समाचार

‘ऊनको स्वीटर’ ले भारतका विभिन्न हलमा मनायो ५१ दिन

काठमाडौं । नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले भारतमा सफल प्रदर्शनको ५१औँ दिन पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । भारतभर ४० वटा हलमा रिलिज भएको यो चलचित्र विभिन्न सहरका ६ वटा हलमा ५१ दिनसम्म निरन्तर प्रदर्शनमा रहेको छ । ५१ दिनसम्म लगातार प्रदर्शनमा रहेका प्रमुख हलहरूमा चण्डिगढको पिभिआर सेन्ट�. . .


बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा ‘बिराट सर्जिकल अपडेट्स २०२६’ कार्यक्रम सुरु

विराटनगर । बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (BMCTH) मा Post Graduate MS (General Surgery) अन्तर्गतका रेजिडेन्ट चिकित्सकहरूका लागि लक्षित दुईदिने बृहत शैक्षिक कार्यक्रम ‘बिराट सर्जिकल अपडेट्स २०२६’ शुक्रबारदेखि सुरु भएको छ। BMCTH को सभागृहमा आयोजित उक्त Exam Oriented Crash Course कार्यक्रम आज शनिबार बेलुका सम्पन्न हुने छ। शल्यचिकित्सा क्षेत�. . .


इटहरीमा घुम्ती साहित्य उत्सव, गरियो कितावहरुको चर्चा

विराटनगर । कोशी प्रदेशको एक केन्द्र सुनसरीको इटहरीमा शनिबार कवि, लेखक र पाठकहरू एकैठाउँ भेला भएका छन् । लेखक, पाठक र सिर्जनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित ‘फाइनप्रिन्ट फिभरः घुम्ती साहित्य उत्सव’ आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् । पूर्वका पाठकलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त उ�. . .


क्यासिनोमा २ लाखभन्दा बढी खर्च गर्ने ग्राहकको विवरण अभिलेख राख्न अनिवार्य

काठमाडौं । क्यासिनोमा आएर २ लाख रुपैयाँभन्दा बढी रकम खर्च गर्ने ग्राहकको विवरण संकलन गरी अभिलेख राख्न क्यासिनो सञ्चालकहरूलाई अनिवार्य गरेको छ । क्यासिनो कारोबारलाई पारदर्शी, उत्तरदायी र कानूनसम्मत् बनाउन उक्त प्रावधान लागू गरिएको पर्यटन विभागले जनाएको छ । विभागले क्यासिनो व्यवसायीहरूलाई जारी गर. . .


कांग्रेस दोस्रो विशेष महाधिवेशनको तयारी पूरा, र्याली शुरू

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी पूरा भएको छ । आवश्यक व्यवस्थापनको तयारी सकिएको हो । ललितपुरबाट र्याली समेत शुरू भएको छ । ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा कुपण्डोलबाट बाजाबागासहित ¥याली सुरु भएको हो ।र्यालीमा सास्कृतिक झाँकी, बाजा, पोशाकमा समेत सहभागी छन् । महाधिवेशनमा स�. . .


चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं । नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो । प्रधानको निधनप्रति गायक प्रमोद खरेलले सामाजिकमा लेखेका छन्,‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्न पर्यो । प्�. . .


स्वर्गीय उज्ज्वल थापा ‘दिमाग घोच्ने मान्छे’ विराटनगरको सिटि सिनेमा हलमा चल्दै

विराटनगर पुष २७ , विवेकशील नेपाली दलका संस्थापक स्वर्गीय उज्ज्वल थापाका जीवन र योगदानमाथि तयार गरिएको वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ सार्वजनिक प्रदर्शनमा आएको छ। उज्ज्वल थापा फाउन्डेसनले तयार गरेको यो वृत्तचित्रमा स्व. थापाले राष्ट्र निर्माणका लागि गरेका राजनीतिक, सामाजिक र आर्थिक योगदान, उनका �. . .


मार्टर्स मेमोरियल स्कुलद्धारा परीक्षाफल सार्वजनिक, उत्कृष्ट विद्यार्थी पुरस्कृत

विराटनगर । विराटनगर–१० मा रहेको मार्टर्स मेमोरियल स्कुलले शैक्षिक सत्र २०८२ को दोस्रो त्रैमासिक (टर्मिनल) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गुणस्तरीय शिक्षाका कारण विद्यार्थी र अभिभावकको रोजाइमा पर्दै आएको यस विद्यालयले शनिबार बिहान एक विशेष समारोहका बीच कक्षा नर्सरीदेखि १० सम्मको नतिजा सार्वजन. . .


पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको मेयर नागेश कोइरालाद्धारा शुभकामना

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपाल एकीकरणका महान् अभियन्ता तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले नेपाली समाजलाई इतिहास, राष्ट्रियता र एकताको मूल्यप्रति थप प्रतिबद्ध बनाउने विश्वास व्यक्त गरेका छन् �. . .


आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै

काठमाडौं । आज पृथ्वी जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । यस दिवसले साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्र�. . .


आज विराटनगरको सेन्ट्रलमल्टिप्लेक्समा ‘लडाई पहिचान’को विशेष प्रदर्शनी हुदै

विराटनगर । विराटनगरको सेन्ट्रलमल्टिप्लेक्समा नेपाली कथानक चलचित्र लडाई पहिचानको विशेष प्रदर्शनी हुदैछ । चलचित्रले आदिवासी जनजाति समुदायको पहिचानको लडाइँको विषयमा उठान गरेको निर्माण टिमले जनाएको छ । पहिचानवादीले प्रदेश नम्बर १ को नामाकरणको विषयमा पनि उक्त फिल्ममा मुद्धा उठाएको निर्माण टिमले जन�. . .


सरकारी सवारीचालक एशोसिएशन मोरङमा दिपनारायण राजवंशी

विराटनगर । सरकारी तथा संस्थान सवारीचालक एशोसिएशन मोरङको अध्यक्षमा दिपनारायण राजवंशी सर्वसम्मतले चयन भएका छन् । एशोसिएशनको शनिबार विराटनगर ३ स्थित ताण्डप भक्कामा आयोजित ५ औं जिल्ला अधिवेशनले राजवंशीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत भएको हो । दोश्रो कार्यकालागि नवनिर्वाचित अध्यक. . .