विराटनगर । विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाको आयोजनामा बुधबारदेखि १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा २० सामुदायिक विद्यालयसहित ४३ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, उसु, तेक्वान्दो. . .
इन्दु साह विराटनगर । वितग ४० वर्षदेखि मुर्ती बनाउने कलालाई पेसा बनाउँदै आएका ७२ वर्षीय दिनेशचन्द्र महतो अहिले व्यस्त छन् । विराटनगर बरगाछी पश्चिम लागेपछि दुर्गाचौक पुग्नु अगावै उनको सीप खेलाउने केन्द्र छ । जया माँ काली मुर्ती कला केन्द्र भित्र हिउँदको कठ्याङग्रिदो जाडोमा महतो सरस्वती माताको मुर्त�. . .
विराटनगर । नेकपा एमाले विराटनगर–१७ वडा कमिटिले सरसफाई, पानीको निकासका लागि नाला र विद्यालयमा शौचालयको व्यवस्थापन गर्न माग गर्दै वडा कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । वडा अध्यक्ष समिर कमरलाई एमालेको वडा पार्टी कमिटिले ज्ञापन पत्र बुझाएर जनसरोकारको विषयमा ध्यानाकर्षण गराएको हो । महानगरपालिका कमि�. . .
विराटनगर। जाडोको मौसम सुरु भएसँगै विदाको समय पिकनिक (वनभोज) जाने धेरैको योजना हुन्छ । पारिवारिक, संस्थागत साथै साथीभाई मिलेर पिकनिक जाने र रमाईलो गर्ने चलन बढ्दो छ । त्यसका लागि एउटा निश्चित स्थान आवश्यक हुन्छ । जुन प्राकृतिक रुपमा रमणीय र वातावरणका हिसाबले अनुकुल होस् । तर, पिकनिकै लागि भने जस्तो स्था�. . .
विराटनगर । प्याब्सन विराटनगरको आयोजनामा अन्तर बिधालय यु-१५ प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता सुरु भएकाे छ । विराटनगरकाे जुटमिलकाे खेलमैदानमा मंगलबारदेखि सुरु भएकाे प्रतियाेगितमा चार वटा स्कुल विजय भएकाे हाे । पहिलो दिनको खेलमा डि.ए.भि बोर्डिङ स्कुल, ग्यालेक्सी पब्लिक स्कुल, बि.के.भि.एम बोर्डिङ स्क. . .
विराटनगर । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था तीन दिन विदा दिने निर्णय गरेको छ । अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरले माघ ३,४ र �. . .
विराटनगर । चिकित्सक र कर्मचारीहरुको आन्दोलनका कारण सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभावित बनेको छ । चिकित्सक र कर्मचारीहरु आइतबारदेखि काम छाडेर आन्दोलनमा उत्रिएपछि स्वास्थ्य उपचार सेवा प्रभावित बनेको हो । ‘रेफरल अस्पताल’ का रुपमा रहेको प्रतिष्ठ�. . .
विराटनगर । विराटनगर हार्डवेयर व्यवसायी संघको अध्यक्षमा प्रमोद अग्रवाल चयन भएका छन् । सोमबार विराटनगरमा सम्पन्न हार्डवेयर व्यवसायीको भेलाबाट अध्यक्षमा अग्रवाल सर्वसम्मत रुपमा चयन भएका हुन्। त्यसैगरी प्रथम उपाध्यक्षमा भानु पौडेल, द्वितीय उपाध्यक्षमा कमल अग्रवाल, महासचिवमा देवीप्रसाद पोखरेल, स. . .
देवराज तामाङ विराटनगर । शुक्रबार र शनिबार मात्रै काठमाडौँ, दाङ, बागलुङ, झापा र दोलखामा भएका पाँच सडक दुर्घटनामा १८ जनाको मृत्यु भयो । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार पाँच वर्षको अवधिमा सडक दुर्घटनामा परी झन्डै १३ हजारको ज्यान गएको छ । यस्तै ८० हजारभन्दा धेरै घाइते भएका छन् । सवारी दुर्घटनामा अदक्ष . . .
विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यशाला सम्पन्न भएको छ । पहिलो कार्यशालाबाट प्राप्त मूल्यांकनको दोस्रो विश्लेषण कार्यशाला सम्पन्न भएको हो । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उ�. . .
विराटनगर । माघे संग्रातीको पुर्व सन्ध्यामा विराटनगरको गुद्री बजारमा तरुण, तिलको लड्डु लगायतका सामान किन्नेहरुको भीड लागेको छ । माघ १ गतेका लागि विशेष परिकार मानिने तरुल तथा चाकु र तिलका लड्डु किनिएको हो । मकर संग्रातीको रुपमा मनाउने चलन रहेको माघ १ गतेलाई विराटनगरको पुरानो गुद्री बजार र नयाँ गुद्री �. . .
इशु पन्त विराटनगर । मोरङको रंगेली नगरपालिका–७ स्थित संसारी माइस्थान मन्दिरमा पौष–माघको जाडोमा पनि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ। यस मन्दिरमा स्वच्छ मनले देवीसँग पुकार गर्दा आफ्ना समस्याहरू हल हुने आस्था रहने गरेपछि दैनिक भक्तजनको उपस्थिति बढ्न थालेको हो । विशेष गरी संसारी मन्दिरमा बलीप्रथा�. . .