समाचार

त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आठ किलो ८५५ ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षीय सन्दीप कुभाटुमोला उन्नी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभ. . .


धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराउनु. . .


‘धरानको खानेपानी समस्या समाधान हुन्छ’

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले वर्षौँदेखिको धरानको खानेपानी समस्या समाधानको पहल भइरहेको बताउनुभएको छ । आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई नेतृत्वको एक प्रतिनिधिमण्डलले खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि बजेट विनियोजन गर्न आग्र. . .


मोरङको धनपालथान रामचौक घटनामा मानव अधिकार आयोगको चासो

इन्दु साह विराटनगर । प्रहरी कार्यालय नागरिकका लागि सेवा प्रदायक संस्था हो, तर हालै मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीको व्यवहारले यो धारणामा प्रश्न उठेको छ । प्रवक्ता जोशीले पीडित पक्षलाई अनुचित व्यवहार गरेको अडियो तथा भिडियो सार्वजानिक भएपछि आल�. . .


विराटनगरको गर्मी छल्ने छहारी

इन्दु साह विराटनगर । वर्षेनी विराटनगरमा गर्मी असहनीय हुने गरेको छ । पछिल्लो वर्ष पनि विराटनगरमा अत्याधिक गर्मी भएको थियो । प्रचण्ड गर्मीका कारण जनजीवन नै प्रभावित हुने गरको छ । तर, यस्तो समयमा नागरिकको साहारा बन्ने सार्वजानिक चौतारा र रुखका छहारी नाँसिदै गएका छन् । विराटनगरका विभिन्न स्थानमा भएका ठ�. . .


विराटनगर जतुवाबाट भण्डारण गरिएको गाँजा बरामद, दुईजना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१४ जतुवाका दुईघरबाट प्रहरीले ४५ किलोग्राम गाँजा बरामद गरेको छ । लुकाएर राखेको गाँजा बरामद भएपछि घरधनीलाई समेत नियन्त्रणमा लिइएको छ । प्रहरीले विराटनगर–१४ जतुवाका १९ वर्षीय भूपेन यादव र ६० वर्षीय छटु यादवको घरबाट सोमबार बिहान गाँजा बरामद गरेको हो । उनीहरुको घरमा गा. . .


विराटनगर महेन्द्रचौकबाट स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

विराटनगर । विराटनगर महेन्द्रचौकबाट सात लाख १५ हजार रकमसहित एकजना पक्राउ परेका छन् । विराटनगर–१५ का २४ वर्षीय रोहितकुमार साहलाई मोरङ प्रहरीको टोलिले स्रोत खुल्न नसकेको रकमसहित नियन्त्रणमा लिइएको हो । सोमबार दिउँसो प्रहरीले साहलाई नियन्त्रणमा लिएर त्यसको अनुसन्धान प्रक्रिया सुरु गरेको छ । रकम हुण�. . .


विराटनगरमा जारी ‘इन्डो नेपाल क्रिकेट प्रतियोगिता’मा बिहारलाई हराउँदै सुपोलको शानदार जित

विराटनगर । भारतको सुपोल क्रिकेट क्लबले बिहार ११ माथि १२१ रनको शानदार विजय हासिल गर्दै चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको जुट मिल खेल मैदानमा सोमबार भएको पहिलो रोमाञ्चक खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको सुपोलले २० ओभरमा . . .


तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा संलग्न आरोपमा एनी कुँवर पक्राउ

काठमाडौँ । काठमाडौँको तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा संलग्न आरोपमा प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ । कुँवरले पत्रकार सुरेश रजक जलेको घरमा ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।   कुँवर अभिनेत्री समेत हुन् । घरमा आगजनी भएपछि उनले फेसबुक लाइभ गरेर ‘बचाउन आउनुहो�. . .


वन्यजन्तु चोरीसिकारीमा संलग्न केराबारीबाट बन्दुकसहित दुई जना पक्राउ एक फरार

विराटनगर । मोरङको केराबारीबाट प्रहरीले ३ नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार साँझ वन्यजन्तु चोरीसिकारीमा संलग्न समूहका २ जनालाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार केराबारी गाउँपालिका–८ स्थित आमजुंगी सामुदायिक वनमा वन्�. . .


मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ । आजको बैठकमा नेपाल राष्ट्र बैङ्कमा रिक्त गभर्नर नियुक्तिको विषयमा निर्णय हुन सक्ने सम्भावना रहेको छ । महाप्रसाद अ�. . .


पुर्व गृहमन्त्री रवि लामिछाने पुर्पक्षको लागि कारागार चलान

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाइएको छ। सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा . . .