समाचार

आईड्रिम टेक्नोलोजिजलाई विदेशमा शाखा सञ्चालनका लागि इक्विटी लगानी स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले आईड्रिम टेक्नोलोजिज प्रा. लि. लाई विदेशमा शाखा कार्यालय सञ्चालन गर्न आवश्यक रकम इक्विटीको रूपमा पठाउन स्वीकृति दिएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागअन्तर्गतको विदेशी विनिमय सहजिकरण एकाइले २०८२ असार २९ गते पत्रमार्फत उक्त स्वीकृति प्रदान गरेको �. . .


राष्ट्रिय उर्जाशील पार्टीका अध्यक्ष योगेन्द्र मण्डल विराटनगरमा समुदायसँग छलफलमा जुटे

विराटनगर पुष १ , मोरङ निर्वाचन क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचित योगेन्द्र मण्डलले नयाँ राजनीतिक दल राष्ट्रिय उर्जाशील पार्टी, नेपाल गठन गरेसँगै राजनीतिक गतिविधि तीव्र बनाएका छन्। यसै क्रममा आज बिराटनगर महानगरपालिका–१३ स्थित सैनिक टोलमा पार्टी अध्यक्ष �. . .


विराटनगरको महानगर वहुप्राविधिक शिक्षालयमा आँखा शिविर र संस्थापक पराजुलीको विदाइ कार्यक्रम सम्पन्न

विराटनगर । आइतबार विराटनगर महानगरमा अवस्थित महानगर बहुप्रविधिक शिक्षालयमा आँखा सिविर संचालन गरिएको छ । शिविरमा महानगर बहुप्रविधिक शिक्षालयका प्राचार्य ई. परिवेश पराजुलीको अध्यक्षता रहेको थियो । उक्त कार्यक्रमा शिक्षालयका विद्यार्थी र कर्मचारीहरुलाई लक्षीत गरि सञ्चालन गरिएको हो । सो कार्यक्र�. . .


मनमोहन विश्वविद्यालयले सिभिल इन्जिनियरिङ्गको स्नातह तह सञ्चालनमा आउने

विराटनगर । नेपालको पहिलो मनमोहन प्राविधिक विश्वबिद्यालयले नेपालमै पहिलो पटक सिभिल इन्जिनियरिङमा प्राविधिक स्नातक कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोशी सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले एसईई उत्तीर्ण गरेर तीन बर्षे डिप्लोमा कोर्ष पुरा गरेका जुनियर सिभिल ईन्जिनियर(जुई) हरुक�. . .


कोशी प्रदेशका १ वर्तमान मुख्यमन्त्री सहित २ पूर्वमुख्यमन्त्री एमालेको पदाधिकारी उम्मेदवार

विराटनगर । नेकपा एमालेको ११ औँ महाधिवेशनको पदाधिकारीको पदमा कोशी प्रदेशका वर्तमान मुख्यमन्त्री सहित २ पूर्वमुख्यमन्त्रीले उम्मेदवारी दिएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमुख्यमन्त्री शेरधन राईले सचिव पदमा उमेदवारी दिएका छन् । यसैगरी पूर्वमुख्यमन्त्री एवं विघटित प्रति. . .


शितल भइन् मिसेस नेपाल आइडल २०२५

काठमाडौं । यो पटकको मिसेस नेपाल आइडल २०२५ को ताज शितल याक्सो लिम्बुले पहिरिन सफल भएकी छन् । सोमबार राजधानीको ज्यापु प्रज्ञा भवनमा सम्पन्न सो कार्यक्रमका निर्णायकको प्रश्नको सटिक उत्तर दिँदै उनले ताज चुम्न सफल भएकी हुन्। कार्यक्रमको फस्ट रनर अपमा अन्जु थापा मगर र सेकेण्ड रनर अपमा नितु सिंह ठकुरी ह�. . .


आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन एक हजार ७ सयले घटेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ६० हजार ७ सयमा कारोबार भईरहेको सुन आज घटेर २ लाख ५९ हजारमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य आज ५ सय ३९ रुपैयाँले घटेको छ । आज प्रतितोला तीन हजार ती�. . .


विराटनगरको सेन्ट जोसेफ स्कुलद्वारा १०औँ फ्युजन फेस्टको घोषणा

विराटनगर पुष १ , विराटनगरस्थित सेन्ट जोसेफ्स स्कुलले आफ्नो बार्षिक कार्यक्रमलाइ निरन्तरता दिँदै १०औँ फ्युजन फेस्ट आयोजना गर्ने घोषणा गरेको छ। सन् १९७८ मा स्वर्गीय पी. पी. सिटौलाद्वारा स्थापना गरिएको यो विद्यालय हाल व्यवस्थापकीय निर्देशक सबिता सिटौलाको नेतृत्वमा सञ्चालन हुँदै आएको छ। कार्यक्रम १९ �. . .


असन्तुष्टिपछि पनि ओलीको समर्थनमा ज्ञवाली, ओलीलाई शानदार मतका साथ विजयी गराउन आग्रह

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका छन् । एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र स्थलमा मंगलबार दिउँसो ३ बजेबाट नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । उक्त निर्वाचनमा ज्ञवालीले अध्यक्ष ओली नेतृत्वको सम्पूर्ण टिमलाई एकताबद्ध भएर विजयी बनाउन . . .


आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३११ औँ बैठक आज बस्ने भएको छ । बैठक मंगलबार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थितीमा दिनको १२ः१५ बजे संघीय संसद सचिवालय, सिंहदरवारमा बस्न लागेको हो । आजको बैठकमा सुदूरपश्चिम प्रदेशक. . .


पहिलो चार महिनामा विप्रेषण ३१.४ प्रतिशतले वृद्धि, बाह्य सूचक बलियो

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालमा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ क�. . .


सर्लाहीको उखु खेतीमा भीषण आगलागी

सर्लाही । सर्लाहीको उखु खेतीमा भीषण आगलागी भएको छ । जिल्लाको गोडैता नगरपालिका – ४, रोहुवा सोमबार दिउँसो उखुबालीमा भीषण आगलागी भएको हो। आगलागीबाट करिव ५० बिघा भन्दा बढी क्षेत्रफलमा फैलिएको उखुबाली पूर्ण रूपमा नष्ट भएको अनुमान गरिएको नगर प्रमुख देबेन्द्र यादवले बताए । प्रारम्भिक अनुमान अनुसार यस आगला�. . .