समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको मूल्य

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पुन: बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको पनि मूल्य बढेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रु�. . .


विराटनगरमा एकपछि अर्को खुल्दै आँखा अस्पताल, कतिको प्रभावकारी छन् ?

प्रेम देवान विराटनगर । कुनै बेला विराटनगरमा सिमित थिए आँखा अस्पताल । तर केही बर्ष यता विराटनगरमा आँखा सम्बन्धी उपचार र सेवामा उल्लेखनीय वृद्धि हुदै गएको छ । विराटनगरमा १० बर्ष यता विभिन्न आँखा अस्पताल र क्लिनिकहरूको संख्या बढेको छ । यसरी बढ्दो आँखा अस्पताल र क्लिनिकहरुले गर्दा कतिको प्रभावकारी अनि. . .


विराटनगर महानगरको समन्वयमा मानवसेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर—३ स्थित मानव सेवा आश्रममा आश्रितहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । महानगरको समन्वयमा यसअघि विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको थियो । सो शिविरमा ४७ जनाको स्वास्थ्य चेकजाँच गरिएको थि�. . .


भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट एक व्यक्तिको मृत्यु

नयाँ दिल्ली । पश्चिम भारतको महाराष्ट्र राज्यमा गुइलेन–ब्यारे सिन्ड्रोम (जीबीएस) बाट पीडित एक व्यक्तिको मृत्यु भएको छ । जीबीएस एक न्यूरोलोजिकल रोग हो, जसले पखाला सुरु गर्नुको साथै अचानक सुन्निने, कमजोरी र दुखाइ निम्त्याउँछ । यो महाराष्ट्रमा पहिलो मृत्यु हो, जुन जीबीएसको कारणले भएको शङ्का गरिएको छ । . . .


विराटनगर जेसीजद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

विराटनगर । विराटनगर जेसीजले विराटनगर-१० तिनटोलियास्थित मानवसेवा आश्रमका आश्रित आमाहरूलाई खाद्यान्न सामग्री वितरण गरेको छ। जेसीजले चामल, दाल, चिउरा र भुजा लगायतका खाद्य सामग्री हस्तान्तरण गरेको हो। विराटनगर जेसीजका अध्यक्ष प्रितेश राज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विराटनगर महानगरप�. . .


अनलाइन जुवा खेलाउने दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले रु दुई करोड बराबरको अनलाइन जुवा खेलाएको (सट्टेबाजी गराएको) अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । रामेछाप खाँडादेवी गाँउपालिका–९ घर भई हाल काठमाडौँ बाफल बस्ने ४८ वर्षीय राजप्रकाश श्रेष्ठ तथा नुवाकोट विदुर नगरपालिका–१३ घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २३ वर्ष�. . .


पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र उहाँकी पत्नीद्वारा भ्रष्टाचारविरुद्धको फैसलामा पुनरावेदन

इस्लामावाद । पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीले सोमबार भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरी भएको सजायविरुद्ध अपिल गर्नुभएको छ । सन् २०२३ को अगष्टदेखि हिरासतमा राखिएका ७२ वर्षीय खानलाई करिब २०० वटा मुद्दामा उहाँविरूद्ध राजनीतिबाट प्रेरित भई षड्यन्त्र. . .


श्रीलङ्काका पूर्वराष्ट्रपतिका छोराविरूद्ध भ्रष्टाचारको आरोपपछि विदेश यात्रामा प्रतिबन्ध

कोलम्बो । श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा राजापाक्षका छोरा योशिथा राजापाक्षलाई सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरिएपछि सोमबार देश छाड्न प्रतिबन्ध लगाइएको छ । योशिताविरुद्धको मुद्दा वर्षौं पुरानो हो, तर राष्ट्रपति अनुरा कुमारा दिसानायकेले चुनावमा शानदार जित हासिल गरेपछि यसलाई अनुसन्ध�. . .


विदेशबाट फर्किएर तरकारी खेतीमा जितेन्द्र(भिडियोसहित)

विराटनगर । मोरङको रंगेली नगरपालिका– ७ का जितेन्द्र महतोको परिवारको पेशा कृषि हो । कृषि कर्म छाडेर केही वर्षअघि उनी रोजगारीका लागि मलेसिया पुगे । चार महिनामै मलेसियाबाट फर्किएका उनी रंगेलीमा व्यावसायिक रुपमा तरकारी खेती गर्छन् । कृषि कर्म गरिरहेका उनलाई विदेश भन्दा आफ्नै काम गर्न राम्रो लाग्छ । ‘�. . .


राष्ट्रको विकासमा सबैको भूमिका महत्त्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको समग्र विकासमा सबैको भूमिका महत्त्वपूर्ण हुने भएकाले आफ्नो स्थानबाट योगदान गर्नु आवश्यक रहेको बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले विज्ञान प्रविधिको विकास, महिला, बालबालिकाक्षेत्रको पछौटेपन हटाउन एवं खानेप�. . .


उमागौरी सहकारीका अध्यक्ष शम्भु रौनियार अदालतमा

विराटनगर । मोरङको धनपालथान कर्सियास्थित उमागौरी कृषि सहकारीको रकम अपचलन तथा ठगी मुद्दाका फरार अभियुक्त अध्यक्ष शम्भुप्रसाद रौनियार सोमबार अदालतमा उपस्थित भएका छन् । कानुन व्यवसायीलाई साथमा लिएर उनी अदालतमा उपस्थित भएका हुन् । मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार उनको मोरङ अदाल�. . .


कांग्रेसले सरकारलाई पूरै साथ दिएको छ : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई ठुला दलको सहकार्यमा रहेको वर्तमान सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै उनले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्त�. . .