्रपत्र बाहेका सा�. . .


सिरहा रमौल मुस्लिम समुदायद्वारा प्रधानमन्त्री कोषमा १३ लाख ४४ हजार सहयोग

सिरहा। सिरहा रमौल मुस्लिम समुदायले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ लाख ४४ हजार ६ सय रुपैयाँ सहयोग गरेको छ। समुदायले विपद्को घडीमा नेपाली दाजुभाइ तथा दिदीबहिनी सहयोग गर्ने उद्देश्यले उक्त रकम कोषमा हस्तान्तरण गरेको जना�. . .


बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

विराटनगर । रसुवा लगायत क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले बिराट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख सहयोग गरेको छ । बिराट ग्रुपमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट एक दिनको तलब स्व�. . .


विराटनगरमा खुल्दैछ “लुगास्टोर” को छैटौँ शाखा

विराटनगर भाद्र १८ , विराटनगरको मेन रोडमा लुगास्टोरको नयाँ शाखा सञ्चालनमा आउने भएको छ। सन् २०२३ मा स्थापना भएको लुगास्टोरले काठमाडौं बाहिर आफ्नो विस्तारलाई तीव्र बनाउँदै विराटनगरमा नेपालको छैटौँ स्टोर खोल्न लागेको हो। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर भदौ १९ गते विराटनगर शाखाको औपचारिक उद्घाटन �. . .


भदौ २३ गते सार्वजनिक बिदा

काठमाडौँ । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । अघिल्लो वर्ष भर्दा २३ र २४ गते भएको जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।. . .


सुनवर्षीका नागरिकलाई जीवन विकास अस्पतालमा १० देखि ५० प्रतिशतसम्म छुट

विराटनगर। सुनवर्षी नगरपालिकाका नागरिकले मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीस्थित जीवन विकास सामुदायिक अस्पतालमा उपचार गराउँदा १० देखि ५० प्रतिशतसम्म छुट पाउने भएका छन् । नागरिकलाई सहज, पहुँचयोग्य र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुनवर्षी नगरपालिका र जीवन विकास सामुदायिक. . .


राधाकृष्णका मूर्ति बनाउन र रंगाउन विराटनगरका मूर्तिकारलाई भ्याइनभ्याई

प्रेम देवान, विराटनगर । श्रीकृष्ण जन्माष्टमीको लागि विराटनगरका मूर्तिकार तथा कलाकारहरूलाई राधाकृष्णका मूर्ति बनाउन र रंगाउन भ्याइनभ्याई भएको छ । यसपटकको भदौ १९ गते शुक्रबार परेको श्रीकृष्ण जन्माष्टमीका लागि विराटनगरका विभिन्न टोल तथा स्थानमा मूर्ति निर्माण, रंगरोगन र पण्डाल सजाउने काम तीव्र रूप�. . .


विराटनगरको एबीसी स्कुलमा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम

विराटनगर भाद्र १८ ,  विराटनगर ५ सम्झना चोकस्थित एकेडेमी अफ ब्राइट चिल्ड्रेन (एबीसी स्कुल) ले विद्यार्थीहरूसँगै विभिन्न कार्यक्रम गरी श्रीकृष्ण जन्माष्टमी मनाएको छ। जन्माष्टमीको अवसरमा विद्यार्थीहरू श्रीकृष्ण तथा राधाको विभिन्न भेषभूषामा सजिएर कार्यक्रममा सहभागी भएका थिए। विद्यालयले भगवान् श्र�. . .


विराटनगरको राधाकृष्ण रथयात्रा : ४४ स्थानमा विश्रामस्थल

सोनु साह, विराटनगर । विराटनगरमा आयोजना हुने ऐतिहासिक राधाकृष्ण रथयात्रा २०८३ लाई व्यवस्थित बनाउन रथको विश्रामका लागि विभिन्न ४४ स्थान तय गरिएको छ। रथ प्रस्थान गरेपछि विराटनगरका प्रमुख धार्मिकस्थल, चोक तथा बजार क्षेत्रका विभिन्न स्थानमा रथ रोक्ने व्यवस्था मिलाइएको छ। तय गरिएको मार्गअनुसार रथ राधा. . .


श्रीकृष्ण जन्माष्टमीमा डीपीएस विराटनगरमा सांस्कृतिक तथा धार्मिक कार्यक्रम

विराटनगर । दिल्ली पब्लिक स्कुल (डीपीएस), विराटनगरले श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहीबार विद्यालय परिसरमा विशेष सांस्कृतिक तथा धार्मिक कार्यक्रम आयोजना गर्ने भएको छ। विद्यालयले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। विद्यालयको सभाहलमा हुने कार्यक्रममा विद्यार्थीहरूले भगवान् श्रीकृष�. . .


विराटनगरको अर्निको विधालयद्वारा प्रधानमन्त्री कोषमा १० लाख सहयोग

विराटनगर । विराटनगर–१० स्थित अर्निको आवासीय माध्यमिक विद्यालय परिवारले रसुवा र नुवाकोटमा गएको भीषण बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० लाख १ हजार १०१ रुपैयाँ सहयोग गरेको छ। विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक–कर्मचारी तथा विद्या�. . .