समाचार

बढ्यो सुनको मूल्य

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार तोलामा ६ सय रुपैयाँले बढेको हो । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २. . .


साउदीमा गर्मीका कारण हज यात्राका क्रममा ६ सय बढीको मृत्यु

काठमाडौं । अत्यधिक गर्मीका बीच साउदी अरेबियामा हज यात्राका क्रममा मृत्यु हुनेको संख्या ६ सय नाघेको छ । बुधबार साँझसम्म ६ सय ४५ जनाको मृत्यु भइसकेको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन् । मौसम परिवर्तनका कारण हज यात्राका लागि गएका अधिकांश वृद्धवृद्धा र दीर्घरोगीहरुको मृत्यु भएको छ । मृत्यु ह�. . .


युरोकप : जर्मनीलाई लगातार दोश्रो जित, हंगेरी २–० ले पराजित

काठमाडौं । आयोजक राष्ट्र जर्मनीले युरोकप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । समूह ए मा रहेका जमर्नले बुधवार राति भएको खेलमा हंगेरीलाई २–० गोल अन्तरले पराजित गरेको हो । जर्मनीको जितमा जमाल मुसियाला र गुन्डोगानले एक एक गोल गरेका थिए । स्टुगार्ट मैदानमा भएको खलको २२ ओं मिनेटमा मुसयालाले गोल गर्दै अग. . .


प्रतिनिधि सभा : प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर आज

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन्। प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रधानमन्त्रीले आजको बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ। बैठक बिहान �. . .


पशुपतिको भेटी चोरीका आरोपित पाँच जना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका ६ मध्ये पाँचजनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। बुधबार जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले थुनछेक बहसपछि पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण . . .


बढ्यो डलर, युरो र पाउण्डको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसा रहेको छ । बुधबार डलर एकको खरिद दर १३३ रुपैयाँ १६ पैसा र बिक्री दर १३३ रुपैयाँ ७६ पैसामा कारोबार भएको थियो । . . .


आइसीसी टी–२० विश्वकप : दक्षिण अफ्रिकासँग अमेरिका १८ रनले पराजित

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको सुपर आठको पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । बुधबार भएको खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले पराजित गरेको हो । दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । जवाफमा अमेरिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएपछि. . .


विराटनगरमा आदिवासी जनजातीहरुको मौलिक नृत्य प्रदर्शनी

विराटनगर । विराटनगर महानगरपालीका भित्र बसोबास गर्दै आएका आदिवासी जनजातीहरुले आफ्नो पहिचान सहितको भेषभूषा तथा बाजागाजा सहितको नृत्य प्रस्तुत गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद सचिवालय विराटनगरको आयोजना तथा विराटनगर महानगरपालीकाको सहयोगमा जातिय भेषभुषा तथा पहिचान सहितको बा�. . .


झापामा दुई हजार तीन सय परिवार बाढीको जोखिममा

दमक । झापाका चार पालिकाहरू बाढीको उच्च जोखिममा रहेका छन्। १५ पालिकामध्ये ४ वटा उच्च र थप अन्य चार पालिका आंशिक जोखिममा रहेका हुन्। जिल्लामा दुई हजार तीन सय घरपरिवार उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति बताएकाे छ। समिति झापाले तयार पारेको मनुसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजन�. . .


विराटनगरको ‘ह्यापी आवर हेभेन’ र हिमालयन दर्शन कलेजबीच सम्झौता

विराटनगर । विराटनगर-४ पिपल चोकस्थित 'ह्यापी आवर हेभेन' रेष्टुरेन्ट र हिमालयन दर्शन कलेजबीच सम्झौता भएको छ। बुधबार आज एक कार्यक्रमबीच कलेजका विद्यार्थीहरुलाई इन्टरसिप र प्लेसमेन्टको अवसर उपलब्ध गराउने उदेश्यका साथ सम्झौता गरेको कलेजले जनाएको छ। उक्त सम्झौता पत्रमा 'ह्यापी आवर हेभेन' रेष्टुरेन्टको �. . .


संस्कृति संरक्षण र दस्तावेजीकरण नीतिमा पर्यटन मन्त्रालयको जोड

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले संस्कृति संरक्षण र दस्तावेजीकरणको लागि नीतिलाई प्राथमिकताका साथ कार्यान्वयनमा जोड दिइएको बताएका छन् । काठमाडौंमा बुधबार सांस्कृतिक संस्थानको ५२ औं वार्षिकोत्सव समारोहमा उनले मुलुक बहुसांस्कृतिक भएकै कारण संस्कृतिबाट नै स�. . .


विराटनगरमा खानेपानीको नयाँ योजना, अढाई अर्ब बढीको काम असार १४ गतेबाट सुरु

इन्दु साह विराटनगर । विराटनगरमा जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा निर्माण हुने खानेपानी योजना आगामी असार १४ गते शिलान्यास हुने भएका छ । पाँच वर्षपछि जाईकाको योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको हो । २ अर्ब ६३ करोड लागत अुनमान गरिएको योजनाका लागि ग्लोबल टेण्डर लागेको छ। जसमा जापा. . .