समाचार

भोजपुरको कावाखोलामा पक्की पुल निर्माण

भोजपुर । जिल्ला सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने कावाखोलामा पुल निर्माण सम्पन्न भएको हो । पुल नहुँदा वर्षौँबाट समस्या झेल्दै आएका स्थानीयवासीलाई पुल बनेपछि सहजता भएको . . .


विराटनगर महानगरले आयोजना गरेको विज्ञान प्रदर्शनीमा सेन्ट मेरिज स्कुल प्रथम

विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको महानगरस्तरीय अन्तरविद्यालय विज्ञान प्रदर्शनी उत्कृष्ट प्रस्तुतिका साथ सेन्ट मेरिज बोर्डिङ स्कुल प्रथम भएको छ । प्रदर्शनीमा सहभागी ४७ विद्यालयलाई पछि पार्दै सेन्ट मेरिज प्रथम भएको हो । त्यस्तै शिक्षादीप सेकेण्डरी स्कुल द्वितीय, गोदावरी सेकेण्ड�. . .


अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा आज म्यानमारसँग खेल्दै नेपाल

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ ६ बजे नेपाल र म्यानमारबीचको खेल सुरू हुनेछ । नेपालले लिग चरणको अन्तिम खेल खेल्न लागेको हो । अन्तिम खेल अघि नै नेपाल फाइनल प्रवेश गरिसकेको छ । नेपालले यसअघि क. . .


दोस्रो स्व. देवी बहादुर कट्वाल-कपिल बहादुर पाण्डे स्मृति टेबल टेनिस प्रतियोगीता सम्पन्न

दोस्रो स्व. देवी बहादुर कट्वाल-कपिल बहादुर पाण्डे स्मृति टेबल टेनिस प्रतियोगीता-२०८१ को सम्पूर्ण फाइनल खेलहरु सम्पन्न भएका छन् । सब जुनियर गर्ल्स सिङल्स (कक्षा ८-१०) तर्फ श्री श्री रविशंकरकी स्वस्तिका चौधरीले बुढानिलकण्ठ स्कुलकी मानसी तामाङलाई ११-७,११-५,११-३ स्कोरले पराजित गर्दै प्रथम हुन सफल भइन् । �. . .


जनकपुरधाममा केआईआईटीका विद्यार्थीहरुले लगाए वी वान्ट जस्टिसको नारा

जनकपुर । जनकपुरधाम केआईआईटीका विद्यार्थीहरुले जुलुस निकालेका छन् । भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत धनुषाका तीन दर्जनबढी विद्यार्थीहरुले शनिबार जनकपुरधाममा विरोध जुलुस निकालेका छन् । प्रकृति लम्सालको हत्या र नेपाली विद्. . .


विश्वमै अति दुर्लभ मानिएको हाँस प्रजातिका बैकाल गैरी चरा नागदहमा भेटियो

प्रमिला कार्की/नेपाल न्यूज बैंक काठमाडौं । विश्वमै अति दुर्लभ मानिएको हाँस प्रजातिका बैकाल गैरी चरा ललितपुरको नागदहमा फेला परेको छ । केही दिनअघि उक्त चरा नेपाल आएको हो । प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयूसीएन)ले समेत खतरामा रहेको अर्थात रातो सूचीमा राखेको हाँस प्रजातिको बैकाल गैरी �. . .


मच्छिन्द्र बन्यो इटहरी गोल्ड कपको पहिलो च्याम्पियन

इटहरी । इटहरीमा भएको १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाडौंले उचालेको छ । शनिबार भएको फाइनल खेलमा सगरमाथा युथ क्लब मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै पहिलो पटक उपाधि उचालेको हो । जीतसँगै मच्छिन्द्रले नगद १० लाख सहित ट्र�. . .


मोर्डन एराको २४ औँ अभिभावक दिवस, विद्यार्थीले देखाए दुई सम्म कुशल प्रतिभा

विराटनगर । विराटनगर ३ आयल निगम पूर्व रहेको मोर्डन एरा स्कुलमा दुइदिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी २४ औं अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी शनिबार अभिभावक दिवस सम्पन्न गरेको हो । अभिभावक दिवसको अवसर पारेर स्कुलले विभिन्न कार्यmत्रम �. . .


झिलकुमारी लुइटेल स्मृति पत्रकारिता पुरस्कार विक्रम निरौलालाई दिने घोषणा

विराटनगर । नारदमुनि–पवित्रादेवी लुइटेल स्मृति कोष ग्रामथान–२, झोराहाट मोरङबाट स्थापित झिलकुमारी लुइटेल स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ मोरङ पूर्व अध्यक्ष, बीबीसीका विराटनगर सम्वाददाता, एवम् उद्‌घोष दैनिकका कार्यकारी सम्पादक विक्रम निरौलालाई दिने घोषणा गरिएको छ । कोषको शुक्रबार . . .


भोजपुरका मेयरको विराटनगरमा गाडी भित्रैबाट दुईवटा मोवाईल चोरी

विराटनगर । भोजपुर षडानन्द नगरपालीकाका मेयर सुरेन्द्र उदासको गाडी भित्रैबाट दुईवटा मोवाईल चोरी भएको छ । भोजपुरबाट विराटनगर विशेष कामको शिलशिलमा आएका मेयरको शनिबार विहान सडकमा पार्किङ्ग गरिएको गाडी भित्रैबाट मोवाईल चोरी भएको छ । मेयर उदासका अनुसार प्राय म गाडी भित्रै मोवाईल राख्ने गरेको थिए, एकछि�. . .


नेपाल औषधी व्यवसायी संघ कोशी प्रदेश कार्यसमितिको पदस्थापन

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडीए) कोशी प्रदेशको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगरस्थित एनसीडिएको भवनमा शनिबार एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित कार्यसमितिको पदस्थापन गरिएको हो । नेपाल औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खन्डेवा�. . .


बुढानीलकण्ठ स्कुलको ४१ औं अभिभावक दिवस, एक दर्जन बढी शिक्षक सम्मानित

विराटनगर । विराटनगर – २ सोमबारेमा रहेको बूढानीलकण्ठ सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम आयोजना गरी ४१ औं अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी शनिबार वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । यस अवसरमा विद्यालयले लामो समयसम्म काम गर्ने शि. . .