विराटनगर । विराटनगरमा 'विराटनगर फुटसल लिग' सुरु भएको छ । विराटनगर सिटी फुटबल क्लबको आयोजनामा आइतबारबाट फुटसल लिग सुरु भएको हो । फुटबलप्रेमी तथा यसै विषयमा विदेशमा अध्ययन गरेका शुभाशीष कोइराला स्वामित्वको विराटनगर सिटी फुटबल क्लबले आठ हप्तापछि फाइनल खेल हुनेगरी लिग चरणको खेल सुरु गरेको छ । विराटनग. . .
विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा स्थानीय तहका कर्मचारीका लागि कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक सेवाकालीन प्रशिक्षण सुरु भएको छ । प्रशिक्षणको एक समारोहबीच विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले उद्घाटन गर्नुभयो । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ललितपुरको आयोजनामा सुरु भ�. . .
विराटनगर । भोजपुरी भाषा, रहनसहन, भेषभुषा, संस्कृति, खानपिन लगायतको जानकारीका लागि अन्तराष्ट्रिय भोजपुरी संगम नेपाल -२०२४ विराटनगरमा आयोजना हुने भएको छ । आभा फाउण्डेशन विराटनगर नेपाल र राष्ट्रिय कला सेवा संस्थान भारतद्वारा संयुक्त रुपमा आगामी पुस ५ र ६ गते विराटनगरमा आयोजना हुने भएको हो । अन्तराष्ट. . .
विराटनगर । काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालिन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न २ दिनको म्याद थप गरेको छ । मानव तस्करीमा मुछिएको आरोपमा आइतबार विराटनगरबाट पक्राउ परेका अधिकारीलाई अदालतले आइतबार दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।. . .
विराटनगर । आईतबार बिहानैदेखी कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लब अधिकारीलाई मोरङ प्रहरीले विशेष निगरानीमा राखेको थियो । मोरङ प्रहरीले जिल्ला र प्रदेशका सादा पोसाकका प्रहरीलाई विहानैदेखी अधिकारीको निवास आसपासमा विशेष निगरानीको लागि अलर्ट गराएको थियो । यता मोरङ प्�. . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता विराटनगर विजयी भएको छ । विराटनगर हव महिला टिम र राजविराज हव महिला टिमबीच ३ खेलको २०–२० क्रिकेटमा विराटनगरले २–० को अग्रता लिएको छ । अन्तिम खेल सोमबार हुने प्रतियोगित�. . .
विराटनगर । विराटनगरका तीनजना युवा भन्सार छलेर अवैध रुपमा भित्र्याएको लत्ता कपडासहित उर्लाबारीबाट नियन्त्रणमा परेका छन् । विराटनगर–१५ का ३५ वर्षीय ओम जित साह, २२ वर्षीय अभिषेक चौधरी, २८ वर्षीय तरबेज अन्सारी तीनलाख ३७ हजार ६०० मूल्य बराबरको कपडासहित पक्राउ परेका हुन् । प्रहरीले विराटनगर १५ का ओमजित स. . .
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ पनि स्नातक र स्नातोकोत्तरमा पढाई सुरु गर्ने भएको छ । विश्वविद्यालयले विराटनगरमा कलेज स्थापना गरेर यही मंसिरदेखी पठनपाठन सुरु गर्ने भएको हो । स्नातकतर्फ विविएएलएलबी र स्नातकतर्फ अपराध शास्त्रमा एलएलएम कक्षा सुरु गर्ने तयारी पुरा गरेको हो । स्. . .
विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई नियन्त्रणमा लिएर काठमाण्डौं पठाइएको छ । विराटनगर–२ स्थित निवासबाट पक्राउ परेका उनलाई मानव तस्करीको आरोपमा अनुसन्धान गर्नका लागि काठमाण्डौं पठाइएको हो । अधिकारीलाई आइतबार अदालतबाट पक्राउ अनुमति लिनेबितिकै �. . .
विराटनगर । विराटनगरमा अस्पतालले सञ्चालन गरेको फार्मेसीबाट दशलाख ७५ हजार मूल्य बराबरको खाद्यपूरक सामाग्री बरामद गरिएको छ । विराटनगर–५ स्थित लाईफ गार्ड अस्पतालले सञ्चालन गरेको लाईफ गार्ड अस्पताल फार्मेसीबाट प्रहरीले ९ प्रकारका खाद्य पूरक सामाग्री र एउटा प्रयोग रोक लगाइएको एन्टिबायोटिक बरामद भएको �. . .
विराटनगर । कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् । मानव तस्करीको आरोप लागेपछि उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएर उनलाई काठमाण्डौं पठ�. . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रको सहयोगमा प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा विराटनगर हव महिला टिम र राजविराज हव महिला टिम विच ३ खेलको २–२० क्रिकेट प्रतियोगिता हुने खेल संयोजक मन्दिप साहले बताए । शनिबार भएको पहिलो खेलमा. . .