समाचार

बाह्रबिसे र भोटेकोशीबाट असोजभित्रै बिजुली उत्पादन : मन्त्री तामाङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले एक महिनाभित्र बाह्रबिसेकोे १०२ मेगावाट विद्युतबाट विजुली उत्पादन गर्ने बताएका छन् । आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री तामाङले बाह्रबिसे र भोटेकोशी जलविद्युतबाट असोजभित्र विजुली उत्पादन गर्ने बताएका हु. . .


न्यायपरिषद्मा नेपाल बारको धर्ना सुरु

काठमाडौं । नेपाल बार एसोसिएसनले न्याय परिषद्मा धर्ना सुरु गरेको छ । आइतबार यसअघि गरिएको नियमावली संशोधन सच्याइनुपर्ने माग राख्दै बारले रामशाहपथस्थित न्यायपरिषद्मा धर्ना सुरु गरेको हो । उनीहरुले न्याय परिषद् नियमावलीमा भएको गैर संवैधानिक र गैर न्यायिक संशोधन तत्काल खारेज गर्ने ,गैर संवैधानिक सं. . .


तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने

खाँदबारी (सङ्खुवासभा) । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्य�. . .


अपराध विरूद्ध सबै एकजुट भएर आगडि बढ्नुपर्ने : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विश्वमा हाल संगठित र संक्रमणकालीन अपराध चुनौतिको रूपमा देखा परिरहेको बताउँदै त्यस्ता अपराधविरूद्ध सबै एकजुट भएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरेका छन् । दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस, २०२४ को अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अप�. . .


विराटनगरबाट मोटरसाइकल चोरी गरेर फरार लागुऔषधसहित पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–३ फूलबारी रेष्टुरेन्टबाट भदौ ११ गते को ३७ प १२६ नम्बरको मोटरसाइकल चोरी गरेर फरार भएकालाई बुढीगंगा–५ बाट लागुऔषधसहित पक्राउ गरिएको छ । चोरीमा संलग्नमध्येका महेशकुमार महतोलाई घटनास्थलबाटै पक्राउ गरिएपनि अमन चौधरी फरार भएका थिए । उनलाई भदौ १३ गते दिउँसो मोरङ प्रहरी�. . .


नीजि क्षेत्रले गुनासोबाट बाहिर निस्किनुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार नीजि क्षेत्रको समस्या सुन्न र समाधान गर्न तयार रहेको बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाजको २६ औं वार्षिक साधारणसभामा उनले सरकारले गरेको सम्बोधन नपुगेको हो भने अझै सम्बोधन गर्न तयार रहेको भन्दै नीजि क्षेत्र अब गुनासोको तहबाट बाहिर आएर ल�. . .


बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य क्षेत्र सबल रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजको २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता रहेको बताएका हुन् । उनले भने, ‘अर्थतन्त्रका बाह्य क्षेत्र अत्यन्तै सब�. . .


नेपालको नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो : अध्यक्ष प्रचण्ड

नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताएका छन् । प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा . . .


सत्तामा बसेका सबैको सम्पत्ति छानबिन गर्न उपसभापति गुरुङको माग

इलाम । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सत्ताबाट बाहिरीएपछि प्रतिपक्षीले ‘गाली’को राजनीति शुरु गरेको बताएका छन् । इलामको माई नगरपालिकामा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति १(१)को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उपसभापति गुरुङले सो कुरा बताएका हुन् । उनले सुनकाण्डका आरोपी�. . .


घर भएको जग्गा अर्कैको नाममा, जसको ५० बिघा छ उसैलाई चाहियो ऐलानी

विराटनगर । कटहरीका जगन राय ७५ वर्षदेखि बस्दै आएको जग्गा सँधियारले आफ्नो नाममा पारेपछि उनको बिचल्ली भएको छ । २०२४ सालको फिल्डबुक, तिरो तिरेको रसिद उनको साथमा छ । साविक कटहरी ७ (हाल कटहरी ४) को सिट नम्बर १७८–०६६७, कित्ता नम्बर ७६ मा २६५ बर्गमिटर जग्गा रायले भोगचलन गर्दै आएका हुन् । ऐलानी जग्गामा उनले यति ल�. . .


यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज आइबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ४९ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्री दर ९१ रुपैयाँ ४२ पैसा रहेको छ । य�. . .


कलाकारहरुले एकै पटक, एउटै चालमा सयौं बाजा बजाए

काठमाडौं । केन्द्रीय मानन्धर संघले काठमाडौंको बसन्तपुरमा बृहत् धाः बाजा प्रदर्शनी ११४४ सम्पन्न गरेको छ । मौलिक बाजा संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले संघले केही वर्ष यतादेखि काठमाडौं महानगरपालिकासँग सहकार्य गरी युवा पुस्तामार्फत बाजा प्रदर्शनी गर्दै आएको छ । मरु गणेशस्थानको पछाडि अवस्थि�. . .