समाचार

विराटनगरका अधिकांश फार्मेसी मापदण्ड विपरीत सञ्चालनमा

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका भित्रका अधिकांश औषधि पसलहरु सरकारी मापदण्ड अनुसार छैनन् । सरकारी मापदण्ड विपरीत भएपनि यिनीहरुको अनुगमन गरेर सुधार गर्ने निकायले हेर्दैन । मोरङ जिल्लाभर एक हजार ५०० को हाराहारी संख्यामा दर्तावाला औषधि पसल छन् । तर, दर्ता नभएका औषधि पसलको संख्या पनि उतिकै छ �. . .


घरवार विहीनहरुको रात सधैँ सडकमा बित्छ

मधु शाही/रासस काठमाडौँ । मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा । उहाँसँग खुला आकाश र जुनेली रात मात्रै छ । दरबारमार्ग र ठमेलका गल्लीको चिसो भुइँमा कार्टुन र बोरा बिच्छ्याएर उहाँ प्रायः खुला आकाशमुनि रात बिताउनुहुन्छ । तामाङ गर्मी, जाडो र बर्खा जुनसुकै ऋतुमा सडकमा रात बिताउनुहुन�. . .


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ३० पैसा, युके पाउण�. . .


मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबीच बाढी, पहिरो र डुबानका घटनापछिको अवस्थामा राहत र उद्धारमा आपसमा मिलेर प्रभावकारीरुपमा काम गर्ने विषयमा समान मत देखिएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार पाँच विपक्षी दलको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्र�. . .


मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा : मधेश प्रदेशबाट ४० जना सडक आश्रित मानवहरुको उद्धार

हेटौँडा । मेची महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत मधेश प्रदेशबाट ४० जनाको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नारासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । ३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्राका क्रमम�. . .


नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनको तयारी

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ । यही कार्तिक ९ देखि ११ गते सम्म ललितपुरको होटल हिमालयमा सम्मेलन हुन लागेको हो । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त सम्मेलन कार्तिक ९ गते शुक्रबार आयोजना हुने जानकारी गराइएको हो । प्राध्यापक, शोधकर्ता, प्राविधिक, शिक्षावि�. . .


विराटनगरको कोशी अस्पतालबाट सिटीसफारी चोरी भएपछि…

इन्दु साह विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालबाट सवारी साधन चोरी हुने क्रम बढ्दो छ। मोटरसाइकल र साइकल मात्र नभई अब सिटी सफारी जस्ता ठूला सवारी साधन समेत चोरी हुन थालेका छ। सोमबार जहदा गाउँपालिका ४ का ३३ वर्षीय चन्दन पौदारको सिटी सफारी कोशी अस्पताल परिसरबाटै हराएको छ। बिरामी श्रीमतीलाई लिएर सोमब�. . .


विराटनगरको परोपकार घाटमा हुदै आएको ‘सिंघिया आरती’ ले चौतर्फी चर्चा बटुल्दै

विराटनगर । विराटनगर–१ स्थित परोपकारघाटको सिंघिया नदीको तटमा हुदै आएको ‘परमार्थ सिंघिया आरती’ ले धार्मिक एवंम सास्कृति धरोहरका लागि चौतर्फी चर्चा कमाईरहेको छ । गत साउन २५ गते नाग पञ्चमीको दिनदेखि शुभारम्भ गरिएको आरतीमा हरेक शुक्रबारसाँझ हजारौंको संख्यामा नदिको तटमा सिघिया आरती हुदै आएको छ ।अहिले स. . .


साफ महिला च्याम्पियनसिप : भूटानले श्रीलङ्कालाई हरायो

काठमाडौँ । श्रीलङ्कालाई हराउँदै भूटान साफ महिला च्याम्पियनसिप, २०२४ अन्तर्गत समूह ‘बी’को अङ्कतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भूटानले श्रीलङ्कालाई ४–१ गोलअन्तरले पराजित गर्दै समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै भूटानले दुई खेलबाट �. . .


दिल्लीको वायु गुणस्तर खराब स्तरमा

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा सोमबारको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३४९ मा झरेको छ । चीसोमा मौसम, पूराना गाडीहरूबाट निस्केको धुवाँ र धुलोका कारण राजधानीको वायु प्रदुषणलाई ढाकेका वायुको गुणस्तरमा वर्गीकृत भएको छ । पछि धुवाँले राजधानीलाई ढाकेको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डक�. . .


सौर्य विद्युत् परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंकले प्राइम पावर लिमिटेडले प्रवर्द्धन गर्ने सौर्य विद्युत् परियोजनामा कर्जा लगानी गर्ने भएको छ । कर्जा लगानी सम्बन्धी द्विपक्षीय समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले आज हस्ताक्षर गर्नुभएको छ । �. . .


रोटरीले सातै प्रदेशमा पोलियो विरुद्धको अभियान चलाउने

काठमाडौं । रोटरीले अक्टोबर २४ का दिन उपत्यकासहित सातै प्रदेशमा ‘इन्ड् पोलियो नाउ’ विशेष अभियान संचालन गर्ने भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै रोटरीले वार्षिक रुपमा अक्टोबर २४ लाई पोलियो दिवसका रुपमा मनाउँदै विश्वव्यापी रुपमा जनचेतना फैलाउन विभिन्न गतिविधिहरु गर्दै आइरहे�. . .