काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही समयअघि भएको स्थानीय तहको उपनिर्वाचनमा आएको मतपरिणामबाट पूर्वी नेपालले माओवादीलाई पहिलो पार्टी बनाइसकेको उल्लेख गरेको यो आगामी निर्वाचनका लागि महत्वपूर्ण संकेत भएको बताएका छन् । पार्टी प्रवेश, बधाई तथा उदयपुर जिल्लाका नेता कार्यक�. . .
काठमाडौँ । मुगुमा भूकम्प भएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.८ रिक्टर स्केलको कम्पन भएको थियो । यही पुस १६ गते पनि बैतडी क�. . .
फोक्सो जोगाउनका लागि स्वस्थ्य जीवनशैली नै अपनाउने हो । धुम्रपान र मध्यपान गर्नुहुँदैन् । त्यसैगरी व्यायाम पनि गर्नुपर्ने हुन्छ । त्यसले मानव स्वास्थ्यमा राम्रै सहयोग पुर्याउँछ । खानपानमा विशेष ध्यान दिनुपर्छ । डा.प्रतिक वाग्ले पाटन अस्पताल, ललितपुर प्रमीला कार्की /नेपाल न्यूज बैंक डा.प्रतिक वाग्. . .
सोलुखुम्बु । पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । पर्यटकको सङ्ख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ । कार्यालयका इन्चार्ज जिनिश राजभण्डारीका अनुसार पुस ११ देखि १८ गते�. . .
मनोज अधिकारी/रासस इलाम । चिया उत्पादनको उर्वरभूमि सूर्योदय नगरपालिकामा चियाको बुट्यान काट्न (कटिङ) धमाधम सुरू भएको छ । सूर्योदय–१ मकर्जुङका जगन्नाथ अधिकारी यतिबेला बिहानदेखि साँझसम्म चिया कटिङमै व्यस्त हुनुहुन्छ । “पुस लागेपछि कटिङ सुरू भएकामा महिनाभरि यत्तिकै हो । सबै व्यस्त छन् । खेताला पाइँदैन. . .
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार आज अमेरिकी डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको भाउ बढ. . .
विराटनगर । प्रदेश लगानी प्राधिकरणले विराटनगरमा नगर बस परियोजना आलटाल गरिदिएपछि त्यसको आलोचना महानगरपालिकाले खेप्दै आएको छ । लगानीकर्ता खोजेर ठिक्क पारेको भन्द्र रुट व्यवस्थापन समेत गराएपछि लामो समय कार्यान्वयन नहुदा विराटनगर महानगरपालिकाले उक्त योजना फिर्ता लिइएको छ । त्यति मात्रै हैन विराटन. . .
विराटनगर । ग्लोबल आइएमई बैंक विराटनगरले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकको प्रदेश कार्यालयको आयोजनामा विराटनगरको तीनपैनी शाखामा आयोजित कार्यक्रममा बैंकका कर्मचारी तथा सेवाग्राहीहरूसहित ३५ जनाले रक्तदान गरेका थिए। उक्त कार्यक्रममा बैंकका कर्मचारी तथा स�. . .
विराटनगर । यही पुस २० शनिबार हाटखोलाको खेल मैदानमा हुने लागेको भव्य साँगीतिक कार्यक्रमको लागि आयोजकले टिमले यतिखेर तयारीको लागि तिव्र रुपमा अगाडी बढाईरहेको छ । अहिलेका युवा पुस्तामा निकै नै चर्चामा रहेका कुमा सागर एण्ड ‘द ख्वाप’ व्याण्ड विराटनगरमा पहिलोपटक साँगीतिक कार्यक्रम गर्नको लागि शुक्रबार . . .
विराटनगर । विराटनगर महानगरपालिकालाई सुशासन, न्याय, सेवा प्रवाह, जनजीविका र विकास निर्माणसँग सम्बन्धित विषयमा ध्यानाकर्षण गराइएको छ । विराटनगर नागरिक अभियानको टोलिले बिहीबार प्रमुख नागेश कोइरालालाई ध्यानाकर्षण पत्र बुझाउँदै बृहत्तर विकास र नागरिकको दैनिक व्यवहारिक समस्या टार्न सुझाव दिएको हो । . . .
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशभरका सात सयवटा क्रसर उद्योगमध्ये उद्योग विभागले एउटा मात्र क्रसर उद्योगको नविकरण गर्नुपर्ने अवस्था आएको बताएका छन् । विहीबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको छलफलमा उनले हामीसँग प्रशस्त मात्रामा स्रोत हुँदाप�. . .
इन्दु साह विराटनगर। विराटनगरमा ट्राफिक लाइट जडान भएको चार महिना बित्दा पनि चालकहरूले नियमको पालना नगरेको पाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार हालसम्म ८८६ जना सवारी चालकहरू कारबाहीमा परेका छन्। कार्यालयका प्रमुख राजन लम्सालका अनुसार लेन अनुशासन र ट्राफिक इसाराको पालना नगर्ने च�. . .