विराटनगर । देशव्यापी रुपमा सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान विराटनगरको मदर्साबाट सुरु भएको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीले आज(मंगलबार) विराटनगर १७ स्थित असर्फिया मदर्सामा खोप अभियानको सुरुवात गरेकी हुन् । उनले स्वास्थ्यकर्मीलाई खोप सामाग्री हस्तान्तरण गरे. . .
इशु पन्त विराटनगर । नेपाल राष्ट्र बैंक विराटनगरको ह्याक भएको डिजिटल बोर्ड बन्द भएको छ । आज (मंगलबार) साँझदेखि बैंकको प्रवेशद्वारमा राखिएको बोर्ड ह्याकरको कब्जामा पुगेपछि बोर्ड बन्द गरिएको बैंकले जनाएको छ। ह्याक भएको बोर्डमा अङ्ग्रेजीमा ‘आई लभ यू खुश्बु’ लेखिएको थियो । ह्याक भएपछी प्रवेशद्वारमा रा�. . .
विराटनगर । मोरङको बुढीगंगा-२ स्थित रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले विभिन्न कार्यक्रम गर्दै विश्व क्यान्सर दिवस मनाएको छ। इन्स्टिच्युटले ‘पृथकतामा एकता : क्यान्सर भोगाइका कथाहरू’ नाराका साथ आज(मंगलबार) विश्व क्यान्सर दिवस मनाएको हो। बिहान ९ बजे इन्स्टिच्युटको पार्किङ्�. . .
विराटनगर । नेपाल राष्ट्र बैंक विराटनगरको डिजिटल बोर्ड ह्याक भएको छ । आज (मंगलबार) साँझदेखि बैंकको प्रवेशद्वारमा राखिएको बोर्ड ह्याकरको कब्जामा पुगेको हो । ह्याक भएको बोर्डमा अङ्ग्रेजीमा ‘आई लभ यू खुश्बु’ लेखिएको छ । ह्याक भएपछी प्रवेशद्वारमा राखिएको डिजिटल बोर्ड बैंकले बन्द गरेको छ । नेपालमा पछि. . .
काठमाडौं । संवाद फाउन्डेसनले जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०८१ को घोषणा गरेको छ । आज (मंगलबार) काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै फाउन्डेसनले आगामी फाल्गुन १६ देखि १८ गतेसम्म जनकपुरको मैथिली भवनमा महोत्सव आयोजना हुने जानकारी दिएको हो । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिने�. . .
इटहरी । देशव्यापी रुपमा सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप कोशी प्रदेशका अढाई लाख बढी किशोरीहरुलाई लगाइने भएको छ । अभियान अन्तर्गत कोशी प्रदेशका २ लाख ६५ हजार ९ सय १८ जना ६ कक्षा देखि १० कक्षामा अध्ययनरत तथा १० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई खोप दिने कार्यक्रम रहेको प्रदेशको स�. . .
काठमाडौँ । दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख जिल्लाको तोलीजैसी आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रिक्टरस्केलको भूकम्प गएको हो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको �. . .
विराटनगर । आधुनिक जिम तथा नृत्य प्रशिक्षणको नयाँ गन्तव्यका रूपमा ‘डेजल प्रोडक्सन हाउस प्रा.लिले विराटनगरको जलजला चोकमा सञ्चालनमा ल्याएको छ । करिब २ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको यस संस्थाले फिटनेस तथा डान्स प्रशिक्षणलाई व्यवस्थित, आधुनिक र प्रमाणित रूपमा प्रदान गर्ने लक्ष्य लिएको छ । डेज�. . .
काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र प्राप्त गरेको छ । लिमिटेडले सम्पूर्ण मापदण्ड पूरा गरेपछि स्थापना भएको पाँच दशकपछि आज औषधि व्यवस्था विभागबाट अन्तर्राष्ट्रिय मान्यताको उक्त प्रमाणपत्र प्राप्त गरेको कम्पनीका महाप्रबन्�. . .
काठमाडौं । चलचित्र ‘लाज शरणम्’का कलाकार अर्जुन घिमिरे (पाँडे)ले आफूहरूको चार वर्षको मेहनतपछि चलचित्र बनेको बताएका छन् । सिनेमाको कथा लेख्न थालेको करिब चार वर्षपछि ‘लाज शरणम्’ बनेको उनको भनाइ छ । ‘लाज शरणम्’ ले कर्णालीका आम नागरिकको कथा भन्ने उनले बताए । उनका अनुसार कर्णालीमा आम नागरिकले भोगिरहेको क�. . .
बलबहादुर ओली / रासस त्रिवेणी (रुकुम पश्चिम) । आफ्नो गाउँ समाजअनुसार आ–आफ्नै वेशभूषा चालचलन रीतिरिवाज हुन्छन् । त्यसैमध्येको एक हो, रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ साँखमा लाग्ने पापिनी मेला । परम्परागत रूपमा लाग्दै आएको यो मेलामा पनि अनौठो संस्कार छ– जहाँ कन्या–कन्याबीच विवाह हुन्छ तर त्यो नक्कल�. . .
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् परिकल्पनाका साथ निरोगी नेपाल अभियान सञ्चालन गरिएकाले यस अभियानमा सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन् । मंगलबार विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको पा. . .