समाचार

१६ लाख पर्यटक भित्र्याउने प्रतिवद्धता पुरा गर्ने गरी काम भईरहेको छ : पर्यटन विभाग

काठमाडौं । पर्यटन विभागले सरकारले चालु आर्थिक वर्षभित्रमा १६ लाख पर्यटक भित्र्याउन गरेको प्रतिवद्धता अनुसार काम अगाडि बढाइएको जानकारी दिएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले सरकारले राखेको लक्ष्य पुरा गर्न आवश्यक पर्ने पूर्वाधार निर्माणदेखि नीति तथा कार्यक्रममा समेत काम गरिर�. . .


उत्तर–पश्चिमी चीनमा रोमान्चक ‘गहुँको ढुङ्गा पहाड’

एजेन्सी । विश्व सम्पदा सूचीमा सूचिकृत उतर–पश्चिमी चीनको कानसु प्रान्तीय थ्यानश्वी माइचिशान पहाडी गुफा निकै चर्चित मानिन्छ ।चिनियाँ राष्ट्रपति सी चिनफिङले उक्त गुफाको अवलोकन भ्रमण गर्दै त्यहाँ देखिएका मौलिक र ऐतिहासिक कलाकृत्तिका बारेमा प्रशंसा गरे ।माइचिशान गुफाको इतिहास १६ यसय वर्षभन्दा पूरान. . .


वीर अस्पतालमा शल्यक्रियासहितको जलन उपचार केन्द्र सञ्चालनमा

काठमाडौं । वीर अस्पतालमा सघन र शल्यक्रिया उपचार सेवासहितको जलन उपचार केन्द्र सञ्चालनमा आएको छ । शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनका बिरामीको उपचार हुने डा.केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गरेका हुन् । जलन उपचार केन्द्रमा दुइटा शल्यक्रिया कक्षसहित पाँच आइसिय�. . .


कृषि मेलाको आकर्षण, कौसी खेतीका लागि इजरायली प्रविधिको ‘ग्रोटावर’

विराटनगर । कटहरीस्थित कृषि थोक बजारमा जारी कृषि एक्स्पो–२०८१ मा इजरायली प्रविधिको ‘हाइड्रोफोनिक’ टावर प्रदर्शनमा राखिएको छ । यसको वास्तविक अर्थ हुन्छ, हाइड्रो भनेको पानी र फोनिक भनेको खेती । जसलाई खास ग्रोटावर पनि भनिन्छ । मेलामा राखिएको भर्टिकल आकारको ग्रोटावरमा केहि रायो सागका बिरुवा रोपिएको छ । �. . .


कोशी प्रदेश सरकारमा कांग्रेसबाट चार मन्त्री थपिए

विराटनगर । लामो समयको रस्साकस्सीपछि कोशी प्रदेशमा कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले थप गरिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीपरिषद् विस्तार गर्दै चार मन्त्री थप गरेका हुन् । नव नियुक्त मन्त्रीहरुले शपथ ग्रहण पनि गरेका छन । नव नियुक्त मन्त्रीहरुको सूचीमा डा.शेखर कोइराला �. . .


अर्थतन्त्र लयमा फर्काउन राजश्व परिचालन प्रभावकारी बनाउन आवश्यक : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको स्थलगत निरीक्षण गरेका छन्। शुक्रबार मन्त्री पौडेलले लाजिम्पाटस्थित आन्तरिक राजस्व विभाग पुगेर स्थलगत निरीक्षण गरेका हुन् । निरीक्षण गर्दै मन्त्री पौडेलले कर प्रशासनमा उल्लेखनिय सुधार हुन�. . .


खेल क्षेत्रमा उल्लेख्य प्रगति भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल ओलम्पिकको सहभागिताको तलाबाट पदक विजेताको तलामा उक्लिएको भन्दै खुशी व्यक्त गरेका छन् । शुक्रबार ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनलाई ६५ लाख रुपैयाँ नगदसहित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले. . .


झापाको गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको कुकर बम फेला

झापा । बिर्तामोडको गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको प्रेसर कुकर बम फेला परेको छ । बिर्तामोड ६ स्यालडागीस्थित, गिरीबन्धु टि स्टेट प्रालिभित्र रहेको शम्सेर एण्ड गंगादेबी टि–स्टेटको कम्पाउण्डको वाल बाहिर विस्फोट भएको कुकर फेला परेको प्रहरीले जनाएको छ । छत्रबाबु गिरीले संचालन गर्दै आएको सो टि�. . .


रंगेलीमा काँग्रेस कार्यकर्ताद्वारा कर्मचारीमाथि कुटपिट

विराटनगर । मोरङको रंगेली नगरपालिकामा नेपाली काँग्रेसका कार्यकर्ताले कर्मचारीमाथि हातपात गरेका छन् । बृद्धि करका दरको पुनरावलोकन हुनुपर्ने माग गर्दै काँग्रेस नगरसमितिले नगरपालिका विरुद्ध आन्दोलन गर्दै आएका छन् । त्यसक्रममा शुक्रबार बिहान आन्दोलनरत पक्षका केहि व्यक्तिले कार्यालयको जिन्सी शाखा�. . .


कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी

गलकोट (बागलुङ) । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त हुनुहुन्छ । विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा लगाउनुभएका थापाले १५ महिनामा फल टिप्न थालेको बताउनुभयो । कोरोनाकालमा कोरियाबाट गाउँ फर्केका थापा�. . .


धरहरा असोज ३ गतेदेखि सञ्चालन हुने

काठमाडौं । काठमाडौंको सुन्धारास्थित धरहरा आउँदो असोज ३ गतेदेखि सञ्चालन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ । २. . .


एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक मध्याह्न १२ः३० बजेका लागि बोलाइएको छ । बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हुने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए । भदौ १८ र १९ गते बसेको पोलिट्ब्युरो बैठकले वार्षिक कार्ययोजनाबारे सुझाव दिएको थियो �. . .