काठमाडौं । संविधानले हरेक नागरिकलाई सार्वजनिक सरोकारका सूचनामाथि हक हुने व्यवस्था गरेको छ । कानूनले नागरिकले आफ्नो क्षेत्रका जुनसुकै सार्वजनिक सरोकारका सूचना माग्न, थाहा पाउन र सार्वजनिक गर्न पाउने व्यवस्था गरेको छ । तर काठमाडौंको गोकणेश्वर नगरपालिकामा भने सूचना माग्नेलाई प्रहरीले पक्राउ गरेको छ. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंग्लबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँ रहेको छ । डलर शनिबारदेखि नै यही मूल्यमा कारोबार भइरहेको छ । यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री द�. . .
काठमाडौं । युरोकप फुटबलअन्तर्गत गएराति भएका खेलमा फ्रान्स, स्लोभाकिया र रोमानियाले जित हासिल गरेका छन् । जर्मनीमा जारी प्रतियोगितामा समूह ‘ई’ अन्तर्गतका खेलमा रोमानियाले युक्रेनलाई ३–० ले पराजित ग¥यो । रोमानियाले युरो च्याम्पियनसीपमा २४ वर्षयताकै पहिलो जित हात पारेको हो । जितसँगै रोमानियाले ब�. . .
काठमाडौं । वैदिक सनातन धर्मावलम्बी, वैष्णव सम्प्रदायका श्रद्धालुले आज आँगनको मठमा तुलसीको दल राखेका छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राखिन्छ । यो दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यो दिन राखेको दल (तुलसीको बेर्ना) तयार भएपछि आषाढ शुक्ल एकादशीका अर्थात् हरिशयनी एका�. . .
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा न्युजिल्याण्ड विजयी भएको छ । सोमबार राति भएको खेलमा समूह बीबाट पहिला नै बाहिर भइसकेका न्युजिल्याड र पपुवा न्युगिनी (पीएनजी) भिडेका थिए । न्युजिल्यान्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जितका साथ यात्र�. . .
विराटनगर । विराटनगरका सडकमा छाडिएका घरपलुवा चौपायलाई नियन्त्रणमा लिदै विराटनगर महानगरपालीकाले घरधनीलाई जरिवाना तिराउदै आएको छ । जथाभावी सडकमा छाडिएका चौपायले गर्दा सवारी दुर्घटना हुने गरेका कारण महानगरपालिकाले नियन्त्रणमा लिदै आएको छ । विराटनगरका सडकमा नियन्त्रणमा लिएका चौपायका घरधनीलाई पहि�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गरेका छन् । सोमबार साँझ बालुवाटारमा भएको भेटमा नेपालको विकास र विश्व बैंकले नेपालमा गर्दै आएको सहयोग लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा . . .
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बाँकी रहेका राष्ट्रिय खेल संघको निर्वाचन गराइछाड्ने बताएका छन् । सोमबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको तेस्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जय प्रकाश गच्छदार थारुको निधन भएको छ । विगत लामो समयदेखी ब्रेन ह्याम्रेज भई अस्पतालमा उपचारर्थ थिए । चार महिना देखी अर्धचेत रहेका उनी लामो समय विराटनगर स्थित नोबेल अस्पतालमा उपचारत थिए । चार महिना अघि भएको राष्ट्रिय सभा निर्वाचनका लागी आएका उनी माघ १�. . .
काठमाडौं । कोशी प्रदेशमा आगामी वर्ष २०२५ लाई एक लाख पर्यटन भित्र्याउने लक्ष्यसहित मुन्दुम ट्रेल भ्रमण वर्ष मनाउने घोषणा भएको छ । उक्त घोषणा कार्यक्रममा पूर्वमन्त्री तथा माओवादीका सांसद सुदन किरातीले संघ सरकारले ट्रेलका लागि बजेट विनियोजन गरेको उल्लेख गर्दै प्रदेश सरकारलाई पनि पर्याप्त बजेट हाल्. . .
इन्द साह विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरमा विभिन्न समयमा एमबीबीएस अध्ययनरत विद्यार्थीबीच विवाद हुने गरेको छ । विवादले चर्चामा आउने नोबेलमा आइतबार अर्को लफडा सिर्जनाभयो । आन्तरिक कार्यक्रममा भएको विवादले उग्ररुप लिदाँ सोमबार बिहानसम्म होस्टेल परिसर तनावग्रस्त बनेको थियो । ए. . .
काठमाडौं । सात बुँदे माग राखेर हडतालमा उत्रिएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघका माग सरकारले १५ दिनभित्र पूरा गर्ने प्रतिवद्धता जनाएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा संघ र सरकारबीच उक्त सहमती भएको हो । सोही क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका(वाणिज्य तथा आपूर्ति) �. . .