समाचार

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा घरदैलो गर्दै

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ कीर्तिपुर प्रमुख पदका उम्मेदवार राजमान मानवलाई सघाउन घरदैलो कार्यक्रममा सामेल भएका छन् । सोमबार मेयर साम्पाङ कीर्तिपुरमा पुगेर स्वतन्त्र उम्मेदवार मानवसँगै घरदैलो गरेका हुन् । घरदैलोको क्रममा उनले राजमान मानव कीर्तिपुरको विकासको लागि काम गर्ने खालको मान्छ�. . .


नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज १५ दशमलव ८३ अङ्कले बढेर दुई हजार छ सय ८३ दशमलव २४ को विन्दुमा कायम भएको हो । आज तीन सय नौ कम्पनीको एक करोड २२ लाख ६३ हजार सात सय ८० कित्ता शेयर ६५ हजार आठ सय २४ पटक कि�. . .


मूल्य घटेकै दिन विराटनगरका सुन पसलमा ग्राहकको भीड

इशु पन्त विराटनगर । सुनको भाउ घटे लगत्तै विराटनगरका सुनचाँदी पसलमा घुइँचो लागेको छ । सरकारले सुन आयातमा भन्सार महशुल घटाएपछि नेपाली बजारमा प्रतितोला १५ हजार ९०० मूल्य घटेको छ । सुन खरिदकर्ता इर्साद महोमद खानका अनुसार सुनको भाउ तोलामा एकै चोटी १५ हजार ९०० घट्नु अविश्वसनीय लागेको बताउँछन् । उनले घटेकै . . .


विराटनगरबाट १० जना लापसे सेवनकर्ता प्रहरी नियन्त्रणमा

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले लागूपदार्थ सेवन गरेर सवारी साधन कुदाउने १० जना चालकलाई नियन्त्रणमा लिएर कारबाही अगाडी बढाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले विराटनगर १६ स्थित हुलास चौकमा सवारी साधन चेकजाँचको क्रममा १० जना ला�. . .


विराटनगर महानगरद्वारा लैंगिक हिंसाविरुद्धको अभियानमा वृहत र्‍याली आयोजना

विराटनगर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले सोमबार वृहत र्‍यालीको आयोजना गरेको छ । विराटनगर महानगरपालिका परिसरबाट मेयर नागेश कोइरालाको नेतृत्वमा सुरु भएको र्‍यालीले रेडक्रसचोक, जिल्ला प्रशासन चोक, शहीद रंगशाला, अस्पताल चोक, ठाकुरवाडी रोड बुधहाटचोट, ट्राफिक च�. . .


बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्छ : सभापति देउवा

महेन्द्रनगर (धनुषा) । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) मा ऋण लिनुको साटो अनुदान लिनुपर्ने बताउनुभएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित लोहनामा प्रजातान्त्रिक आन्दोलनका अगुवा अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्न आउनुभएका �. . .


कोशी राजमार्ग अन्तर्गत विराटनगरको बरगाछी–रानी डिभाइडरमा पलायो पालुवा

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले सहरको सौन्दर्य बढाउन थालेको हरियाली अभियानले मुख्य राजमार्गको स्वरुपमा परिवर्तन आएको छ । बरगाछीदेखि रानी नहरसम्मको सडक डिभाइडरमा गरिएको वृक्षारोपण र घेराबेरा निर्माणले सहरको मुख्य सडकको स्वरूप बदलिएको हो । प्रारम्भमा स्थानीयबासीको विरोधको सामना गर. . .


विराटनगरको डिपिएस स्कुलमा दोस्रो संस्करणको अन्तर स्कुल रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने

विराटनगर । गत बर्ष झै यसपटक पनि दिल्ली पब्लीक स्कुल विराटनगरले दोस्रो संस्करणको अन्तर विद्यालय डिपिएस रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । दिल्ली पब्लीक स्कुलले सोमबार पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको फुटबल प्रतियोगिता मंसिर १३ गतेदेखी हुने बारे जानकारी गराएको हो । कक्षा १० सम्म अध्य. . .


उपनिर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

काठमाडौं । यही मंसीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना गरेको छ । आयोगका सचिव रविलाल पन्थको संयोजकत्वमा स्थापना गरिएको केन्द्रको सदस्यहरुमा आयोगका प्रशासन महाशाखा प्रमुख सहसचिव नारायणप्रसाद सापकोटा, गृह मन्त्रालयका सहसचिव ऋषिराम. . .


मोरङमा प्रहरीको फेरियो शैलि : सीमामा साटकसुटुक, बजारका गोदाममा छापा

विराटनगर । मोरङमा सीमावाट हुने अवैध कारोबार र त्यसमा सुरक्षा संयन्त्रको सेटिङले विवाद सिर्जना गरेपछि प्रहरीमा शैलि फेरिएको छ । पछिल्लो समय सीमा क्षेत्रमा तल्लो तहका प्रहरीको साटकसुटुक े मिलेमतो चलेपनि माथिल्ला अधिकारीहरुले ‘सामसुम’ पारिएको दावी गर्ने गरेका छन् । सीमामा साटकसुटक लाइन चलिरहेकै कार. . .


सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल

काठमाडौँ । पाँच दिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले त्यहाँका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री मानेटसँग कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा प. . .


भारतका धार्मिकस्थल दर्शन गरेर फर्कदा नेपाली टोलिमाथि बिहार प्रहरीद्वारा लुटपाट

विराटनगर । सप्तकोशी तिर्थयात्रा प्रा.लि. विराटनगरले काठमाण्डौंको टोलिलाई भारतका धार्मिकस्थल दर्शन गराएर फर्कँदा बिहारमा प्रहरीले लुटपाटकै शैलीमा पैसा लिएपछि त्यसको सर्वत्र आलोचना सुरु भएको छ । चार दिन अगाडी नोबेम्बर २१ तारिखमा भारतको अयोध्या दर्शन गरेर बिहार र यूपीको बोर्डर गोपालगञ्जमा आइपुगेको . . .