समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८३ पैसा कायम भएको छ । आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४९ पैसा, युके पाउन्�. . .


देशका अधिकांश भागमा बदली हुने

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित �. . .


आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, विविध कार्यक्रमहरु गरेर मनाईदै

काठमाडौँ । आज ग्याल्पो ल्होसार । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रमहरु आयोजना गरी आज मनाइँदै छ । शेर्पा समुदायले नयाँ वर्षका रूपमा २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । ल्होसार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात्. . .


छ दशमलव एक म्याग्निच्यूडको भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको छ । खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महस�. . .


भूकम्पको धक्का महसुस

काठमाडौँ । विराटनगर, काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । आज(शुक्रबार) बिहान २ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिस समेत खुल्ला स्थानमा आत्तिएर निस्केका थिए । थप विवरण आउन बाँकी छ ।. . .


झापामा जङ्गली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट आज एक बृद्धको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका–४ का ७६ बर्षीय भीमप्रसाद भट्टराईको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो । चौकी सामुदायिक वन हल्दिबारीमा दिउँसो घाँट काट्न जानुभएका भट्टराईलाई हात्तीले आक्रमण गरेर मारेको प्र�. . .


कराते खेलमा कुनै विवाद नरहेको : मोरङ जिल्ला खेलकुद विकास समिति

विराटनगर । विराटनगरमा जारी 'प्रथम कोशी प्रदेश खेलकुद महोत्सव' अन्तर्गत कराते खेल (प्रतियोगिता) मा कुनै पनि विवाद नरहेको जिल्ला खेलकुद विकास समिति मोरङले जनाएको छ। समितिका कार्यालय प्रमुख राजन पोखरेलले आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै विराटनगरमा जारी खेलकुद महोत्सवलाई जबरजस्ती विवादमा ल्याउन खोज. . .


दसौं राष्ट्रिय खेलकुद आगामी जेठ ३ गतेदेखि हुने

काठमाडौं । दुई पटक तोकिएको समयमा हुन नसकेको राष्ट्रिय खेलकुद प्रतियोगिता अन्ततः तेस्रो पटक सरेको छ। यो चैत अन्त्यमा तय भएको मितिमा समेत प्रतियोगिता नहुने भएपछि यो वर्ष प्रतियोगिता नहुने भएको हो। कर्णाली प्रदेशमा हुने तय भएको दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति आगामी जेठका लागि तोकिएको छ। राष्ट्रिय �. . .


प्रेमीको हत्या गर्ने महिला पक्राउ

जनकपुर । प्रेमीको हत्या गरेको आरोपमा धनुषामा एक महिला पक्राउ परेकी छन् । धनुषाको कमला नगरपालिका–६ सिग्याही मडान निवासी ३३ वर्षीय शहिद अन्सारीको हत्याको आरोपमा धनुषाकै मिथिला बिहारी नगरपालिका–६ सिरसिया टोल बस्ने २४ वर्षिया अनिताकुमारी यादव पक्राउ परेकी छन् । मृतक अन्सारीकी श्रीमती अजिमा खातुनको. . .


कुलमान घिसिङको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । आज(बिहीबार)‘नेपाली जनता’को व्यानरमा खवरदारी कार्यक्रम गरिएको हो । सरकारले घिसिङलाई पदबाट हटाउने तयारी गरेपछि समर्थकहरु सडकमा आएका हुन् । ‘देशलाई अन्धकारमा धके�. . .


पल्लभी लुब्रिकेन्टसले आईपीओ निष्कासन गर्ने

काठमाडौं । पल्लभी लुब्रिकेन्टस् लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा पल्लभी लुब्रिकेन्टस् लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष श्याम राठी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका त�. . .


मुख्यमन्त्री कप महिला भलिबलको उपाधि एपिएफलाई

दमक । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८१ को उपाधि सशस्त्र प्रहरी बल ( एपिएफ ) क्लबले जितेको छ । आज दमक स्थित हिमालय माध्यमिक विद्यालयको मैदानमा सम्पन्न फाईनल खेलमा बागमती महिला �. . .