काठमाडौं । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले नयाँ सरकार कुन धाराबाट बन्ने भन्ने वहसको विषय नभएको जिकिर गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रिजालले नेकपा माओवादी केन्द्रले नयाँ सरकार संविधानको धारा ७६ को उपधारा ३ अनुसार बन्ने दाबी गरिरहँदा रिजालले भने त्यो माओवादीको �. . .
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा.आरजु राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित र असुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताएकी हुन्। उनले बोल्दै भनि�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डा.मुकुल ढकाललाई साधारण सदस्य कायम राखेर महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको छ । मंगलबार केन्द्रीय समितिको बैठकले निजलाई पार्टीको विधानको धारा ५६(३)बमोजिम पार्टीको पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरेको पार्टीका सह प. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री र पार्टी प्रवक्ताबाट हटाएपछि डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको टिप्पणी गरेका छन् । मंगलबार बिहान बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य मात्र रहनेगरी पदमुक्त गरेको थियो । निलम्बनपछि ढकालले रा�. . .
विराटनगर । विराटनगरमा केटीको विषयलाई लिएर विवाद हुँदा दुई पक्षबीच ‘ग्याङ फाइट’ भएर एक जनाको हत्या भएको खुलेको छ। केटीको विषयलाई लिएर अघिल्लो दिन दुई पक्षबीच विवाद र भोलिपल्ट ‘ग्याङ फाइट’ हुँदा कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लाग. . .
विराटनगर । विराटनगरबाट प्रतिबन्धित भारतीय नोटसहित भारतीय र नेपाली नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाका उनीहरुको साथबाट भारतीय तीन लाख १७ हजार रूपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको हो । भारतको जोगबनीबाट विराटनगर महानगरपालिका–१७ मटेरुवा हुँदै नेपाल प्रवेश गरेका विराटनगर–७ . . .
काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१० पुरानो बानेश्वरस्थित खोटाङ चिसापानी स्थायी घर भएका ४२ वर्षीय दिपक राईको मनसुन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत ९ जनालाई सोमबार साँझ पक्राउ गरेको �. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । मंगलबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहने गरि महामन्त्रीको जिम्मेवारी खोसेको हो । यसअघि महामन्त्रीबाट एक हप्ताका लागि निलम्बन गरिएका डा. ढकाललाई स�. . .
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराललाई भेट्न अबदेखि क्यूआर कोडमार्फत् अग्रिम समय लिनुपर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । ‘त्रिभुवन विश्वविद्यालयका शैक्षिक, प्रशासनिक एवं अनुसन्धानक लगायतका विविध विषय�. . .
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आउँदो साउन १ गतेदेखि बृहत कोटिहोम महायज्ञको तयारी भइरहेको छ। तयारी र प्रचारका लागि सोमबार काठमाडौंमा ट्याक्सी र्याली समेत आयोजना गरियो । मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा साउन १ गतेदेखि एक महिनासम्म चल्ने कोटीहोम मह�. . .
काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेश लेखकले सरकार विपद्को समयमा जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद लेखकले मनसुनी वर्षासँगै आएको बाढी पहिरोमा परी घाइते भएका नागरिकहरु उपचार र प्रभावितलाई रहतका लागि सरकारले गरिरहेको प्रयासबारे जानकारी नभएको ब. . .
विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि सुझाव-पत्र बुझाएको छ । सोमबार परिषद् महेन्द्र मोरङ क्याम्पस इकाइ समितिले क्याम्पस प्रमुख डा. रामावतार शरणलाई सुझाव-पत्र बुझाएको हो । क्याम्पसको शैक्षिक, प्रशासनिक तथा वातावरणको समग्र सुधा. . .