समाचार

कोशी प्रदेशमा सर्वाधिक स्वास्थ्य सेवा प्रदान गर्ने विराट मेडिकललाई सम्मान

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ गंगाचौकमा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पताललाई सरकारले सम्मान गरेको छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा विराट अस्पताल सम्मानित भएको हो। आर्थिक वर्ष २०८०–०८१ मा कोशी प्रदेशका सेवा प्रवाह . . .


एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई शारडा समूहले कार दिने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुन लागेको पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले ब्रान्ड न्यू कार प्रदान गर्ने भएको छ । यस संस्करणमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीले यो वि. . .


सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिनेछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने घोषणा गरेका छन् । सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरीले पनि कोषबाट लाभ पाउने र ए�. . .


वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षको तलबको प्रलोभनमा रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । विभिन्न देशमा पठाइदिने भनी सर्वसाधारणबाट रकम असुल गरी सम्पर्क विहीन भएकाधनुषाको मिथिला नगरपालिका–९ का ४१ वर्षीय रवीन कोइराला, धादिङको सिद्धलेक गाउँपालिका–७ आदमटारका ३६ वर्षीय पदमबहादुर भुजेल �. . .


नेप्से परिसूचक ३३ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १६ दशमलव ६६ कायम भएको छ । आज परिसूचक एक दशमलव २४ प्रतिशतले बढेको हो । तीन सय १२ कम्पनीको एक करोड ४२ लाख ९२ हजार सात सय ४२ कित्ता शेयर ७५ हजार पाँच सय ७२ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ४४ करोड ९८ लाख ९८ हजार नौ सय ८७ बराब�. . .


स्कारपियोमा ३०९ केजी गाँजा, गाडी र गाँजा पक्रदाँ चालक फरार

विराटनगर । सुनसरीको इटहरी उप–महानगरपालिका–२० पानीपिया जंगलस्थित कोशी लोकमार्गमा लागुऔषध गाँजा बोकेको स्कारपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार साँझ कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा इलाका प्रहरी कार्यालय धरान र इटहरीबाट परिचालन भएको प्रहरी टोलीले रोकेर राखेको स्कारपियोबाट गा�. . .


कटहरीमा हुलाकी सडक निर्माण गर्नुपर्ने माग गर्दै पुनः आन्दोलन

इशु पन्त विराटनगर । कटहरी गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडा समेटने जुडी खोलादेखि सिंघिया खोलासम्म हुलाकी राजमार्ग विस्तारमा भएको ढिलाईले सर्वसाधारणलाई हैरान पारेको भन्दै स्थानीयले आन्दोलन सुरु गरेका छन् । मंगलबार स्थानीयले सांकेतिक रुपमा विराटनगर–रंगेली सडक खण्ड अवरुद्ध पारेर आन्दोलनको सुरुवात भ. . .


सुनको मूल्य घटेपछि माग बढ्यो

काठमाडौँ । सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ । सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु स्वभाविक रहेको बताउनुहुन्छ । “बजार भाउ घटेपछि त्यसको प्रभाव स्�. . .


सुरक्षा कोष : १९ हजार बढी रोजगारदाता, ६८ अर्ब ६८ करोड योगदान रकम

काठमाडौं । सामाजिक सुरक्षा कोषमा १९ हजार ७६९ रोजगारदाता सूचीकृत भएका छन् । कोषमा ६८ अर्ब ६८ करोड रुपैयाँ योगदान रकम संकलन समेत भएको छ । कोष संचालनमा आएको सात बर्षमा १९ हजार ७६९ रोजगारदाता सूचीकृत हुँदा कोशी प्रदेशका दुई हजार ९६, मधेशका एक हजार ६, बागमती प्रदेशका १३ हजार ५३०, गण्डकी प्रदेशका ९५०, लुम्बिन�. . .


इन्डोनेसियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

जकार्ता । इन्डोनेसियाको सुमात्रा टापुका चार प्रान्तमा बाढी र पहिरोको प्रभाव बाट ज्यान गुमाउनेको सङ्ख्या २० जना पुगेको जनाइएको छ । इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले सुमात्रा टापुका कारो, डेली सर्डाङ, दक्षिण तपानुली र पडाङ लाससहित चार प्रान्तमा आकस्मिक बाढी र पहिरोले असर पारेको म�. . .


बुढीगंगामा आजदेखि राष्ट्रपति रनिङ सिल्ड सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा मंगलबारदेखि गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता र तेस्रो बृहत् प्रतिभा पहिचान कार्यक्रम सुरु भएको छ । बुढीगंगा-१ टंकीसिनुवारीमा रहेको श्री नरग्राम नमुना माध्यमिक विद्यालयको प्रांगणमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, पूर्वमन्�. . .


पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक झडपमा ज्यान गुमाउनेको सङ्ख्या बढेर ८८ जना पुगेको अस्पताल प्रशासनले जनाएको छ । गत बिहीबार पाराचिनार क्षेत्रमा शिया मुसलमान यात्रुहरू बोकेको गाडीमा आक्रमण गर्दा भएको हिंसामा ठुलो हताहत भएको थियो । . . .