विराटनगर । मोरंग व्यापार संघ र त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको स्नाकोत्तर क्याम्पस, विराटनगरबीच समझदारीमा हस्ताक्षर भएको छ । संघका अध्यक्ष नविन रिजाल र क्याम्पस प्रमुख जयनारायण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो । वर्तमान उद्योग÷व्यवसायको अवस्था, प्राकृतिक वातावरण, जैविक विव. . .
विराटनगर । नेपालमा अहिले स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावाहुरीसहित हल्कादेखि मध�. . .
विराटनगर । मङ्कीपक्स रोग नेपाल पनि जोखिममा रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोखिम भएपनि अहिलेसम्म संक्रमित फेला नपरेको बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्किपक्सका सङ्क्रमित फेला नपरेको तर सचेत हुनुपर्ने बताए। यो रोग भाइरसबाट सर�. . .
विराटनगर । विराटनगरमापनि सहिद कृष्ण सेन इच्छुकको २० औं स्मृतिदिवसको अवसरमाअन्तरक्रियागरिएको छ । विराटनगरमाआज प्रेस सेन्टर नेपालमोरङ र प्रेस सेन्टर नेपालविराटनगर शाखालेअन्तरक्रिया गरेको हो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रदेश १ सचिव गणेश उप्रेतीले पत्रकार तथा साहित्यकार कृष्ण सेन इच�. . .
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कूलको हेड ब्वाय र हेड गर्लमा क्रमशः ईशल भट्टराई र श्रीज्वनी बानियाँ विजयी हुनुभएको छ । शुक्रबार सम्पन्न निर्वाचन को मतपरिणाम अनुसार ईशल ९२८ मत प्राप्त गर्दै हेड ब्वायमा निर्वाचित हुनुभएको हो भने श्रीज्वनी ५२५ मतका साथ विजयी हुनुभएको छ । स्था�. . .
विराटनगर। कोसी अस्पतालमा परिसरमा राखेको मोटरसाइकलमा शुक्रबार दिउँसो आगजनी भएको छ । अस्पतालमा कार्यरत चिकित्सकको मोटरसाइकलमा आगजनी गरिएको हो। अस्पतालका कन्सल्टेन्ट सर्जन डा. रविनराज सिंहको मोटरसाईकलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभ�. . .
विराटनगर । देशभर विजयी भएका स्वतन्त्र उम्मेदवारको सम्मानमा विराटनगरका युवाहरुले स्वतन्त्र र्र्याली निकालेका छन् । विराटनगरको सन्सारीमाइ स्थानबाट शुक्रबार बेलुका सुरु भएको ¥यालीले विराटनगरका विभन्न स्थानको परिक्रमा गरेको थियो । काठमाडौंमा बालेन र धरानका हर्क साम्पाङ लगायतका युवा जसले परिवर्�. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १४, १८ र १७ को भित्री भेगमा रहेका सडकमा सुकाउन राखिएका मकै महानगरपालीले उठाउन थालेको छ । सडकमा सवारी कुदाउनको लागी भनिएता पनि अहिले सो क्षेत्रका अधिकास स्थानियवासीले मकै सडकमा सुकाउन थालेपछि महानगरले उठाउन थालेको छ । विच सडकमा मकै सुकाएका कारण दुर्घटना बढ�. . .
विराटनगर । नेपाल अतिकम विकसित मुलुकको श्रेणिबाट स्तरोन्नती हुदा औद्योगिक क्षेत्रमा पर्ने प्रभावका सम्वन्धमा उद्योग संगठन मोरङले स्व. महेन्द्र औद्योगिक अध्ययन केन्द्र, ईण्डष्ट्रियल एकेडेमिया लिंकेज अन्तर्गत २०७९ जेष्ठ १२ गते सम्वाद कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा संगठनका उपाध्यक्ष भोले�. . .
विराटनगर । सुनसरीको इटहरी-१२ स्थित शुभारम्भ पार्टी प्यालेस अगाडि भएको दुर्घटनामा परी २ जना घाईते भएका छन् । विपरीत दिशाबाट आईरहेको मोटरसाईकल र कार एकापसमा जुध्दा मोटरसाईकल चालक र मोटरसाइकलमा सवार एकजना घाईते भएका हुन् । घाईते हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी-१ बस्ने वर्ष २० का प्रविण लिम्बू र �. . .
विराटनगर । भारतको केरलामा रहेको एमईएस ईन्टरनेशनल स्कुलले विराटनगरमा एक दिने विद्यार्थीलाई नि:शुल्क शैक्षिक सेमिनार गरेको छ । भर्खरै कक्षा १० को एसईई परीक्षा दिएका विद्यार्थीका लागि बिहीबार विराटनगर रोडशेषमा रहेको होटल ईष्टर्न स्टारमा एक दिने निशुल्क शैक्षिक सेमिनार गरेको हो । एसईई दिएका विद्यार�. . .
विराटनगर । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत १ नम्बर प्रदेश प्रहरी कार्यालयको परिसरमा नवनिर्मित पलाञ्चोक भगवती मन्दिरको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बिहान कार्यालयको परिसरमा सम्पन्न एक विशेष कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महा�. . .