समाचार

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा पुग्ने जनाइएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन�. . .


मौसम पूर्वानुमान : चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ�. . .


रास्वपा निर्णय ः गृहमन्त्री राजीनामा र उच्चस्तरीय आयोगको अडान यथावत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन आयोग बनाउनुपर्ने र छानविनका लागि सहजीकरणका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा अडान कायम राख्ने निर्णय गरेको छ । विहीबार पार्टी कार्यालयमा बसेको बैठकले गृहमन्त्रीले राजीनामा दिनुपर्न�. . .


‘लोकतन्त्रको नाममा खसीको टाउको देखाएर कुकुरको मासु बेचिने स्थिति आयो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक अभ्यासप्रति कडा आलोचना गर्दै समाजवादको नाममा व्यक्तिवाद हाबी भएको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित दुर्गा नारायण ढकालको कृति समाजवादी दर्शनको रूपरेखा लोकार्पण कार्यक�. . .


विराटनगरको कान्तिपुर कलेजमा १४ सय बढीले दिए प्रवेश परीक्षा

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विराटनगरको कान्तिपुर कलेजमा विद्यार्थीको कोटा भन्दा बढी विद्यार्थीहरुले सहभागिता जनाई प्रवेश परीक्षा दिएका छन् ।कोशी प्रदेश सहित मदेश प्रदेशबाट आएका विद्यार्थीहरुले ११ मा भर्ना हुनको लागि बिहीबार कलेज )परिसरमा १ हजार चार सय ३२ विद्यार्थीले प्रवेश प�. . .


विराटनगरका मिटरब्याजी मन्टु : जालसाज गरेर सर्वसाधारणलाई धम्क्याउँछन्, प्रशासनलाई टेर्दैनन

विराटनगर । विराटनगरबाट मिटरब्याजी रकमको जालो बुनेका मन्टु भनिने सञ्जय प्रसाद रौनियारले सर्वसाधारणलाई जालसाँजमा फसाएर डुबाएका छन् । ऋणमा डुबेपछि जिल्ला प्रशासनमार्फत न्याय खोज्न पुगेका सर्वसाधारणसँग जिल्ला प्रशासन कार्यालय मोरङले छलफलका लागि बोलाउँदा समेत उनी टेर्दैनन् । सर्वसाधारणले दिएको उज�. . .


४ जिपिए ल्याउने चारजना विद्यार्थीले रोजे विराटनगरको एभरेष्ट कलेज

विराटनगर । यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जिपिए ल्याउने ४ जना विद्यार्थीले एभरेष्ट कलेज रोजेका छन् । विराटनगर ५ मा रहेको कलेजले असार १८ गते कक्षा ११ मा भर्ना हुन आउनेहरुको प्रवेश परीक्षा लिएको थियो । पहिलो चरणको प्रवेश परीक्षामा ५ सय १७ जना विद्यार्थी सहभागि भएको कलेजका प्रिन्सिपल टिकाराम. . .


विराटनगरको श्री सत्यनारायण मा.वि.ले सामुदायिक विद्यालयमा बेग्लै पहिचान बनाउदै

विराटनगर, असार १८ विराटनगर स्थित श्री सत्यनारायण माध्यमिक विद्यालयले सामुदायिक विद्यालयको सूचीमा आफूलाई बेग्लै पहिचान बनाउँदै आएको छ। आधुनिक शैक्षिक संरचना, दक्ष जनशक्ति, तथा वालमैत्री नीति अपनाउँदै आएको विद्यालयले शैक्षिक गुणस्तरमा निरन्तर सुधार ल्याउँदै आएको छ। विद्यालयमा कक्षा ११ र १२ मा वि�. . .


उद्योग समितिद्वारा नेपाल औषधि लिमिटेडको अनुगमन

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल औषधि लिमिटेडको अनुगमन गरेको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग समितिका सभापति अब्दुल खान तथा समिति सदस्यहरुको टोलीले अनुगमन गरेको हो । अनुगमनपछि सभापति खानले सरकारको स्वामित्व भएको संस्थाले ११ वटा मात्र औषधि मात्र बनाउनु �. . .


राप्रपाले भ्रष्टाचार विरुद्धको गतिविधिलाई अभियान कै रुपमा सञ्चालन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रष्टाचार विरुद्धको गतिविधिलाई अभियान कै रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । बिहिबार बसेकोे बैठकले पहिलो चरणमा ज्ञापनपत्र बुझाउने र विस्तृत कार्ययोजना बनाएर भ्रष्टाचार विरोधी गतिविधिलाई देशव्यापी रुपम�. . .


रुस–युक्रेन युद्ध ः गोलावारुद जारी

एजेन्सी । रुस–युक्रेनबीचको तनाव जारी छ । बुधबार रुसले आफ्नो सेनाले युक्रेनको सैन्य औद्योगिक क्षेत्रहरुमा आक्रमण गरेको दाबी गरेको छ । युक्रेनले पनि रुसी जासुसी टोलीहरूलाई पराजित गरेको प्रतिवेदन दिएको छ । रुसी रक्षा मन्त्रालयले बुधबार आफ्नो दैनिक ब्रिफिङमा वितेको एक दिनमा रुसी सेनाले युक्रेनको सै. . .


मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कानुन कार्यान्वयन फितलो’

काठमाडौं । संघीय संसदअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बिहीबार बसेको ६० औँ बैठकमा मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कानुन कार्यान्वयन र चुनौतीका विषयमा छलफल भएको छ । बैठकमा समितिका सभापति किरणकुमार साहले मानव सभ्यता र संस्कृतिसँग जोडिएको मानव बेचबिखन अहिले गम्भीर समस्याको रूपमा देखा �. . .