विराटनगर । नेपाली विद्यार्थीहरूलाई बंगलादेशमा चिकित्साशास्त्र अध्ययनका अवसर बारे जानकारी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विराटनगरको एचिभार्स कन्सल्टेन्सी सर्भिसेजमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बंगलादेशको Diabetic Association Medical College, Faridpur का प्रिन्सिपल डा. एम.डी. Zohirul I. . .
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको छ । त्रिविवि परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राडा खड्क केसीको अध्यक्षतामा सोमबार भएको बैठककाले सो नि. . .
इन्दु साह विराटनगर । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा विभिन्न रोगको परीक्षणमा नागरिकले प्रत्यक्ष लाभ पाउने गरि ९० प्रतिशतसम्म छुट सुविधा रहेको छ । धेरैलाई जानकारी नभएको यो प्रयोगशाला विराटनगर–१४ डिग्री क्याम्पसको पुरानो हवाई फिल्डमा रहेको छ । यस प्रयोगशालामा मृगौलाको डायलासि गराई रहेक�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले भ्रष्टाचारीहरूलाई जेलमा हाल्नेहरू एकजुट भएर आन्दोलन गर्नुपर्ने बताएका छन् । आन्दोलनको भावी रणनीतिबारे कार्यकर्तालाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा परिवर्तन चाहने, सनातन हिन्दु राज्य चाहने, संवैध�. . .
काठमाडौं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैँका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको छ । अहिले काठमाडौँबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्यमा र पोखराबाट नेपालका सबै प्रमुख सहरहरूमा अग्रिम टिकट काट्न . . .
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री समेत रहेका उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सचिव मणिराम गेलालसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् । कार्यवाहक प्रधानमन्त्री सिंहले मंगलबार मन्त्रालयमै कार्यसम्पादन करार सम्झौता गरेका हुन् । भदौ २७ गते उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्र. . .
विराटनगर । विराटनगरमा निजी क्षेत्रमार्फत चाडपर्व लक्षित सुपथमूल्यको एकिकृत पसल सञ्चालनमा ल्याउने तयारी थालिएको छ । सरकारका तीन कार्यालयले अलग–अलग स्थानमा सञ्चालनमा ल्याउने सुपथमूल्य पसलको प्रभावकारीता न्यून देखिएपछि यस पटक निजी क्षेत्रमार्फत एकिकृत रुपमा बिक्री कक्ष सञ्चालनमा ल्याउन लागिएको �. . .
रंगेली । मोरङको रंगेली नगरपालिका–९ धनजुवामा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । खेतमा घाँस काट्ने क्रममा २८ वर्षीया साकरो हेमरमको मंगलबार दिउँसो मृत्यु भएको हो । रंगेली प्रहरीका अनुसार दिउँसो १२ः३० बजे उनी खेतमा घाँस काटिरहेको बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको थियो । यसैगरी २२ वर्ष�. . .
झापा । झापाको बुद्वशान्ति गाउँपालिका-२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैयाँ घुस लिदालिदै पक्राउ परेका छन् । झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि घुस रकम लिदै गर्दा मंगलबार दिउँसो ओली पक्राउ परेका हुन् । घुस रकम लिदै गर्दा ओलीलाई नेत्र विक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार�. . .
वेलिङ्टन । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र यसले प्रशान्त महासागरको पिँधमा एक माइलभन्दा तल शिकार खोज्दछ । वेलिङ्टनस्थित नेसनल इन्स्टिच्युट अफ वाटर एन्ड एटमोस्फेरिक रिसर्च (एनआइवाइए) का वैज्ञानिकहरूका अनुसार अस्ट्र�. . .
विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले आर्थिक मामिला. . .
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणसहित लिखित जवाफ माग गरेको छ । महासंघको निर्वाचनको विषयलाई लिएर परेको रिटमाथि सोमबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको हो । ध्रुवप्र�. . .