समाचार

बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै

काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहले आज पार्टी एकता गर्दै छन् । आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा वृहत् एकता घोषणासभाको आयोजना गरिएको छ । कार्यक्रममा अन्य समूहलाई पनि एकत�. . .


सार्वजनिक भयो ‘मोवाइल ग्यारेज एप’: गाडी विग्रेकै स्थानमा मेकानिक सेवा प्रदान गरिने

काठमाडौं । सीपलाई समाधानसँग जोड्ने नाराका साथ ‘मोवाइल ग्यारेज एप’ लन्च भएको छ । शनिबार काठमाडौंमा मोबाइल ग्यारेज टिमले एक कार्यक्रमको आयोजना गरी मोवाइल ग्यारेज नामक एप उद्घाटन गरेको हो । एप समूदाय केन्द्रित डिजिटल प्लेटफम हो, जसले सवारी धननीहरुलाई लक्षित गरि सेवा दिने गर्छ । नेपाल इन्टरमोडल याताय. . .


विराटनगरको पूर्वाअञ्चल बाल सेवा आश्रममा श्रीमददेवीभागवत महापुराण हुने

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १३ स्थित पूर्वाअञ्चल बाल सेवा आश्रममा श्रीमद्देवीभागवत महापुराण ज्ञान् महायज्ञ हुने भएको छ । आत्मकल्याण, राष्ट्रशान्ति सहित आश्रममा सबै सहयोगी शुभेच्छुकहरुको पितृ उद्धारको कामना गर्दै मंसिर १७ देखी २५ गते सम्म हुने भएको हो ।     श्रीमददेवीभागवत मह. . .


कांग्रेस निर्वाचनमा जाने, प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर

काठमाडौं । सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनमा नेपाली कांग्रेसले भाग लिने भएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले त्यस्तो निर्णय गरेको हो । शनिबार सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ मा हुने राष्ट्रिय सभा नि. . .


सिमरा घटनाः प्रशासन र जेनजी समूह बिच सहमति

रौतहट । बाराको सिमरा घटनामा प्रशासन र जेनजी समूह बिच तिन मौखिक तीन विषयमा सहमति भएको छ । जेनजीहरूको सुरक्षा, घाइतेको उपचारमा समन्वय र घटनाको निष्पक्ष छानबिन तथा कारबाही गर्ने लगायत तीन वटा विषयमा छलफल गरि सहमति भएको हो । सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा प्रशासन र जेनजी समूहबी. . .


युवाहरुलाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्नेछौं : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ पुस्तालाई वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रुपमा तयार पार्ने जिम्मेवारी रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘जेनजीसँग नेपाली कम्युनिष्ट पार्टी’ विषयक कार्यक्रममा उनले आउने च�. . .


विराटनगरमा नेपाली युवा संरक्षक मञ्चद्वारा खुल्ला रक्तदान

विराटनगर । नेपाल रेडक्रस सोसाईटी विराटनगरको सहकार्यमा नेपाली युवा संरक्षक मञ्चले आज विराटनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । समाजसेवामा सक्रिय रूपमा लाग्दै आएको मञ्चले युवाहरूमा रक्तदानप्रतिको जागरूकता बढाउनको उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी गराएको छ । विराटनगर ९ स्थि. . .


वर्तमान सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्ध निर्माण भयौ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्धमा निर्माण भएको बताएका छन् । शनिबार भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यो सरकार हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट बनाइएको भन्दै यसलाई संविधानले कुनै हालतमा उचित भन्न नसक्ने बताए । . . .


अरनीको कलेजका ११ विद्यार्थी एमबीबीएसको प्रवेश परीक्षामा नाम निकाल्न सफल

विराटनगर । विराटनगरमा रहेको अरनीको कलेजमा अध्ययनरत ११ जना विद्यार्थीहरूले एमबीबीएसको प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका छन् । जसमा ओपेन्द्रकुमार यादव, शुभम अग्रिया, दीक्षान्त भट्टराई, रोहित राम, लोकेश रौनियार, सुशान्त दाहाल, पियुष नेपाल, संस्कृति रोक्का, अर्पणा चौधरी, ऋषभ सोनी र निराजन यादव रहेका छ. . .


एनपीएल दोस्रो संस्करणमा कर्णालीको पहिलो जित

काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं दिनको पहिलो खेल कर्णाली याक्सले ९ विकेटले जितेको छ । शनिबार भएको पहिलो खेलमा कर्णाली याक्सले १२. २ ओभरको समाप्तीमा १ विकेट गुमाउदै १६१ रन बनाएको हो । यसअघि ब्याटिङमा उत्रेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै कर्णाली याक्सल. . .


पू वि कलेज अफ लमा एलएलबी तर्फको प्रवेश परीक्षा सम्पन्न

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत कलेज अफ लमा एलएलबी तथा बीएलएलबी कार्यक्रमको प्रवेश परीक्षा आज (शनिबार) सम्पन्न भएको छ। कलेजले ३ वर्षे एलएलबी तहमा १२० सिटका लागि आवेदन आह्वान गरेको थियो। सोही परीक्षामा ८६ जना विद्यार्थी सहभागी भएको कलेजले जानकारी दिएको छ। ५ वर्षे बीएलएलबी कार्यक्रमतर्�. . .


आज नेकपा एमालेले वृहत जनप्रदर्शन गर्दै

काठमाडौं । आज नेकपा एमालेले वृहत जनप्रदर्शन र जनसभा गर्ने भएको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपमा शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा गर्न लागिएको एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । जनप्रदर्शन र जनसभा एमाले बागमती प्रदेश कमिटीको आयोजनामा बिहान ११ बजे सुरु हुने भनिएको छ । �. . .