विराटनगर

विराटनगरको न्यूरो अस्पतालमा एमडी र एमएसको पढाई सुरु

विराटनगर । न्यूरो अस्पतालले एमडी (MD) र एमएस (MS) पढन चाहनेहरूको लागि डिजाइन गरिएको फेलोशिप अफ द कलेज अफ फिजिसियन एन्ड सर्जन्स (FCPS) कार्यक्रमको सुरुवात गरेको छ । अहिले शुरु गरिएको FCPS कार्यक्रमहरूमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, अर्थोपेडिक सर्जरी, न्यूरो सर्जरी, र कार्डियोलोजी समावेश रहेको र थप विधा�. . .


विराटनगरमा नवीन पहल: गाईको गोबरबाट विभिन्न वस्तु उत्पादन

विराटनगर । विराटनगरमा जारी आठौं विराट एक्स्पो-२०२५ मा एउटा अनौठो स्टल आगन्तुकहरूको आकर्षणको केन्द्र बनेको छ। ह्याङ्गर २ को स्टल नम्बर १४० मा उन्नत गोठ प्रा. लि. ले आफ्नो गौमय ब्रान्डमार्फत गाईको गोबर र गहुँतबाट निर्मित विभिन्न उत्पादनहरू प्रदर्शनीमा राखेको छ। नेपालमा गाईको दूध र दहीको व्यापक प्रयोग. . .


विराटनगर जूनियर जेसिजको अध्यक्षमा आयुषा खतिवडा

विराटनगर । विराटनगर जूनियर जेसिज वर्ष २०२५ को अध्यक्षमा आयुषा खतिवडा निर्विरोध निर्वाचित भएकी छिन्। सोमबार विराटनगरस्थित जेसिज भवनमा सम्पन्न निर्वाचन कार्यक्रममा विभिन्न पदहरूका लागि नयाँ नेतृत्व चयन गरिएको छ। कार्यक्रममा विराटनगर जूनियर जेसिसका संस्थापक अध्यक्ष जेसी डा. संदेश दास श्रेष्ठ, व�. . .


पूर्वी तराईका विभिन्न जिल्ला शीतलहरबाट जनजीवन प्रभावित

सुन्दरहरैँचा (मोरङ) । पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसोबाट बालबालिकालाई समस्या भएको कोशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेतले जानकारी दिनुभयो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तापक्रम घट्दै गएकाले चिसो थप बढ्न�. . .


विराटनगरमा जारी ‘विराट एक्स्पो’मा आज तृष्णा गुरुङको व्याण्डले माहोल तताउदै

प्रेम देवान विराटनगर । विराटनगरमा जारी विराट एक्स्पोमा आज साँझ गायिका तृष्णा गुरुङले माहोल तताउदै छिन् । विराटनगर १४ स्थित डिग्री क्याम्पसको खेल मैदानमा जारी ‘विराट एक्स्पो २०२५’ मा हरेक साँझ हुने साँगितीक कार्यक्रम अन्र्तगत आज साँझ तृष्णा गुरुङको व्याण्डको प्रस्तुति रहेको छ । अहिलेकी युवा पुस�. . .


विराटनगरमा एकपछि अर्को खुल्दै आँखा अस्पताल, कतिको प्रभावकारी छन् ?

प्रेम देवान विराटनगर । कुनै बेला विराटनगरमा सिमित थिए आँखा अस्पताल । तर केही बर्ष यता विराटनगरमा आँखा सम्बन्धी उपचार र सेवामा उल्लेखनीय वृद्धि हुदै गएको छ । विराटनगरमा १० बर्ष यता विभिन्न आँखा अस्पताल र क्लिनिकहरूको संख्या बढेको छ । यसरी बढ्दो आँखा अस्पताल र क्लिनिकहरुले गर्दा कतिको प्रभावकारी अनि. . .


विराटनगर महानगरको समन्वयमा मानवसेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर—३ स्थित मानव सेवा आश्रममा आश्रितहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । महानगरको समन्वयमा यसअघि विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको थियो । सो शिविरमा ४७ जनाको स्वास्थ्य चेकजाँच गरिएको थि�. . .


विराटनगर जेसीजद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

विराटनगर । विराटनगर जेसीजले विराटनगर-१० तिनटोलियास्थित मानवसेवा आश्रमका आश्रित आमाहरूलाई खाद्यान्न सामग्री वितरण गरेको छ। जेसीजले चामल, दाल, चिउरा र भुजा लगायतका खाद्य सामग्री हस्तान्तरण गरेको हो। विराटनगर जेसीजका अध्यक्ष प्रितेश राज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विराटनगर महानगरप�. . .


मैथिली सेवा समिति विराटनगरको अध्यक्षमा डा.झा चयन

विराटनगर । मैथिली सेवा समितिको तदर्थ समिती विराटनगरमा डाक्टर शम्भु नाथ झाको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरिएको छ । विराटनगर १३ स्थित श्री संकटमोचन हनुमान मन्दिर कोशी प्रोजेक्टमा आयोजना गरिएको महाधिवेशन एवं ३२ औँ साधारणसभाबाट झालाई सर्व सम्मतले अध्यक्षमा चयन गरिएको हो । समितिको उपाध्यक्षमा �. . .


विराटनगरमा अनलाइन सर्भिस दिने डेलिभरी ब्वाय, ग्राहक र मालिकको दवावमा

विराटनगर । विराटनगरमा मेरो किनमेल अनलाइन फुड डेलिभरी सेवा सञ्चालनमा छ । तर, यसको आधिकारिक दर्ता भने छैन । आधिकारिक दर्ता चितवन भएको यो अनलाइन सर्भिस देशका आठ शहर विस्तारित सेवा दिदैं आएको छ । चितवनको अनलाइन डेलिभरी सर्भिस दिने मेरो किनमेल जस्तै विराटनगरमा घरदैलो, भोज, पेटपुजा, फुडमान्डुसहित प्रचलित छन. . .


विराटनगरका गायक सुरज बानियाको ‘देउ न माया देउ’ (भिडियोसहित)

विराटनगर । विराटनगरका गायक सुरज बानिया र गायिका मुना रोकाको सुमधुर आवाजमा रहेको ‘देउ न माया देउ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम कथामा आधारित रहेर निर्माण गरिएको ‘देउ न माया देउ’ बोलको म्युजिक भिडियो सुरज बानियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोलाई विराटन�. . .


विराट एक्स्पो २०२५ मा ‘विराटबजार बिटूबी प्लेटफर्म’ धेरैको व्यावसायीको आकर्षण

विराटनगरको डिग्री क्याम्पस मैदानमा जारी विराट एक्स्पो २०२५ मा विराटबजार बिटूबी प्लेटफर्म ब्यापारीहरूको ध्यान केन्द्रित गर्न सफल भएको छ। यस प्लेटफर्मले लघु घरेलु, साना तथा स्टार्टअप उद्योगहरूदेखि ठूला व्यवसायहरूसँग व्यावसायिक सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ। यो डिजिटल प्लेटफर्�. . .