विराटनगर

अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (फोटो फिचर)

देवराज तामाङ विराटनगर । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधाना गरी अर्घ्य दिई मनाइएको छ । निराहर व्रत बसेकाले खोला,नहर,पोखरीको किनारमा सजाइएको घाटमा विभिन्न परिकार राखिएका डालीहरु हातमा उठाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । पूजाआजामा विभिन्न समुदायका मानिसहरु सहभ�. . .


विराटनगरमा छठ पर्वको रौनक,छठ घाट सिँगारिने क्रम जारी

विराटनगर । तिहार सकिएलगत्तै विराटनगरमा छठ पर्वको रौनक सुरु भएको छ । छठ पर्वको दोस्रो दिन आज यहाँका नदी, खोला, पोखरी तथा जलाशय किनारका छठ घाट सिँगारिने क्रम जारी छ । भक्तजनहरु छठको तेस्रो दिन बिहीबारका लागि घाट निर्माणको अन्तिम तयारीमा छन् ।विराटनगरको सिंघिया खोला , केशलिया , मन्टा पोखरी, सुनसरी-मोरङ सिच�. . .


वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशलाई

विराटनगर । साविक विजेता सुदूरपश्चिम प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाइ पुरुष यु-१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सुदूरपश्चिम प्रदेशले बुधबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै उप. . .


नक्कली कागजात बोकेका व्यक्तिसँगै जापान पुगे मन्त्री अधिकारी, संलग्न छ जना पक्राउ

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीको विवादित जापान भ्रमण प्रकरणमा ६ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये तीनजना जापान एयरपोर्टबार्ट मन्त्री अधिकारीसँगै फिर्ता पठाइएका छन् । बाँकी तीनजना भने पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा नियन्त्रणमा परेका हु. . .


मन्त्री अधिकारीले दिए राजीनामा, कानुन बुझेर पनि उल्लंघन गर्दा पद गुम्यो

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिनु परेको हो । अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिएका छन् । उनलाई राज. . .


सुटुक्क जापान गएपछि कोशीका आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी राजीनामा दवावमा

विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी बिना जानकारी जापान गएको दवावमा परेपछि राजीनामा दिने भएका छन् । अनुमति र जानकारीबिनै जापान भ्रमणमा गएपछि उनी विवादमा तानिएका छन् । उनले मन्त्रालयमा राजीनामा दिनका लागि पत्रकार सम्मेलनको आयोजना गरेका छन् । मन्त्रीहर. . .


विराटनगरमा जारी वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र कर्णाली विजयी

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाइ पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली प्रदेश आ–आफ्ना खेलमा विजय भएका छन् । प्रतियोगिताअन्तर्गत विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले वागमती प्रदेशलाई २० रनले पराजित गरेको छ । टस जितेर पह�. . .


विराटनगरमा छठ पर्वको तयारी (फोटो फिचर)

देवराज तामाङ विराटनगर । छठ पर्वका लागि विराटनगरको नहर र पोखरीहरूलाई आकर्षक रुपमा सजाइएका छन्। विराटनगरलगायत तराई मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्व आजदेखि सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको मोरङ, सुनसरी,झापा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी,सर्लाही, रौतहट, बा. . .


विराटनगरका लागि इतिहास, पायोनियर प्रेसको मुद्रणयन्त्र त्रिभुवन विश्वविद्यालयलाई हस्तान्तरण

विराटनगर । बेलायतमा १४१ वर्ष अगाडी निर्मित मुद्रणयन्त्र त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आम सञ्चार विभाग किर्तिपुरलाई हस्तान्तरण गरिएको छ । विराटनगर–२ स्थित पूर्वमन्त्री स्व.राधाप्रसाद घिमिरेको परिवारले उक्त मुद्रणयन्त्र विश्वविद्यालयलाई हस्तान्तरण गरेका हुन् । यो १८८३ मा लण्डनमा निर्म. . .


विराटनगरको श्री श्याम मन्दिरमा विशेष भागवत सप्ताह हुँदै

विराटनगर । इस्कोन विराटनगरले मंसिर १ देखि ७ गतेसम्म श्री श्याम मन्दिरमा विशेष भागवत सप्ताहको आयोजना गर्ने भएको छ। प्रख्यात भागवत कथा वाचक गोविन्द दासको मुख्य वाचकत्वमा हुने यो कार्यक्रम दैनिक दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुने छ। विगत २० वर्षमा विश्वभर ४१५ भन्दा बढी भागवत कथा सम्पन्न गरिस. . .


मोरङ र सुनसरीबाट जुवा तास खेल्ने २५ जनाको समुह पक्राउ

विराटनगर । मोरङ र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने २५ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका- ११ स्थितमा कात्तिक १६ गते राती जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा बिराटनगर महानगरपालिक�. . .


विराटनगरबाट पार्टी प्यालेसका संचालकसहित १० जना जुवाडे पक्राउ

विराटनगर । मोरङ प्रहरीले विराटनगरस्थित एक पार्टी प्यालेसबाट जुवा खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले कात्तिक १६ गते राती १० बजे विराटनगर महानगरपालिका ११ स्थित संगम पार्टी प्यालेसमा छापा मारी उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले छापा मार्दा ज�. . .