विराटनगर । उदयपुरको ब्रदरहुड फुटबल क्लब विराटनगरमा जारी छैटौँ संस्करणको ‘मिल्स गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर जुट मिलको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा झापाको कन्काई स्पोर्टिङ क्लबलाई सडन डेथमा ६–५ गोल अन्तरले पराजित गर्दै उदयपुरले अन्तिम चारको यात्रा त�. . .
विराटनगर । विराटनगर महानगरपालिकामा बसोबास गर्ने महिलाहरूको सामाजिक र आर्थिक अवस्था निकै चुनौतीपूर्ण रहेको एक अध्ययनले देखाएको छ । महानगरपालिका र इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युटको प्राविधिक सहयोगमा गरिएको सर्वेक्षण अनुसार विराटनगरका ७८ प्रतिशत महिलाहरूको कुनै पनि आर्जित आय छैन, जहाँ पुरुषको . . .
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज ११:३० बजे बस्ने भएको हो । आजको बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल हुने भएको छ । हिजो शुक्रबार बसेकोे बैठकमा पाँच उपाध्यक्षले समीक्षात्मक धारणा प्रस्तुत गरेपछि बैठक स्�. . .
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई पाँच प्रश्न र सुझाव दिँदै संख्याको भरमा दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका छन् । नेपाली कांग्रेसले सुनसरीमा आयोजित कार्यक्रममा बोल्दै सरकारलाई जबाफदेही बनेर जनजीविकाका सवाल सम्बोधन गर्न आग्रह गरे । थापाले सरकारलाई गरेका पाँच प्रश्न तथा सु. . .
विराटनगर । विश्वकै नम्बर १ सिसिटिभि ब्रान्ड हिकभिजनको अत्याधुनिक अनुभव केन्द्र अब विराटनगरमा निर्माण हुने भएको छ। नियोटेरिक नेपाल को आधिकारिक डिलर मल्टिप्लेक्स इन्फो सिस्टम ले ग्राहकहरूलाई आधुनिक सुरक्षा प्रविधिको प्रत्यक्ष अनुभव गराउने उद्देश्यसहित उक्त अनुभव केन्द्र निर्माण गर्न लागेको हो। . . .
उर्लाबारी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मुलुकको समृद्धि र विकासका लागि श्रमलाई राष्ट्रिय संस्कृतिका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । उनले भाषण, आश्वासन र राजनीतिक गफले देश नबन्ने भन्दै उत्पादनशील श्रममार्फत आत्मनिर्भर राष्ट्र निर्माण गर्न सकिने धारणा व्यक्त गरे ।मोरङको उर�. . .
विराटनगर । मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनले अत्याधुनिक एमआरआई तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याएको छ । अस्पताल परिसरमा शुक्रबार आयोजित एक कार्यक्रमबीच अस्पतालका अध्यक्ष योगेन्द्र मण्डलले सेवाको औपचारिक उद्घाटन गरेका छन् । अस्पताल स्थापनाक. . .
विराटनगर । भारतको जोगवनी–रानी सीमासँग जोडिएका होटल तथा व्यापारीक प्रायोजनको लागि घरका पर्खालमा बनाइएका ढोकाहरुको मोरङ प्रशासनले पुनः अनुगमन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको नेतृत्वमा शुक्रबार साँझ सीमा क्षेत्रको स्थलगत अनुगमन गरिएको हो । यसअघ. . .
विराटनगर । रासायनिक पदार्थ मिसिएका सौन्दर्य तथा सरसफाइ सामग्रीप्रति विश्वभर चासो बढिरहेका बेला नेपाली उत्पादनले अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण सफलता हासिल गरेको छ। विराटनगर स्थायी घर भई विगत १४ वर्षदेखि हेटौँडालाई कर्मथलो बनाउँदै आउनुभएकी महिला उद्यमी नुररानी ढुङ्गेल द्वारा स्थापित उद्योग �. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको फिजियोथेरापी विभागले सन् २०१६ देखि अत्याधुनिक तथा विशेषज्ञ फिजियोथेरापी सेवा प्रदान गर्दै आएको जनाएको छ। हस्पिटलको साविक स्थानबाट मुख्य भवनको हाडजोर्नी विभाग नजिकै स्थानान्तरण गरिएको विभागले हाल दैनिक १०० भन्दा ब�. . .
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । जनमत पार्टी प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिनका लागि प्रदेश सभाको बेठक आह्वान गर्न आग्रह गरेका थिए । बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत मागेकोमा कुल उपस्थित १�. . .
विराटनगर । कोशी प्रदेशमा उत्पादन हुने अलैंची, अदुवा र बेसारलाई भारतसँगै तेस्रो मुलुकमा निर्यात गर्नका लागि मान्यता प्राप्त प्रयोगशाला स्थापना गर्नुपर्ने माग व्यवसायीले गरेका छन् । उच्चमूल्य कृषि नगदेबालीको रुपमा रहेका यी वस्तु भारतमा अहिलेसम्म निर्वाध निर्यात भइरहेको भएपनि यसको बजार विस्तारका ल�. . .