समाचार

विराटनगरको संकल्पमा एमबिबिएस, बिडिएस, इन्जिनियरिङ र नर्सिङ्ग लगायतका प्रवेश परिक्षाको तयारी जेठ ४ गतेदेखि

विराटनगर । विराटनगर १० स्थित संसारी माईस्थानमा रहेको संकल्प क्लासेसमा मेडिकल तर्फ एमबिबिएस, बिडिएस, बामस, नर्सिङ्ग तर्फ बिएससी नर्सिङ्ग , इन्जिनियरिङ र पारामेडिकल तर्फ बिफारमेसी, बिएमएलटि, बिअपटोमेट्रि , बिपिटि लगायतका प्रवेश परिक्षा तयारी कक्षा जेठ४ गते आईतबारदेखि नेशनल एकेडमी कलेजको भवनमा सञ्चाल. . .


विराटनगरको लर्डबुद्ध कलेजको ‘फेरी भेटौला’ कार्यक्रम

विराटनगर । विराटनगरमा रहेको लर्डबुद्ध कलेजले ‘फेरी भेटौला’ कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुको स्वागत तथा विदाई गरेको छ। यस कार्यक्रममा कक्षा १२ र बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको विदाई तथा एमबिएसको पहिलो सेमिस्टरमा अध्ययनरत विद्यार्थीहरुको स्वागत गरेको छ । क्याम्पस प्रमुख विन�. . .


कोशी प्रदेशको नयाँ सुरक्षा चुनौती : ‘साइबर क्राइम’

इटहरी । गत वैशाख ३१ गते प्रदेश राजधानी विराटनगरस्थित एक होटलमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना भयो । प्रदेशका साथै १४ वटै जिल्लाका सुरक्षाका प्रतिनिधिहरूले आफ्नो वस्तुस्थितिका बारेमा प्रस्टाए । छलफलका क्रममा कोशी प्रदेशको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा आएका गृहमन्त्री रमेश लेखकले ३० दिनभ�. . .


सार्वजनिक सवारीमा लिइने भाडादरको अनुगमन गर्दै ट्राफिक प्रहरी

इन्दु साह विराटनगर । जिल्ला ट्राफिक प्रहरी मोरङले विराटनगर महानगरपालिकाभित्र सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनहरूद्वारा यात्रुहरूबाट लिइने भाडादरको अनुगमन गरेको छ। आज (शनिबार) को विराटनगरका विभिन्न स्थानहरूमा सञ्चालन भइरहेका यात्रुबहाक सवारी बस, विङ्गर, माइक्रो, म्याजिक, ई-रिक्सा र टेम्पुह�. . .


विद्युतीय सवारी साधनको प्रवद्र्धनमा छौं : कार्यकारी निर्देशक शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युतीय सवारी साधनलाई अपनाएर यसलाई प्रवद्र्धन गर्न खोजिरहेको बताएका छन् । शनिबार सगरमाथा संवादमा बोल्दै उनले हाल नेपालमा भएको विद्युतीय सवारी साधन धेरै नै कम भएको भन्दै यसलाई बढाउन नीजि चार्जिङ स्टेशनहरुलाई पनि प्र�. . .


हिमाल जोगाउने सत्प्रयास : सगरमाथा संवाद

प्रगति ढकाल/रासस काठमाडौँ । हिमाललाई ढाक्यो कान्छा...हो..हो...हो... हो..हिमाललाई ढाक्यो कान्छा...हो हिउँको पछ्यौरीले... पिरतीको भाका बोल्छ... फूल मन्जरीले... फूल मन्जरीले...ए... फूल मन्जरीले... जुनु रिजाल काफ्लेको स्वरमा सजिएको यो गीत नेपालीको मनमुटुमा बस्न सफल छ । तर यही गीतले बोलेको भावजस्तै हिमाललाई हिउँको पछ�. . .


यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५९ पैसा, युके पाउण�. . .


आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षा

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि. . .


कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइ बारे पुनः आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहलका लागि आग्रह गर्नुभएको छ । सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौँ आउनुभएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इ�. . .


मदन – आश्रितको विचार र मार्गदर्शन सधैँ प्रेरणाको स्रोत बन्ने छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विचार र मार्गदर्शन सधैँ आफ्नो लागि प्रेरणा बन्ने बताएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजको दिन मदन – आश्रित गुमाएको भन्दै भावपूर्ण श्रद्धाञ्जली व्�. . .


उच्च रक्तचापबाट बच्न : दैनिक ब्यायाम आवश्यक

काठमाडौं । आज विश्व उच्च रक्तचाप दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइदैँ छ । यसवर्ष ‘आफ्नो रक्तचाप सही तरिकाले नाप्नुहोस्, नियन्त्रण गर्नु र लामो समय बाँच्नु’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । सन् २००५ बाट यो दिन मनाउन शुरु गरिएको हो । बदलिँदो जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्�. . .


आईपीएल आजदेखि पुन: सुरु हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजदेखि पुन: सुरु हुँदैछ । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल आजबाट सुरु हुन लागेको हो । जारी आईपीएल मे ८ देखि रोकिएको थियो । आजको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बैंगलुरुमा नेपाल�. . .