विराटनगर। विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा सञ्चालन भइरहेको ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एन्ड अवे बास्केटबल लिग’ अन्तर्गत सम्पन्न लिग चरणका खेलहरूमा छात्रतर्फ एभरेस्ट स्कुल र छात्रातर्फ अरनिको स्कुल विजयी भएका छन्। प्रतियोगिताअन्तर्गत आठौँ र नवौँ म्याचका रूपमा सम्पन्न यी प्रति�. . .
काठमाडौं । नागपञ्चमी पर्व आज नागको पूजाअर्चना गरी मनाइँदै छ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाउने परम्परा रहेको छ । आज बिहानै सबेरै उठी स्नान गरी दियो, कलश र गणेशको पूजा गरेपछि घरको ढोकामा गाईको गोबर प्रयोग गरी नागको चित्र. . .
प्रेम देवान विराटनगर । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने राधाकृष्ण रथयात्रा धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको भव्य उत्सवको रुपमा मानिदै आएको छ । रथयात्राका दिन विराटनगरका सडकमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । राधाकृष्ण मन्दिर तीनपैनीबाट निकालिएको रथले क. . .
सोनु साह, विराटनगर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको १२ औँ केन्द्रीय महाधिवेशन आगामी भदौ १९ र २० गते बुटवलमा हुने भएको छ। महाधिवेशनलाई लक्षित गर्दै विराटनगरका वरिष्ठ अधिवक्ता भरतबहादुर थापाले केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। आइतबार मोरङ बार एसोसिएशनको सभाहलमा आयोजित �. . .
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका कराँते खेलाडीहरुलाई आज बेल्ट र प्रमाणपत्र वितरण गरिएको छ । हरेक तीन महिनाको प्रशिक्षण पछि हुने ग्रेडिङ अनुसार आज तीस जना विद्यार्थी खेलाडीलाई बेल्ट र प्रमाणपत्र प्रदान गरिएको विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताउनुभयो । वि. . .
विराटनगर । जनस्वास्थ्य सेवा ऐन विपरित जिल्ला प्रशासन कार्यालय मोरङ बन्द गरेको विराटनगरको ७ वटा आँखा अस्पतालहरु तत्काल खोलिदिन प्रशासनसँग माग राखेका छन् । आँखा अस्पताल संचालकहरुको टिमले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरि मोरङ प्रशासनसँग शिलबन्दी खोदिन आग्रह गरेका हुन् । प्रदेश स्वास्थ्य मन�. . .
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो राजनीतिक, प्राविधिक र भूराजनीतिक परिवेशअनुकूल अघि बढ्न युवापुस्ताले मदन भण्डारीका विचारलाई गहिरो रूपमा अध्ययन र आत्मसात गर्नुपर्ने बताएकी छन् । आइतबार आयोजित ‘नेपालको परिवर्तनशील राजनीतिक, प्राविधिक र भूराजनीतिक वास्तविकताहरू’ विषयक युव. . .
काठमाडौं । नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताएका छन् । कांग्रेसको इतरपक्षको राष्ट्रिय भेलाको बन्द सत्रमा बोल्दै देउवाले पार्टीको सहमतिबिना जबरजस्ती विशेष महाधिवेशन गरिएको दाबी गरे । विशेष महाधिवेशनका व�. . .
काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले पिक्सेल ११, पिक्सेल ११ प्रो, पिक्सेल ११ प्रो एक्सएल र फोल्डेबल फोन पिक्सेल ११ प्रो फोल्ड गरी चार मोडल सार्वजनिक गरेको हो । नयाँ सिरिजका सबै स्मार्टफोनमा गुगलको नयाँ टेन्सर जी६ चिपसेट प्रयोग गरिएको छ । साथै, आईपी ६८ रेटिङ, थप क्ष�. . .
विराटनगर । श्रम संस्कृति पार्टी विराटनगर महानगर समितिले नगर क्षेत्रमा सरसफाइ अभियानलाई तीव्रता दिएको छ। पार्टीको महानगर कार्यसमितिले शनिबार विराटनगर–११ स्थित पिचडा चोक तथा वडा समिति कार्यालय आसपासको क्षेत्रमा सरसफाइ गरेको हो। श्रम संस्कृति पार्टी विराटनगर महानगर अध्यक्ष रामप्रसाद राईका �. . .
काठमाडौं । गैरआवसीय नेपालीहरुले (एनआरएनए) नेपालमा लगानी गर्न आफूहरु सँधै उत्साही रहेको तर लगानी गर्दा मुख्य रुपमा दुईवटा समस्या औल्याएका छन् । चीनको ग्वाङझावउमा चलिरहेको ११ औ दक्षिण एसिया प्यासिफिक सम्मेलनमा उनीहरुले यस्तो साझा चिन्ता देखाएका हुन् । एशिया प्यासिफिक क्षेत्रदेखि अमेरिका र युरोप�. . .
चितवन । चितवनको राप्ती नगरपालिकाको एक बस्तीमा पसेर आतङ्क मच्चाएको एउटा बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । राप्ती नगरपालिका वडा नम्बर १ को बस्तीमा पसेको उक्त बाघलाई निकुञ्जको प्राविधिक टोलीले हात्तीको सहयोगमा नियन्त्रणमा लिएको हो । आइतबार बिहान साढे ६ बजे अचानक बस्ती�. . .