समाचार

सरकारी कार्यालयमा फारम भर्न अनधिकृत व्यक्तिको भर पर्न नपर्ने

काठमाडौं । सरकारी कार्यालयमा निवेदन दिन वा फारम भर्न अब सेवाग्राहीले अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने भएको छ। सरकारले सरकारी सेवा सहज, प्रविधिमैत्री र नागरिकमैत्री बनाउने उद्देश्यले यस्तो व्यवस्था गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको ‘सरकारी कार्यालयमा प्रयोग हुन. . .


कांग्रेस एकढिक्का भएर राष्ट्रियता मजबुत बनाउनुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अहिले गम्भीर संकटको अवस्थामा रहेको भन्दै राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकढिक्का हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले देशको अस्तित्व र राष्ट्रियता नै जोखिममा रहेको बत�. . .


पिडीओ लिएर विराटनगरका उद्योगीले आयात गरेनन् ग्यास, अभाव सिर्जना गरेको आरोपमा कारवाही

विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोर अन्तर्गत बुढीगंगा गाउँपालिका–५ स्थित रिजालको भान्सा ग्यास उद्योग प्रा.लि.लाई ग्यास आयातमा अटेर गरेको आरोपमा कारवाही प्रक्रिया थालिएको छ । नेपाल आयल निगम प्रादेशिक कार्यालय कोशीबाट साउन १६ गतेदेखि साउन २७ गतेसम्म १३ बुलेट ग्यासको प्रोडक्ट डेलिभरी अर्डर लिएको �. . .


विराटनगर किंग्सको मुख्य प्रायोजकमा ‘एक्स्ट्रिम’ इनर्जी ड्रिंक

सोनु साह विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुँदै आएको विराटनगर किंग्सले लोकप्रिय नेपाली इनर्जी ड्रिंक ब्रान्ड ‘एक्स्ट्रिम’सँग मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ। ‘कोशीको शान, हाम्रो पहिचान’ भन्ने नाराका साथ एनपीएलमा सहभागी विराटनगर किंग्सले पछिल्ला दुई सिजनमा उत्कृष्ट प्रदर्�. . .


विराटनगरमा श्रम कार्यालय भवन उद्घाटन, स्वदेशमै रोजगारी सिर्जना गर्ने मन्त्री यादवको प्रतिबद्धता

सोनु साह विराटनगर । विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयको नयाँ भवन शुक्रबार उद्घाटन गरिएको छ। विराटनगर महानगरपालिका–३, पुष्पलाल चोकस्थित प्रदेश प्रमुखको निवासनजिक निर्माण गरिएको कार्यालय भवनको संघीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले उद्घाटन गरेका हुन्। यसअघि आफ्नै भवन नह. . .


ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ । शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, नेपाल आयल निगम तथा ग्यास उद्योग संघको संयुक्त . . .


एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ, सन्दीपमाथि विश्वास

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली शुक्रबार भारत प्रस्थान गर्नेछ । टोलीले भारतमा १० दिन तयारी गर्नेछ । भारतमा हुने तयारीपछि नेपाली टोली भारतबाट. . .


कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन आफूले पहल गरिरहेको बताएका छन् । नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै कोइरालाले कांग्रेस एकजुट भए कसैले पनि पराजित गर्न नसक्ने दाबी गरे । पार्टीलाई एकताबद्ध बनाउनु भेलाको मुख्य उद�. . .


मोरङमा एलपी ग्यास उद्योग तथा पसलमा अनुगमन, दुई लाख ५५ हजार जरिवाना

विराटनगर । मोरङमा एलपी ग्यासको वितरण व्यवस्थापन तथा उपभोक्ता हित संरक्षणका लागि गरिएको बजार अनुगमनका क्रममा दुईवटा व्यवसाय तथा उद्योगलाई कारबाही गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय र. . .


विराटनगरको सिटी प्यालेसमा ‘आयो रङ्गियो साउन’ मेला सुरु

विराटनगर । विराटनगरस्थित सिटी प्यालेसमा नेपाल अग्रवाल महिला मञ्चले ‘आयो रङ्गियो साउन’ मेला सुरु गरेको छ। साउन महिना तथा भदौमा मनाइने तीज पर्वलाई लक्षित गर्दै महिलाका लागि आवश्यक श्रृङ्गार, कपडा, घरायसी सामग्री तथा खानाका परिकार एउटै स्थानमा उपलब्ध गराउने उद्देश्यले दुईदिने मेला आयोजना गरिएको हो। . . .


धवलशम्शेरले दर्ता गरे ‘जय नेपाल पार्टी’, दुर्गा प्रसाईंलाई सहकार्यको निम्तो

काठमाडौं । डा.धवलशम्शेर राणाले नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन् । शुक्रबार राणाले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । दल दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले दुर्गा प्रसाईंलाई पार्टीमा सहभागी हुन स्वागत गर्ने बताए । उनले प्रसाईं र आफूहरूबीच पछि सहकार्य हु�. . .


‘ए मेरो हजुर ५’ शुभमुहूर्तसहित छायांकन सुरु

काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बन्ने सिनेमा ‘ए मेरो हजुर ५’को शुभमुहूर्त गरिएको छ ।निर्माण टिमले शुक्रबार ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरेको हो । बंगलामुखीमा मुहूर्त सट खिचेसँगै निर्माण टिम छायांकनका लागि बाजुरास्थित ब�. . .