समाचार

दशैंमा नेपाली सेनाको यातायात सुविधा, बस र हवाई दुवै सेवा प्रदान

काठमाडौं । नेपाली सेनाले बडादशैँ, २०८१ को अवसरमा घर बिदा जाने सैनिक तथा तिनका आश्रित परिवारलाई यातायात सुविधा प्रदान गरेको छ। सैनिक कल्याणकारी कार्य अन्तर्गत आश्विन १८ गतेबाट मुलुकका विभिन्न स्थानहरूमा सहुलियतको यातायात सुविधा (स्थल तथा हवाई) सञ्चालन गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ�. . .


दोहोरो नागरिकता समस्या र भूपू गोर्खाको मुद्दामा सरकार गम्भीर छ : प्रधानमन्त्री ओली

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि बुधबार ५१ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई संघको एउटा समूहका अध्यक्ष डा.बद्री केसीसहितको प्रतिनिधि�. . .


किन ठोकिन्छन् बरगाछी–ढाटका डिभाइडरमा गाडी, जुन बरगाछी–रानीको मेडियनमा ठोकिदैनन्

विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर–ढाट खण्डको केन्द्रभागमा सडकका लेन विभाजन गर्न सिमेन्टका डिभाइडर छन् । बरगाछीदेखि रानीसम्म सिमेन्टका कर्बस्टोनले बुनेको मेडियन छ । मेडियनमा अहिले बिरुवा रोपिएको छ । रोड डिभाइडर भएको बरगाछी–ढाटको क्षेत्रमा भने सधैं साना चार पाङ्ग्रे सवारी बज्रन्छ । मंग. . .


मोरङ प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना, एक हजार ३ सय प्रहरी खटाईदै

प्रेम देवान विराटनगर । दशैं, तिहार, छठ लगायतका ठूला चाडपर्वलाई मर्यादित, व्यवस्थित, सुरक्षित र हर्षोल्लासपूर्ण बनाउन मोरङ प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । मोरङ प्रहरीले यसपटकको चाडपर्वमा सुरक्षालाई मध्यनजर गर्दै एक हजार सय बढी सुरक्षाकर्मी खटाईने मोरङले जनाएको हो । प्रदेशको राजधानी विराटनगरमा �. . .


विराटनगरमा जारी ‘विराट सडक महोत्सव ’आज अन्तिम दिन, स्मृति व्याण्डको प्रस्तुति हुदै

विराटनगर । विराटनगरको हिमालय रोडमा जारी विराट सडक महोत्सव आज राती सकिदैछ । विभिन्न खानाका परिकारसँगै हरेक साँझ साँगितीक कार्यक्रम समेत हुदै आएको महोत्सवमा एक साता जारी रह्यो । मन्जिना मुभिज क्रियसन प्रा.लि विराटनगरको आयोजनामा गत असोज १७ गतेबाट जारी महोत्सव आज बुधबार राती सम्मका लागी तोकिएको थियो । �. . .


छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड

राजविराज (सप्तरी) । नवरात्र सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा रहेका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । नवरात्रको छैटौँ दिन आज बिहानैदेखि छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा भक्तजनको भीड लागेको छ । नवरात्रमा यी शक्तिपीठमा हजारौँ भक्तजन आउने गरेका स्थानीय बद्री पैकराले बताउनुभयो । भारतबाट पनि धे. . .


सुनसरीमा बाढीले ५० लाख बराबरको केरा नोक्सान

इनरुवा(सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा केराखेती गर्नुभएको थियो । सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पु¥याएपछि उहाँ चिन्तित हुनुहुन्छ । उहाँले भन्नुभयो“ आफ्नै जग्गामा प्रति बिघा आठ लाखको लागतमा केरा लगाएको थिए । दुईबिघा मध्ये १३ कठ्ठा केरा खेतीमा क्षति भयो ।. . .


नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन

काठमाडौँ । नेपालको आँखा उपचार सेवाले अन्तराष्ट्रिय क्षेत्रमा प्रतिष्ठा हाँसिल गरिरहेको छ । पछिल्लो समय भारतीय सीमा क्षेत्रका नागरिक एवं अन्य देशका नागरिक समेत नेपालका आँखा उपचार केन्द्रमा सेवा लिन आउनेक्रममा बृद्धि भइरहेको छ । अर्काेतर्फ नेपालका नेत्रविशेषज्ञले विदेशमा पु¥याएको सेवा तथा अनुसन. . .


विदेश घुम्न जाने नेपालीहरुको संख्या बढ्यो

काठमाडौं । विदेश घुम्न जाने नेपालीहरुको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । चाडपर्वको सिजनमा सिजनमा विदेश घुम्ने क्रम बढ्दो रहेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ । सन् २०२० देखि सन् २०२४ को सेप्टेम्बर-अक्टोबर-नोभेम्बर गरी तीन महिनामा नेपालबाट विदेश घुम्न जानेको संख्या बढेको देखिएको हो । �. . .


स्वास्थ्यकर बधशाला (स्लटर हाउस) का मापदण्डहरू : स्वस्थ मासु सुनिश्चित गर्न आवश्यक निरीक्षणहरू

डा.पार्थ गुरागाई, सामुदायिक चिकित्सा विभाग, विराट मेडिकल कलेज नेपालमा महान चाड दशैं नजिकिँदै गर्दा मासुजन्य उपभोगमा उल्लेखनीय वृद्धि हुने गर्छ। विशेषगरी यस समयमा बधशालामा धेरै जनावरहरू काटिन्छन् र मासु बजारमा बिक्री गरिन्छ। उपभोक्ताहरूले उपभोग गर्ने मासु स्वास्थ्यकर हुनु अत्यावश्यक छ, ताकि स्वा�. . .


रोचक लाग्ने दशैंको विशेषता

प्रमिला कार्की/नेपाल न्यूज बैंक काठमाडौं । हिन्दुहरुको महान चाड दशैं मनाउने आ-आफ्नै तौरतरिकाहरु छन् । हिन्दु भित्रका विभिन्न जातिहरुले विविध तरिकाले दशैं पर्वलाई मनाउने गर्छन् । भारतीय हिन्दु र नेपाली हिन्दुहरुको दशैं मनाउने शैली भिन्न छन् । दशैंलाई उल्लासमय ढंगले १५ दिनसम्म मनाउने नेपाली हिन्दुह. . .


सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोड संकलन

काठमाडौं । सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ । कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएसँगै रकम वृद्धि भएको हो । पछिल्लो समय आठ अर्ब ६३ करोड ११ लाख रुपैयाँ योगदान रकम थप भएको कोषले जनाएको हो । कोषमा योगदान रकम संकलन हुने क्रममा चालू आर्थिक वर्ष २०८१।८२ को भ�. . .