विराटनगर । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरबाट प्रोडक्ट डेलिभरी अर्डर लिएर ग्यास आयात गर्ने कोशीका पाँच उद्योगबाट बुधबार २२ हजार ६३६ बढी भरिएका ग्यास सिलिण्डर डिलरमा पुग्दैछन् । नेपाल आयल निगम प्रादेशिक कार्यालयले दिएको विवरण अनुसार बुढीगंगास्थित कोशी ग्यास उद्योगका १० हजार ६७० सिलिण्ड. . .
विराटनगर / विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को बजेट पुस्तिका सार्वजनिक गर्दै स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । बजेट पुस्तिका सार्वजनिक भएसँगै महानगरले विकास आयोजना, वित्तीय व्यवस्थापन र सेवा प्रवाहलाई निर्धारित कार्यतालिकाअनुसार अघि बढा�. . .
सोनु साह विराटनगर । इलाका प्रहरी कार्यालय लेटाङले आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन तथा आपतकालीन उद्धार कार्यलाई छिटो र व्यवस्थित बनाउन ड्रोन क्यामेरामार्फत निगरानी तथा गस्ती गर्दै आएको छ । प्रहरीले बढ्दो अपराध नियन्त्रण, अवैध कारोबार, लागुऔषध �. . .
विराटनगर । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले बजार अनुगमनलाई तीव्र बनाएको छ । उपभोक्ताबाट ग्यास सहज रूपमा नपाएको भन्दै लगातार गुनासो आउन थालेपछि प्रशासनले मंगलबार विभिन्न नियामक निकायसँग समन्वय गरी विराटनगरका ग्यास डिलरहरूमा छड्के अनुगमन गरेको हो। . . .
विराटनगर। नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले आज विराटनगरका तीन शैक्षिक संस्थासँग उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य सम्झौता गरेको छ। मञ्चले विराटनगर इन्टरनेसनल कलेज, मेरिल्याण्ड कलेज र आइएसएमटी कलेजसँग सम्झौता गर्दै विद्यार्थीहरूलाई उद्यमशीलता क्षेत्रमा प्रोत्साहित गर्ने तथा उद्�. . .
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। प्रहरीका अनुसार देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको काठमाडौंस्थित शिक्षण अस�. . .
विराटनगर । सोमबार जिल्ला प्रहरी कार्यालय मोरङले अपुष्ट सूचनाका आधारमा औद्योगिक घराना देबेनारा ग्रुप अन्तर्गतका बेनीगोपाल मुन्दडाको घरमा छापा हानेपछि त्यसलाई सहजीकरण गर्न कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डिआइजी शेखर खनालले उद्योगी व्यवसायीहरूसँग छलफल गर्ने भएका छन्। जिल्ला प्रहरी कार्य�. . .
विराटनगर। विराटनगर बास्केटबल एकेडेमी (BBA) को आयोजनामा हुन लागेको '७औं बिबिए कप अन्तरविद्यालय होम एण्ड अवे बास्केटबल लिग' मा सहभागी हुन चाहने विद्यालयहरूका लागि टिम दर्ता गर्ने समय भोलि, साउन २० गते समाप्त हुँदैछ। आगामी साउन २७ गतेदेखि भदौ ३० गतेसम्म सञ्चालन हुने यस लिगमा कक्षा १२ सम्मका छात्र तथा छात्�. . .
विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वाटर कंकालिनी मोरङ्गबाट खटिईएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याएको पाँच लाख ७४ हजार ४७९ रुपिँयाको सामानसहित प्रदेश १–०२–००२ ह ९६८१ नम्बरको अटो नियन्त्रणमा लिइएको छ । लत्ताकपडा र किराना सामानसहित बोकेको अटोको भन्सार मुल्य ४ लाख समे. . .
विराटनगर । विराटनगरस्थित व्यवसायिक घराना देवेनरा ग्रुपको घर तथा व्यवसायमा प्रहरीले छापा हानेकोप्रति पूर्वका उद्योग व्यवसायी संघ तथा संगठनले संयुक्त रुपमा आपक्ति जनाएका छन् । सोमबार नेपाल प्रहरीले सडक नै छेकेर ५ घण्टासम्म घरमा छापा मारेको भन्दै ध्यानाकर्षण भएको जनाइएको हो । नेपाल उद्योग वाणिज्य म�. . .
विराटनगर । निर्माण व्यवसायी सुभास श्रेष्ठमाथि ठगी गरेको कसूरमा जिल्ला अदालत काठमाण्डौंले धरौटी माग गरेका अभिषेक गिरी विरुद्ध मोरङमा अर्को ठगी विरुद्धको जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा कटहरीको अन्नपूर्णा आयल सेन्टरका तत्कालिन सञ्चालक दिलिप चौधरी बड्कुले गिरी विरुद्ध ठगी गरेको आरोप�. . .
जिल्ला प्रहरी कार्यालय मोरङले विशेष सूचनाको आधारमा विराटनगर महानगरपालिका–७, मेघराज मार्गस्थित देवनारा ग्रुपको कार्यालय तथा ग्रुपका सञ्चालक बेनी गोपाल मुन्दडाको निवासमा आज बिहान खानतलासी गरेको छ। प्रहरी टोलीले बिहानैदेखि कार्यालय र घरमा विस्तृत खोजतलास गरेको थियो। प्रहरीका अनुसार गैरकानुनी वस�. . .