समाचार

मोरङमा एकलाख ७४ हजारले लिए राष्ट्रिय परिचयपत्र, तीनलाख ६३ हजार बढीको विवरण संकलन

इशु पन्त विराटनगर । मोरङमा चालु आर्थिक वर्षको छ महिनामा १५ हजार ११४ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा विवरण भराउनेको संख्या २८ हजार २७८ जना रहेका छन् । सरकारी कामकाजका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि प. . .


सामाजिक संजाल सम्बन्धि विधेयकविरुद्ध प्रदर्शन, आन्दोलन चर्काउने चेतावनी

विराटनगर । नेपाल प्रेस युनियनले सरकारले ल्याएको सामाजिक संजाल सम्बन्धि विधेयकको विरोध गरेको छ । प्रेस युनियन काठमाडौं शाखाले विहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ अगाडि बढाउँदै प्रेस त�. . .


मोरङ जिल्ला अदालत, नाक थुनेर न्यायको प्रतिक्षा

इन्दु साह विराटनगर । उसो त अदालतमा दैनिक सय भन्दा धेरै संख्याका सेवाग्राही आउनेजाने गर्दछन् । उनीहरु मुद्दा प्रक्रियाका लागि विभिन्न फाँट पुग्छन्, कुर्छन् । तर, लामो समयसम्म बस्नुपर्ने भए दुर्गन्धले नाक पोलि रहेको हुन्छ । अदालतको मुद्दा फाँट ४, ७ र ८ मा शौचालयको दुर्गन्धले सेवालाई नै पेल्छ । तर, कसैलाई. . .


विराट आँखा अस्पतालले मनायो १३ औं वार्षिक उत्सव

विराटनगर । विराट आँखा अस्पतालले १३ औं वार्षिकोत्सव मनाएको छ । नेपाल, भारत र बंगलादेशका सेवाग्राहीलाई आँखाको उपचार सेवा दिदैं आएको अस्पतालले बुधबार आफ्नो स्थापनाको १३ औं वार्षिकउत्सव मनाएको हो । छोटो समयमा संस्थाको अभिवृद्धि भएको अस्पतालका प्रवन्धक निर्देशक राज कुमार मण्डलले बताएका छन् । वािर्षकउ�. . .


विराटनगरका ४४ हटियामा ढक–तराजु अनुगमन गर्दै महानगर प्रहरी

इन्दु साह विराटनगर । विराटनगरका हटियामा तपाईले दैनिक तरकारी खरिद गर्दा ढक तथा तराजुको अवस्थामा कति ध्यान दिनुहुन्छ । महानगरले अहिले हटियामा प्रयोग हुने सोहि ढकतराजुमा हुने कैफियत चेकजाँच अभियान सुरु गरेको छ । उपभोक्ताले हटियामा खरिद गर्ने सामान प्रायःजसो ढुंगाको ढकले मापन गरिन्छ । तर, उक्त ढक तराज. . .


विराटनगरका मेहराज हक उर्फ छोटु, पहिला चस्मा बुझे–अनि चस्मा बेचे

इशु पन्त विराटनगर । विराटनगर जलजलाचौक नजिकै सुपर चस्मा घर सञ्चालन गर्दछन् मोहमद मेहराज हक उर्फ छोटु । उनी ३० वर्षदेखि चस्माको व्यापारमा जोडिएका हुन् । आफ्नै व्यापार गरेको चाँहि २५ वर्ष पुग्यो । उमेरले १८ टेक्दादेखि अरुका आँखामा पावर भरीरहेका छोटु व्यापारमा तल्लिन छन् । उनको व्यापारको जग भनेको उनको स�. . .


विराटनगर रानी बर्माटोल सलाइ मिलमा सुरु भयो एकहप्ते शिव महापुराण (महायज्ञ)

विराटनगर । विराटनगर १६ स्थित जुद्ध मैच फेक्ट्री (सलाइ ) मिल भित्र एक हप्ताको शिव महापुराण आजबाट सुरु भएको छ । श्री विराट भजन समूहको आयोजनामा फागुन ८ बाट सुरु भई फागुन १४ गते सम्म महायज्ञ हुदैछ । महापुराणको कथा बाचन कुवेर सुवेदीको मुखारविन्दुबाट हुदैछ । रानी बर्माटोलमा रहेको श्री विराट भजन समूहको आयोज�. . .


झापामा प्रविधिको प्रयोग गरेर चैते धान रोपिँदै

झापा । जिल्लाका आठवटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गरेर ४८ विगाह जमिनमा यसबर्ष परीक्षणका लागि चैते धान रोप्ने भएको छ ।परम्परागत खेती भन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादन समेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकिकरण प्रदर्शन कार. . .


सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा रु ५०० र चाँदीमा रु १० ले वृद्धि भएको छ । बुधबार रु एक लाख ७० हजार ५०० मा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति रु एक लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस. . .


नोबेल मेडिकल कलेजको उर्लाबारीमा निःशुल्क स्वास्थ्य शिविर

उर्लाबारी ०६ स्थित सामुदायिक विकास मञ्चको आयोजना र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा मिति २०८१ फाल्गुन ७ गते एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । निःशुल्क स्वास्थ्य शिविरकाे उदघाटन वडा अध्यक्ष चिन्तामणि पौडेल र सामुदायिक विकासका अध्यक्ष प्रेम. . .


चौध लाख किशोरीले क्यान्सरविरूद्धको खोप लगाए

काठमाडौं । सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा करिब ९२ प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार अभियानका क्रममा ९२ किशोरीले खोप लगाइसकेका छन् । गत माघ २२ गतेदेखि सुरू भएको खोप अभियान मङ�. . .


नेपाल आइपुगेका विद्यार्थीले दिए प्रकृतिको आत्महत्याको घटना बारे विस्तृत जानकारी

काठमाडौं । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको आत्महत्याको घटनाले बारे छानबिन गर्न र न्यायको माग गर्दै विभिन्न संघ, संस्थालगायत विद्यार्थीहरु आन्दोलित अवस्थामा छन् । विश्वविद्यालयमा पनि ने�. . .