टक्सार (भोजपुर) । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा यहाँको भोजपुर नगरपालिका–१२, पारपानीका आठ घर र आठ वटै पाली जलेर नष्ट भएको छ । पारपानी टङ्टङ्केडाँडास्थित इनामे सामुदायिक वनमा लागेको आगो बस्ती पसेको हो । आगलागीबाट पारपानीका स्थानीय शम्भु चापागाईको पाली, सोभित श्रेष्ठको घर पाली, गोमा �. . .
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बिदाइ गर्नुभएको छ । आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक कुँवरलाई गृहमन्त्री लेखकले बधाई दिँदै सेवा निवृत्तपछिको जीवनको उत्तरोत्तर प्रगतिको . . .
मनिषा बस्नेत/नेपाल न्यूज बैंक काठमाडौं । भोली अर्थात चैत्र ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन विद्यार्थी संगठनहरुबिच आपसी विवाद हुँदा चुनावी कार्यक्रमहरु प्रभावित भएका छन् । राजनीतिको नर्सरी मानिने स्ववियु निर्वाचनका सम्बन्धमा संगठनहरुबिच मत भिन्नता जारी छ । यद्यपी, बहुस�. . .
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने सङ्कल्प गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले विभिन्न प्रस्ताव पारित गर्दै नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय �. . .
काठमाडौँ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी विक’ को तेह्रौँ संस्करण आजदेखि सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभागलगायत संस्थाको सहकार्यमा कार्यक्रम सुरु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्र बैङ्कका गभर्नर मह�. . .
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काङ्ग्रेस एक्लैले बहुमत ल्याउन सक्ने पार्टी बन्नु पर्ने बताएका छन्। सोमबार ललितपुरमा आयोजित नेपाली कांग्रेस र संघीयता कार्यान्वयनबारे अन्तरक्रिया कार्यक्रममा उनले वर्तमान संविधान अनुसार कुनै पार्टीले पनि बहुमत ल्याउन नसकेको अवस्थ�. . .
विराटनगर । विराटनगर–१ शंकरचौकमा आगलागी हुँदा चारवटा घर जलेका छन् । टिनको छानो र बाँसको बेरा भएको घरमा गुँइठाबाट आगो सल्किएको आशंका गरिएको छ । परालको गुँइठा बालेका कारण त्यहिँबाट आगो सल्किएको हुनसक्ने आशंका गरिएको हो । स्थानीय अनवर अन्सारीसहित तीन दाजुभाई र अर्का एकजनाको घर जलेको जानकारी दिएको छ । �. . .
विराटनगर । असंगठित क्षेत्रमा कार्यरत महिला श्रमिकहरुको अधिकार सुनिश्चित गर्न माग गर्दै “महिला श्रमिक सवालमा अधिकार र पहिचानका लागि अभियान“ नामक नागरिक संजालले सरकारका तीन तहलाई ध्यानाकर्षण गराएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जिल्ला प्रशासन कार्यलय, मोरङ र विराटनगर महानगर�. . .
जनकपुर । धनुषाको सबैला नगरपालिकास्थित भठिहनमा चोकको नामलाई लिएर दुई पक्षबीच आज(सोमबार) पनि झडप भएको छ । दुई पक्षबीचको झडप बढ्न थालेपछि नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर एक जना युवक घाइते भएका छन् । घाइते हुनेमा सहिदनगर वडा नं.१ का करिब २० वर्षीय सन्तोष यादव रहेको जनाइएको छ । घाइते याद�. . .
काठमाडौं । नेकपा एकीकृत समाजवादीले राजावादीहरु विरुद्धमा चैत १५ गते आयोजना गर्ने जनविरोधमा एक लाख भन्दा माथिको सङख्यामा जनताको सहभागिता रहने जनाएको छ । सोाबार स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष जगनाथ खतिवडाले जनता राजावादीहरुसँग नभइ गणतन्त्रकै पक्षमा छन् भन्ने प्रमा. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भन्ने प्रचार गलत भएको बताएका छन् । उनले सरकारमा जाने कुनै नीति नलिएको प्रष्ट पारे । सोमबार काठमाडौंमा आयोजित राजेन्द्र श्रेष्ठको पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले सरकार भ्रष्�. . .
शरद् शर्मा/रासस काठमाडौँ । विद्यार्थीलाई नेतृत्व निर्माण गर्ने थलोको रुपमा चिनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन देशभरिका अधिकांश क्याम्पसमा हुँदै छ । त्रिविले प्रत्येक दुई/दुई वर्षमा गर्ने स्ववियु निर्वाचन मङ्गलबार हुँदै छ । निर्वाचनका लागि वि. . .