काठमाडौँ । महिला त्रिकोणात्मक टि–२० सिरिजमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएको हो । जितका लागि नेपालले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १९ दशमलव चार ओभरमा कुनै विकेट नगुमाइ प�. . .
काठमाडौँ । ‘रियलस्टेट’ व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल सिजन ७ को उपाधि प्राप्त गर्नुभएको छ । सिजन मिडियाले मङ्गबार साँझ यहाँ आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दे उहाँले उक्त उपाधि हासिल गर्नुभएको हो । करुणा विक ‘फष्ट रनरअप’ हुनुभयोभने ‘सेकेन्ड रनरअप’ रिन�. . .
विराटनगर । विराटनगरमा रहेको आदर्श माविले ९६ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । मंगलबार आयोजित वार्षिकोत्सव समारोहमा सहभागी वत्ताहरूले विद्यालयले शैक्षिक गुणस्तर अभिबृद्धिमा पछिल्ला वर्षहरूमा गरेको प्रगतिको प्रशंसा गरेका थिए। अधिकांश सामुदायिक विद्यालयहरूको अवस्था दयनीय बन्दै गएको अवस्था�. . .
काठमाडौं । बाल विवाह मुद्दामा राज्यका निकायहरूले आफ्नो तोकिएको अधिकार क्षेत्रभित्र रही कार्य सम्पादन गरेका विषयमा गृहमन्त्री रमेश लेखकलाई जोडेर भ्रम फौलाउने काम भएकोमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । मङ्गलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले गृहमन्त्री लेखकलाई सामान्य जानकारीसमे�. . .
विराटनगर । विराटनगरको पिपल चोकस्थित ह्यापी आवर हेभनमा आगामी फेब्रुअरी ७ देखि १४ सम्म भव्य ‘हेभेन्टाइन्स विक’ सेलिब्रेशन हुने भएको छ। प्रेम दिवस (भ्यालेन्टाइन्स डे) को अवसरमा आयोजना गरिने यस विशेष कार्यक्रममा लाइभ म्युजिक, रोमान्टिक टेबल सेटअप, एक रुपैयाँमा विशेष खाना, साथै विभिन्न आकर्षक अफरहरू रहन. . .
विराटनगर । विराटनगरको नोबेल क्यान्सर अस्पतालले क्यान्सर सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रमको आयोजना गरेको छ। विश्व क्यान्सर दिवसको अवसरमा मंगलबार बिहानैदेखि कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमअन्तर्गत नोबेल क्यान्सर अस्पताल भवनबाट शहीद मैदानसम्म म्याराथन दौड सञ्चाल�. . .
सुनसरी । सुनसरीको कोशी गाउँपालिका-१ र भोक्राहा नरसिंह गाउँपालिका-३ स्थितबाट ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। माघ २२ गते लागूऔषध नियन्त्रण व्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरी रामधुनी नगरपालिका-३ का २३ वर्षीय मो. जाविरलाई १ . . .
भोजपुर । उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भईरहेको पक्की पुल १४ वर्षबाट अलपत्र बनेको छ । करिब रु. चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको हो । लम्सुवाघाटमा वि.स. २०६७ सालबाट पुल निर्माण थालिएको थियो । छ पिलरको बेस राखेपछि यहाँको पुल निर्माण अलपत्र. . .
विराटनगर । विराटनगर–१३ निवासी एक महिला आफूमाथि भएको हिंसा विरुद्ध कानुनी उपचार खोजिरहेकी छिन् । हिंसामा परेपछि उनका लागि कानुनी उपचार खोज्ने रकम अभाव थियो । आफैं जोहो गर्ने अवस्था नभएपछि उनले विराटनगर महानगरपालिकाकाको न्यायिक समितिसम्म पुग्ने आँट गरिन् । स्थानीय सरकारसँग सहयोगको अपेक्षा राखेर न्�. . .
काठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो । गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट–कन्�. . .
झापा । झापाको कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । गए राति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकार. . .
काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय अर्थ व्यवस्था केही हदसम्म चलायमान हुन लागेको संकेतहरु देखिएको बताएका छन् । राजश्व चुहावट नियन्त्रणसँग सम्बन्धित नवीन प्रावधानहरु र भिसीटिसीको प्रयोग तथा परिपालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले अर्थतन्त्रका सूचांकहरु �. . .