काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभामा उत्पत्ति भएको . . .
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा गत सोमबार भएको कांग्रेस–एमालेबीचको सत्ता सहकार्यसम्बन्धि सहमतिबारे छलफल हुने बताइएको छ । त्यस्तै, बैठकमा नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको. . .
काठमाडौं । गत शुक्रबारदेखि सोमबारसम्मको अरिवरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण विभिन्न १९ ठाउँका सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । सडक विभागको रिपोर्ट अनुसार, संखुवासभा, लमजुङ्, गुल्मी, स्याङ्जा, सिन्धुपालचोक, कालिकोट, सिन्धुली, धनकुटा, बागलुङ, डोटी, दाङको विभिन्न सडक खण्ड पूर्ण रुपमा अवरुद्ध �. . .
विराटनगर । सामुदायिक विद्यालयले विभिन्न सेवा सुविधा पाईरहेका छन् । सामुदायिक विद्यालयमा अनिवार्य निःशुल्क शिक्षाका लागि विभिन्न सुविधा उपलब्ध हुने गरेका छन् । विद्यार्थीका लागि दिवा खाजाको समेत ब्यवस्था हुने गरेको छ । हाल, विराटनगर महानगरपालिका भित्र ५५ सामुदायिक विद्यालय र २० धार्मिक विद्यालय �. . .
काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी हालसम्म ७४ जनाको मृत्यु भएको छ । बाढी पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा एकजना, कोशी प्रदेशमा १८ जना, मधेश प्रदेशमा तीन जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा च�. . .
काठमाडौं । ई-स्पोर्ट्स संघ नेपालको आयोजनामा भएको प्रथम राष्ट्रिय ई-स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेतालाई सोमबार पुरस्कृत गरिएको छ । मोबाइल लिजेन्ड र ई-फुटबलका पदक विजेतालाई नगदसहित पुरस्कृत गरिएको हो ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले खेलाडीलाई ट्रफी र नगद प्रदान गरी �. . .
काठमाडौं । सिरहाका ४७ वर्षीय रामपृत सदा र ४३ वर्षीया बौकी कुमारी सदा पतिपत्नी हुन् । उनीहरु पूर्व कानूनमन्त्री तथा वहालवाला सांसद लीलानाथ श्रेष्ठको बिंडी कारखानामा काम गर्छन् । उनीहरुले त्यहाँ काम गर्न थालेको १२ वर्ष पूरा भएको छ । पूर्वमन्त्री श्रेष्ठको बिडी कारखानामा १२ वर्ष लगातार काम गर्ने यी द�. . .
काठमाडौँ । नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’को बाँकी भाग आगामी बिहीबारदेखि प्रसारण हुने भएको छ । विभिन्न अप्ठ्याराहरूका कारण रोकिएको बाँकी एपिसोडहरू आगामी बिहीवार, शुक्रबार र शनिबार कान्तिपुर टेलिभिजनमा प्रसारणमा हुने शेफ नेपालले जनाएको छ । आउँदो शनिबार शेफ नेपालको एकजना उत्कृष्ट प्रतिस�. . .
काठमाडौं । सहकारी छानविन संसदीय समितिले सहकारी पीडितको बचत रकम सरकारले फिर्ता गर्न नसक्ने अवस्था रहेको जनाएको छ । समितिले सम्बन्धित सहकारीबाट नै फिर्ता गराउनुपर्ने प्रष्ट पारेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति सूर्य थापाले अहिले अर्थतन्त्रको अवस्था हेर्दा सरकारले पीडितहरुको . . .
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज(सोमबार)देखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जाने जनाएको छ ।विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रूपमा दक्षिणतर्फ सर्दै जाने छ । विभागका अनुसार मुलुकको अधिकांश भू-भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । आजदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका–७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयको भूकम्पले क्षतिग्रस्त भवन जोखिमपूर्ण बनेको छ । विराटनगरको दोस्रो विद्यालय २००८ सालमा स्थापना भएर २०२० सालदेखि सञ्चालनमा आएको थियो । तत्कालिन समयमा बनेको पुरानो मोडलको भवन २०७२ सालको भूकम्पको धक्काले चर्किएर जुन�. . .
विराटनगर । मोरङको बुढीगंगा २ स्थित विराट मेडकल कलेज शिक्षण अस्पतालको मानसिक विभागमा दैनिक ३० जना विरामी उपचारका लागि भर्ना हुन्छन् । उपचार सेवा प्रभावकारी बन्दै गएपछि विराटको मानसिक रोग विभागमा सधैं सेवाग्राहीको भीडभाड लाग्छ । उपचारका लागि भर्ना गरिएका बिरामीको सेवा गर्ने शैली समेत फरक रहेको छ । वि. . .