समाचार

विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने

शरद् शर्मा/रासस काठमाडौँ । क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच ग�. . .


प्रथम सिक्किम खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप: नेपाली टोली दोस्रो

विराटनगर । प्रथम सिक्किम खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२५ मा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको छ। कोशी प्रदेशबाट गएका ७४ जना खेलाडीले प्रतियोगितामा कुल २४ वटा स्वर्ण पदक, १५ वटा रजत पदक र २२ वटा काँस्य पदक जितेका छन्। उक्त प्रतियोगितामा मोरङको बुढीगंगा गा�. . .


सरस्वती पुजाको दिन विराटनगर (फोटो फिचर सहित )

विराटनगर । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी विद्यार्थी तथा शिक्षक शिक्षिकाले वसन्त पञ्चमी मनाएका छन् । देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेर प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज �. . .


बोटबिरुवाको भाषा बुझ्ने ज्ञानचन्द (भिडियोसहित)

विराटनगर । सुन्दा अचम्म लाग्न सक्छ, झापाको शिवसताक्षी नगरपालिका– ७ का ज्ञानचन्द राजवंशी बोटबिरुवाको भाषा बुझ्छन्, बोटबिरुवाकाे आवश्यकता बुझेर काम गर्छन् । ‘विरुवा बोल्छ भन्दा कसले पत्याउँछ ?तर हामीसँग बोल्छ,’ करेलोका फल देखाउँदै उनले भने,‘ यसले बजार जान्छु भन्दैछ, झोक्रिएकाले मेडिसिन खोजिरहेको ह�. . .


विराट क्यान्सर इन्स्टिच्युटले विश्व क्यान्सर दिवसको अवसरमा मोटरसाइकल र्‍याली निकाल्ने

विराटनगर । विश्व क्यान्सर दिवसको अवसरमा मोरङको बुढीगंगा-२ स्थित रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर सम्बन्धि जनचेतनामूलक मोटरसाइकल र्‍याली आयोजना गर्ने भएको छ। माघ २२ गते मंगलबार बिहान ९ बजे इन्स्टिच्युटको पार्किङ्गबाट सुरु हुने र्याली विराटनगरको विभिन्न भागहरु हु. . .


मोरङको उर्लाबारीमा मोवाईल पसलबाट २ सय थान आईफोन चोरी

विराटनगर । मोरङको उर्लाबारीमा रहेको मोबाईल वल्र्ड पसलबाट २ सय थान आईफोन सहित अन्य कम्पनीका ४ सय मोवाईल चोरी भएको छ । उर्लाबारी नगरपालीका ७ का योगराज कार्कीले उर्लाबारी बजारमा संचालन गरेको पसलबाट सोमबार बिहान राति ३ करोडभन्दा बढीको मोबाइल चोरी भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीए. . .


बुढासुब्बा गोल्डकप प्रतियोगिता : आरटीसी क्लब भुटान सेमिफाइनलमा

काठमाडौं । इटहरी विरुद्ध सानदार जित निकाल्दै भुटानको रोयल थिम्पु कलेज २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भुटान प्रिमियर लिग खेल्ने टिम रोयल थिम्पु कलेजले इटहरीको राष्ट्रिय जागृती क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलम�. . .


युएसएआइडीका नेताहरू ‘कट्टरपन्थी पागल’ हुन् : ट्रम्प

वासिङ्गटन । अर्बपति एलन मस्कले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सीलाई आइतबार ‘आपराधिक सङ्गठन’ भन्नुभएको छ । त्यस्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले एजेन्सी ‘कट्टर पागलहरूद्वारा सञ्चालित’ भएको दाबी गर्दै यसको भविष्यबारे विचार गरिरहेको बताउनुभएको छ । विदेशमा मानवीय सहायता प्रदान गर्ने जिम्मेवा�. . .


‘नो केबलकार’ बन्दले सदन आउनबाटै रोकिए कोशीका सांसद

विराटनगर । ‘नो केबलकार’ बन्दका कारण कोशी प्रदेशसभाका सांसदहरू समेत सदन आउनबाटै रोकिएका छन् । सोमबारको प्रदेश सभाको बैठकमा आफू बन्दका कारण आउन नपाएको प्रदेश सभाकी सांसद विद्या चाम्लिङ राईले बताइन् । ‘स्वास्थ्यमा केही समस्या पनि भएर हो । बन्दले बाहिर अफ्ठेरो अवस्था पनि थियो । उनले भनिन्, ‘कतिपय मान�. . .


विराटनगरमा सातदिने सेल्फ मेकअप तालिम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ५ भित्र रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउन आयोजना गरिएको सातदिने सेल्फ मेकअप तालिम सम्पन्न भएको छ । अविराटनगर महानगरपालिका ५ नम्बर वडाको आर्थिक सहयोग तथा मिनाज ब्यूटि केयर एण्ड पार्लरको आयोजनामा सातदिने सेल्फ मेकअप त तालिम असम्पन्न भएको हो । विराटनगर ५ �. . .


माओवादीले भन्यो : ‘कोशी सरकार सदनप्रति अनुदार भयो’

इटहरी । कोशी प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकार सदन र प्रतिपक्षीप्रति अनुदार भएको टिप्पणी गरेको छ । सोमबारको प्रदेश सभाको बैठकको विशेष समयमा संसदीय दलको तर्फबाट बोल्दै माओवादी सांसद गणेश उप्रेतीले सरकारले कुनै प्रश्नको जवाफ दिन नचाहेको टिप्पणी गरेका हुन् ।. . .


महिला त्रिकोणात्मक सिरिज : थाइल्यान्डले नेदरल्यान्ड्सलाई हरायो

काठमाडौँ । राजधानीमा जारी महिला टी–२० शृङ्खलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा ल थाइल्यान्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५ दशमलव ५ ओभरमा ६९ रनमा ‘अल आउट’ भयो । नेदरल्यान्ड्सका लागि कप्तान बाबेटी डी लिड�. . .