विराटनगर । विराटनगर १४ निवासी कन्चनकुमारी मेहता ३५ वर्षमै अप्लास्टिक एनिमियाबाट पीडित छिन् । यो कडाखाले रोग हो । गत कार्तिकदेखि कन्चनको उपचार भइरहेको छ । यसको उपचारमा प्रयोग हुने औषधि महंगो हुन्छ । उनका भाई सुनिलका अनुसार अहिलेसम्म धेरै खर्च भइसकेको छ । अब बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने स्थित�. . .
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभाले तीनवटा लघुवित्तबीचको मर्जर सम्बन्धी ऐतिहासिक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । बुधबार मोरङको कटहरीस्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न विशेष साधारणसभाले अध्यक्ष बिक्रमराज सुवेदीद्वारा प्रस्तुत मर्जर सम्बन्धी विशेष. . .
विराटनगर असार ११ , फुटबल प्रेमीहरूका लागि खुशीको खबर आएको छ। विराटनगरस्थित शिखर शुजले फिफा विश्वकप २०२६ को अवसरमा विशेष छुट अफर सार्वजनिक गरेको छ। शोरुमका अनुसार खेलप्रेमी तथा ग्राहकलाई लक्षित गर्दै स्पोर्ट्स जुत्तामा १० देखि १५ प्रतिशतसम्म आकर्षक छुट प्रदान गरिएको छ। यो अफर विशेषगरी फुटबल सिजनल�. . .
विराटनगर । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरको पार्किङ्गस्थलबाट गत सोमबार बिहान पेट्रोलको पार्किङ्ग चोरीभयो । आइतबार दिउँसो पार्किङमा राखिएको ट्याङकर सोमबार बिहान २ बजेर ५९ मिनेट ४६ सेकेन्डमा बाहिर निकालिएको थियो । त्यसपछि कन्चनबारी पश्चिम हुँदै सुनसरीको शुक्रबारे–चिमडी हुँदै लगेको दे. . .
विराटनगर । विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा सोमबार मध्यराति सर्वाङ्ग भएर बस्नेमध्ये चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाटमा मध्यराती मस्ततालमा देखिएका ६ जनामध्ये चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रण पर्नेमा विराटनगर–६ का ४४ वर्षीय सुरेन्द्रमणी मण्डल, सुनसरी रा�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘खुल्ला मधेसी’ कोटाबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । मधेसको शक्तिशाली नेताको रूपमा प्रतिनिधित्व गर्दै यादवले उम्मेदवारी दिएका हुन् । रास्वपाको ऐ�. . .
काठमाडौं । इजरायलका राष्ट्रपति आइज्याक हर्जोग र प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सहभागी एक शिखर सम्मेलनमा, ३५ वर्षीय प्रवेश रिजालले त्यो काम गरे जुन थोरै नेपाली कार्यकारीहरूले गर्ने अवसर पाएका छन्। प्रविधिविद्, रक्षा नवप्रवर्तक र विश्वका नीति निर्माताहरूले भरिएको कोठामा, विश्वका अग्रणी प्र. . .
वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी) ले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ। डिजेल तथा पेट्रोलबाट चल्ने चारपाङ्ग्रे, दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधनलाई तीव्र गतिमा पछि पार्दै ईभीले बजारमा आफ्नो हिस्सा विस्तार गरिरहेको तथ्यांकले देखाएको छ । देश�. . .
काठमाडौं । नेपालमा बर्ड फ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे लगायतका जिल्लामा पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।विभागका अनुसार संक्रमण नियन्त्रणका लागि प्र. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार आयोजित नगरसभामा उपप्रमुख शिल्पा निरला कार्की ले बजेट प्रस्तुत गरेकी हुन्। यो बजेट चालु आर्थिक वर्षको तुलनामा करिब १० करोड रुपैयाँले कम हो। चालु आर्थिक वर्षका लागि महान. . .
काठमाडौं । ‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट घोषणा गरिएको छ । आयोजित स्यास सेरेमोनीमा उनीहरूलाई प्रतियोगी अंक समेत वितरण गरिएको हो । आयोजक संस्था द हिडन ट्रेजरका अध्यक्ष, निर्देशक, पूर्वमिस नेपालहरूले प्रतियोगी अंक र स्यास वितरण गरे । सो अवसरमा फाइनलिस्टले आफ्नो परिचय दिँदै रुचिका क्षेत्. . .
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । बुधबार व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने भएपनि नागरिकको मानव अधिक. . .