समाचार

विराटनगर पुरानो गुद्रीमा शौचालयको मलमुत्र पोखरी

इन्दु साह विराटनगर । विराटनगरका विभिन्न स्थानमा रहेका सार्वजनिक शौचालयहरूमध्ये केहिको अवस्थाले जनस्वास्थ्यमा जोखिम र वातावरणमा प्रदुषण भईरहेका छन् । विराटनगर ९ पुरानो गुद्रीमा रहेको सार्वजनिक शौचालयमा लापरवाहीपूर्ण अवस्था रहेको पाइएको हो। बाहिरबाट हेर्दा चिटिक्क देखिने उक्त शौचालय नजिक जाँद�. . .


विराटनगरका विद्यालयका कति छन् बालबालिका, मिल्दैन महानगरको तथ्यांक

विराटनगर । पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने राष्ट्रिय अभियानमा देशभर चलिरहँदा विराटनगर महानगरपालिकाको एउटा तथ्यांकले धेरैलाई झस्कायो । खोपको मापदण्ड अनुसार विद्यालयमा अध्ययनरत कक्षा ६–१० का छात्रा र विद्यालय बाहिर रहेका १०–१४ वर्षसम्मका बालिका छन् । विराटनगर महानगरपालिका भित्�. . .


विराटनगरमा अन्तरविद्यालय विज्ञान प्रदर्शनी, पन्ध्र हजार विद्यार्थी सहभागी

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरस्तरीय अन्तरविद्यालय विज्ञान प्रदर्शनी आयोजना गरेको छ । विराटनगरस्थित आदर्श माविमा महानगरपालिका भित्रका १५ हजार विद्यार्थीलाई सहभागी गराएर प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विज्ञान प्रदर्शनी. . .


छ महिनामा २८ हजार बढीले लिए नागरिकता, आमाको नामबाट आठ जनालाई

इशु पन्त विराटनगर । मोरङ जिल्लामा चालु आर्थिक बर्षको छ महिना (साउन देखि पुष) सम्ममा २८ हजार २ सय ७८ जनालाइ नागरिता वितरण गरिएको छ भने ६३ जनाले नागरिकता त्यागेका छन् । नागरिकता त्याग्नेहरु एनआरएनको सुबिधा पाएको कारण नागरिकता त्यागेका हुन् । छ महिनाको अवधिमा ९२ जनाले एनआरएन सुविधा लिइएको तथ्यांकले देखा�. . .


उदयपुरमा बाराबाट जन्ती आएको बस मिनी ट्रकसँग ठोकिदाँ एकजनाको मृत्यु

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–७ जोगीदहस्थित मदन भण्डारी राजमार्गमा बाराबाट जन्ती लिएर आएको बस र मिनी ट्रक ठोक्किए दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटना २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदपयुरका अनुसार बाग्मती प्रदेश ०६–००१ ख ०१९५ नम्बर को बस र विपरीत दिशाबाट तेजपत�. . .


प्रतिघण्टा ३६ किलोमिटर दौडनसक्ने रोबोटिक कुकुरको विकास

विराटनगर । चीनमा १० सेकेन्डमा १०० मिटर वा प्रतिघण्टा ३६ किलोमिटर दौडन सक्ने रोबोटिक कुकुरको विकास गरिएको छ । ३८ किलो वजन र ६३ सेन्टिमिटर अग्लो रोबोट झेजियांग विश्वविद्यालयमा विकास गरिएको हो । रोबोटको शक्ति, लचिलोपन र तरलता सुधार गर्न ब्ल्याक प्यान्थर र जरबोस, हपिङ डेजर्ट मुसा जस्ता जनावरहरूको डिजाइन�. . .


एक तोला सुनको मूल्य एक लाख ७० हजार

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु एक लाख ७० हजार कायम भएको छ । बिहीबार प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज रु एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य रू पाँचले घटेको छ । आज चाँदी प्रतितोला रू एक हजार नौ सय ९० मा किनबेच हुनेछ �. . .


मुलुकभर चार सय ७८ आगालागीका घटनामा २२ को मृत्यु, ८७ जना घाइते

काठमाडौँ । माघमा मात्रै मुलुकभर चार सय ७८ वटा आगलागीका घटना भएका छन् । ती आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र एक बालक छन् । घटनामा २६ पुरुष, ५४ महिला, चार बालक र तीन. . .


इटहरी गोल्डकप : सगरमाथा युथ क्लब फाइनलमा

धरान (सुनसरी) । धरान फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै सगरमाथा युथ क्लब १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रीकेट इटहरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । इटहरी रङ्गशालामा आज धरान फुटबल क्लब र सगरमाथा युथ क्लबबीच भएको खेलमा सगरमाथाका कुलदिप कार्कीले खेलको २९औँ मिनेटमा निर्णायक गोल गरेका. . .


बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण

काठमाडौँ । बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज एक समारोहबीच हस्तान्तरण गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डव र युनिसेफका निमित्त नेपाल प्रतिनिधि बुधि सेटियावनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त�. . .


अन्तर विद्यालय टेबल टेनिस प्रतियोगीता

विराटनगर टेबल टेनिस क्लबको आयोजनामा विराटनगर- ३ दुर्गा चोकस्थित स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको कभर्ड हलमा "दोस्रो स्व. देवी बहादुर कट्वाल-कपिल बहादुर पाण्डे स्मृति टेबल टेनिस प्रतियोगीता-२०८१" को पहिलो दिन जुनियर ब्वाइज सिङल्स (कक्षा ८-१०) इभेन्टतर्फको पहिलो क्वार्टरफाइनल खेलमा बुढानिलकण्ठ स्कु�. . .


व्यापक काँटछाँट पश्चात सेन्सर पास भयो ‘ताण्डवम्’

विराटनगर । अत्याधिक हिंसात्मक दृश्य रहेको भन्दै सेन्सर रोकिएको सिनेमा ’ताण्डवम्’ सेन्सर पास भएको छ । निर्माण टिमले व्यापक काँटछाँट पश्चात केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) पिजी सर्टिफिकेट दिएको निर्देशक जुनिम गहतराजले बताए । अब यो सिनेमा हेर्न १६ वर्ष मुनिका बालबालिकाले अभिभावक साथ �. . .