उदयपुर । नेकपा माओवादी केन्द्रको एक नम्बर प्रदेशस्तरीय परामर्श बैठक सोमबार सकिएको छ । उदयपुरको बेलका नगरपालिकामा दुई दिनसम्म चलेको बैठकमा प्रदेशका कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले सुझाव दिएका छन् । पार्टी सुदृढीकरणका लागि केन्द्रबाट ठोस कार्यक्रम बनाएर संगठन विस्तार र जनप�. . .
काठमाडौँ । अर्थ समितिबाट बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ पारित भएको छ । सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिबाट १० करोडभन्दा बढी चेक अनादर प्रमाणित भए चार वर्षसम्म कैद सजाय हुने प्रावधानसहित विधेयक पारित भएको समिति सभापति सन्तोष चालिसेले जानकारी दिए । उनले भने,‘मा चेक अनादर �. . .
राष्ट्रिय राजमार्गको सवारी आवागमन : सरोकार सर्वपक्षीय, क्षेत्राधिकार प्रशासनको विराटनगर । सहरी क्षेत्रमा हुने सवारी अस्तव्यस्ताका धेरै कारण छन् । जसमध्ये सडक अनुशासनको पालना नहुँदा हुने अव्यवस्थित आवागमनले दैनिक सुशासनलाई बिगार्दै आएको छ । त्यसमध्ये पनि विराटनगरमा सवारी आवागमन प्रणाली सुधार गर�. . .
काठमाडौं । सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता दिने निर्णय भएको छ । आन्तरिक राजस्व विभागले एक सूचना प्रकाशित गर्दै आम उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई कार्यान्वयन गर्न सूचित गराएको हो । उपभोक्ताले ति�. . .
काठमाडौं । नेकपा एमालेले पाँचथरमा विष्फोटका कारण दुई नाबालकको मृत्यु भएको घटनामा गृहमन्त्रीको जवाफ मागेको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले यस्तो गम्भीर घट्नामा यतिका दिन भइसक्दा समेत घटनामा जोडिएका दोषी पत्ता नलगाएके भन्दै सो बारेमा सरकारले सदनमा आएर. . .
विराटनगर । विराटनगर–१६ का अनिल खतिवडा सोमबार विराटनगर–१५ को रानी अस्पताल बुबालाई लिएर उपचारका लागि आए । महानगरपालिका मातहत रहेको रानी अस्पतालमा ६८ वर्षीय बुबाको स्वास्थ्य परीक्षण गराए । चिकित्सकले परीक्षण गरेपछि जाँचपड्ताल (डाइग्नोष्टिक) मा भिडियो एक्स–रे (अल्ट्रा साउण्ड) पनि लेखे । विराटनगर महानग. . .
काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले देशको प्रधानमन्त्री जस्तो झुटो बोल्ने मान्छे संसारमै नभएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले विश्वविद्यालयमा दीक्षान्तको लागि पूर्व र पश्चिमको विद्यार्थी सामेल रहेकै बेला समय छैन भनेर कार्यक्रम पर सार्नु�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विश्वविद्यालयमा पठनपाठन कम र राजनीतिक गतिविधि बढी भइरहेको बताएकी छिन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले एमाले र कांग्रेस पार्टीका सत्ता गठबन्धनका विद्यार्थी सङ्गठनका कारण विद्यार्थील. . .
विराटनगर । विराटनगर-६ सरौचियामा रहेको श्री दुर्गा मन्दिरमा प्राण प्रतिष्ठा समारोह हुने भएको छ। भदौ २५ गतेदेखि ३० गतेसम्म भव्य प्राण प्रतिष्ठा समारोह आयोजना हुने भएको हो । श्री दुर्गा मन्दिर प्राण प्रतिष्ठा समारोह आयोजक समितिका अनुसार कार्यक्रम भदौ २५ गते मंगलबार बिहान मण्डप पूजा र पूर्वाङ्गिका . . .
काठमाडौँ । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली युवाको सङ्ख्याले उक्त तथ्यलाई पुष्टि गर्दछ । सन् २००८ देखि दक्षिण कोरियाल�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वाेच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुुनरावलोकन (भ्याकेट) मा जाने बताएका छन् । उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको टोलीको ज्ञापनप�. . .
विराटनगर । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) मोरङको १६ औं जिल्ला सम्मेलनबाट सरोज राई अध्यक्षमा निर्वाचित भएका छन् । मोरङको सुन्दरहरैंचामा भदौ १९ गते उद्घाटन भएको सम्मेलनबाट राई अध्यक्षमा चयन भएका हुन् । राईले ८१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धि शशी यादवले ५३ मत पाए । यस्तै उपाध्यक्ष पद�. . .