विराटनगर

कोशीका उत्कृष्ट फोटोग्राफर नगदसहित सम्मानित

विराटनगर । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको फोटो प्रतियोगिताका विजेता फोटोग्राफरहरूलाई विशेष समारोहबीच नगद पुरस्कार, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको छ। मन्त्रालयका अनुसार प्रदेशका प्रमुख पर्यटकीय पदमार्गहरू लालिगुराँस ट्रेल, मुन्धुम ट्रेल, फाल्गुनन्द ट्र. . .


एलान्यस युवा क्लवद्धारा विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर,३५२ जनाले लिए सेवा

विराटनगर । विराटनगर महानगरपालिका–५ मुनालपथस्थित विराट भिक्टोरिया मेमोरियल स्कूल परिसरमा एलान्सय युवा क्लबद्धारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विराट मेडिकल टिचिङ हस्पिटलको प्राविधीक सहयोगमा बिहीबार भएको शिविरमा कुल ३५२ जनाले सामान्य स्वास्थ्य परीक्षण, आँखा, दन्त तथा नाक–कान–घाँटी स�. . .


कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले २०८२ भाद्र २४ गतेको जेनजी आन्दोलनमा आगजनीबाट नष्ट भएको विराटनगरस्थित कोइराला निवास पुनर्निर्माण तथा मर्मत संहारका लागि सरकारले दिएको रकम लिन आफू नैतिक रुपमा असमर्थ रहेको बताएका छन् । डा कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयला�. . .


मोरङमा ४ वर्षीया बालिकाको हत्या आरोपमा एक जना पक्राउ

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा ४ वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनवर्षी नगरपालिका–९ डाइनिया मुस्लिम टोलका ५९ वर्षीय जान मोहम्मद मन्सुरीलाई हत्या आरोपमा पक्राउ गरिएको हो। गत साउन ८ गते स्थानीय जफारुल मियाँकी ४ �. . .


विराटनगर विमानस्थल ओर्लनसाथ मोरङ प्रहरीद्धारा अभिषेक गिरी फेरी पक्राउ

विराटनगर । विभिन्न आपराधिक पृष्ठभूमिमा पक्राउ पर्दै आएका अभिषेक गिरी विराटनगर विमानस्थलबाट आज साँझ फेरी पक्राउ परेका छन् । उनी काठमाडौंबाट बुद्ध एयरको जहाजमार्फत साँझ ७ः५ बजेतिर विराटनगर ओर्लिएका थिए । विमानस्थलमा ओर्लनसाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले गिरीलाई पक्राउ गरेको हो । उ. . .


कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

सुनसरी । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले श्रावण २१ गते नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको निरीक्षण भ्रमण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वँहाले सवारी दुर्घटना न्य�. . .


भेडेटारबाट ६४७ किलो गाँजासहित दुई जना पक्राउ

धनकुटा। धनकुटाको भेडेटारबाट ६४७ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी लोकमार्गमा पर्ने धनकुटाको साँगुरीगढी गाउँपालिका–६, स्थित भेडेटार चोकबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–३, घर भएका करिब २७ वर्षीय उमेश थिङ र सहच�. . .


विराटनगरको ईस्टर्न कलेज अफ इन्जिनियरिङद्वारा स्नातक तहमा भर्ना खुला

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तथा नेपाल इन्जिनियरिङ परिषद्बाट स्थायी मान्यता प्राप्त ईस्टर्न कलेज अफ इन्जिनियरिङले नयाँ शैक्षिक सत्रका लागि स्नातक तहका विभिन्न इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना आह्वान गरेको छ । विराटनगरको तीनपैनीस्थित राधाकृष्ण मार्गमा रहेको कलेज. . .


लागूऔषध दुव्र्यसनविरुद्ध विराटनगरमा लायन्स क्लवको सचेतनामूलक प्रभातफेरी ‍¥याली

विराटनगर । लागूऔषध दुव्र्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विराटनगरमा बिहीबार बिहान सचेतनामूलक प्रभातफेरी ‍¥याली निकालिएको छ । लायन्स क्लब अफ विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको समन्वय तथा सहकार्यमा आयोजित कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु प्रमुख . . .


वर्षौंदेखिको डुबान समस्या : जलमग्न हुने त्रासमा विराटनगरवासी–नदीभन्दा होचो बस्ती

सोनु साह विराटनगर । वर्षायाम सुरु भएसँगै विराटनगरका स्थानीय फेरि डुबानको त्रासमा बाँचिरहेका छन्। वर्षौंदेखि दोहोरिँदै आएको डुबान समस्या यसवर्ष पनि उस्तै देखिने संकेत देखिएपछि स्थानीयवासी चिन्तित बनेका हुन्। विराटनगरमा दुई घण्टाभन्दा बढी लगातार वर्षा भए अधिकांश सडक तथा बस्ती जलमग्न हुने अवस्था र. . .


कोशी प्रदेश प्रहरी प्रमुख खनालद्वारा मातहत प्रहरी प्रमुखलाई निर्देशन

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले प्रदेशअन्तर्गतका जिल्ला प्रहरी कार्यालय प्रमुख तथा ‘क’ स्तरसम्मका प्रहरी इकाई प्रमुखहरूलाई भर्चुअल माध्यमबाट निर्देशन दिएका छन्। साउन २० गते आयोजित भर्चुअल निर्देशन कार्यक्रममा डीआईजी खनालले प्रहरी कर्मचारीलाई आ. . .


विराटनगरमा ग्यास अभाव : साथीकोमा खाना खान बाध्य विद्यार्थी, बजारभर उपभोक्ता मारमा

विराटनगर । विराटनगरमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै जाँदा यसको प्रत्यक्ष असर विद्यार्थीदेखि होटल व्यवसायी र सर्वसाधारणसम्म परेको छ । ग्यास नपाउँदा डेरामा बस्ने विद्यार्थीहरू साथीको घरमा खाना खान बाध्य भएका छन् भने बजारभर ग्यासका लागि उपभोक्ताले डिलर–डिलर धाउनुपर्ने अवस्था सिर्जना भएको छ . . .